काठमाण्डौँ, पुष १९
पीएम (प्रधानमन्त्री) कप महिला टी ट्वान्टी क्रिकेट उपाधि प्रदेश १ ले जितेको छ।
दाङको लमहीमा सम्पन्न खेलमा प्रदेश १ ले सशस्त्र प्रहरीको विभागीय टिमलाई आठ रनले पराजित गरेको हो।
पीएम कप प्रदेश १ ले पहिलोपटक जितेको हो।