Friday, March 29
Shadow

प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन,


  • -इ
  • इ+

काठमाण्डौं, पुष १९

प्राइम कर्मसियल बैंक लिमिटेडको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधाणसभा र लाभांश वितरण गर्नको लागि बैंकले पुस २० गते बुक क्लोज गर्ने जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । पौष ७ गते बसेको सञ्चालक समितिको बैठकले १३ औ साधारणसभा पौष २९ भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको थियो । सभा कन्द्रिय कार्यालय काठमाडौंबाट बिहान १० बजे सञ्चालन गर्ने पनि जानकारी दिएको छ ।

२९ गतै बस्ने सभाले ०७६÷०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares