Friday, May 8
Shadow

Author: Interview Nepal

काठमाडौं क्षेत्र नं ५ मा राप्रपा युवा मोर्चाका संयोजक सुरज पाण्डे ‘कालो बाहुन’ को चर्चा

काठमाडौं क्षेत्र नं ५ मा राप्रपा युवा मोर्चाका संयोजक सुरज पाण्डे ‘कालो बाहुन’ को चर्चा

राजनिती
काठमाडौं- आगामी मंसिर ४ गतेको लागि संघ र प्रदेशको निर्वाच​न मिति घोष​णा भए संगै काठ​माण्डौं क्षेत्र​ नं ​ ५ मा राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) को उम्मेद​वारीलाई लिएर स्थानिय​ स्त​र​मा च​र्चा प​रिच​र्चा शुरु भएको छ​ । उम्मेदवारीको लागि राप्रपा केन्द्रिय सदस्य केश​व रेग्मि,पुर्व केन्द्रिय सदस्य तथा म​हाधिवेश​न प्र​तिनिधि रामेश्व​र पौडेल, क्षेत्रिय​ अध्य​क्ष​ न​बिन खड्का त​था रास्ट्रिय​ युवा मोर्चा केन्द्रिय​ संयोजक सुर​ज कुमार पाण्डे उम्मेदवारको रुप​मा च​र्चा शुरु भ​एको छ​ । कालो बाहुन को उप​नाम ले चिनिने सुर​ज कुमार पाण्डेको च​र्चा त​था बिग​त​मा स्थानिय​ निर्वाच​न मा टोखा न​ग​रपालिकाका उप​ मेय​र उम्मेद​वार पुर्व केन्द्रिय सदस्य भएकाले पनि उनको नाम अग्र​पं​क्ति मा रहेको पाईन्छ । इमान्दार ल​गनशिल, कर्म​ठ झुझारु युवाको रुपमा चिर​प​रिचित सुर​ज पान्डेले उम्मेद​वारीमा दाबि ...
भाषा आयोगको लापरबाही : जुम्ली खस भाषाको अभिलेख नै छैन

भाषा आयोगको लापरबाही : जुम्ली खस भाषाको अभिलेख नै छैन

ब्यानर समाचार
काठमाडौं- खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । भाषा क्षेत्रमा काम गर्नेका लागि भनेर नेपाल सरकारले एक राष्ट्रिय भाषा आयोग पनि स्थापना गरेको छ । तर सो भाषा आयोगको लापरबाहीले जुम्ली खस भाषाको अभिलेख छैन । खस भाषा नेपाली भाषाको माउभाषा भनेर पनि चिनिन्छ । जुम्लालगायत कर्णालीमा खस भाषा अहिले पनि बोलिन्छ । भाषा आयोगले खस भाषालाई आधिकारिकता दिएको छैन । यो भाषामा भाषा आयोग वा अरू कुनै सरकारी निकायले शब्दकोश बनाएको पाइँदैन । संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा भनेको छ । नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानूनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने संविधानमा उल्लेख छ । भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुने गरेको ...
काठमाडौ क्षेत्र नं ६ को प्राकृतिक उम्मेदवार म नै हो, अन्ततोगत्वा भिमसेन सरको रोजाइ पनि म नै हो

काठमाडौ क्षेत्र नं ६ को प्राकृतिक उम्मेदवार म नै हो, अन्ततोगत्वा भिमसेन सरको रोजाइ पनि म नै हो

ब्यानर समाचार, राजनिती
काठमाडौ- सरकारले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तोके देखि कार्यकर्ता र नेतामा उत्सुकता छाउनु, चुनावमा आफ्नो उम्मेदवारी घोषणा गर्नु र टिकटको लागि प्राकृतिक उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गर्नु आम प्रक्रिया हो। यसै प्रक्रियामा काठमाडौं क्षेत्र नं ६ मा काठमाडौं जिल्ला सभापति सवुजकृष्ण बानियाँले पनि यस क्षेत्रमा आफ्नो उम्मेदवारी हुने विषयमा कार्यकर्तालाई सतप्रतिशत विश्वास गर्न अनुरोध गरेका छन् । ईन्टरभ्यु नेपाल संगको कुराकानीमा सभापति बानियाँले भन्नुभयो, यस भन्दा अगाडि २०७४ को निर्वाचनमा पनि आफुले उच्चतम प्रयासमा टिकट मागेको तर पार्टीले टिकट भीमसेन दास प्रधानलाई दिएपछि आफूले पार्टी नीति अनुसार नेपाली काँग्रेसलाई जिताएको थिएँ। भीमसेन जी ले २०७४ मा मलाइ भन्नु भएको थियो, २०७९ मा तपाई नै उठ्ने हो, म उठ्ने होइन भनेर पार्टीमा र अन्य ठाउँमा उद्घोष गर्नु भएकोले पनि...
यस्तो छ जनैपूर्णिमाको महत्व

यस्तो छ जनैपूर्णिमाको महत्व

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाज
काठमाडौं- यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइदै छ । शास्त्रीय नियमअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमामा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय वचन रहेको रहेको छ । वर्षाऋतुसँग सम्बद्ध पूर्णिमाका दिन ऋषिको आराधना गरिने तथा तर्पण, मार्जन हुनाले यो पर्वलाई ऋषितर्पणीका नामबाट पनि बुझ्ने गरिएको छ । तिथिमा पूर्णता प्रदान गर्ने भएकाले हरेक पूर्णिमाको छुट्टाछुट्टै महत्व रहँदै आएको छ । सूर्य तथा चन्द्रमा समसप्तक हुने विशेष अवस्था नै पूर्णिमा हो। पूर्णिमा तिथिको समागमनमा विशेषगरी जल र वातावरणमा विशेष उर्जा हुने हुँदा यसले प्रतक्ष रुपमा सम्पूर्ण चराचर जगतमा छुट्टाछुट्टै प्रभाव पार्ने गर्दछ । चन्द्रमाको प्रभाव मन र मस्तिष्कमा अत्यधिक पर्ने हुदा धेरै मानिसको जीवनमा औंसी र पूर्णिमाको प्रभाव फरक फरक तरिकाबाट परिरहेको हुन्छ ।  चन्द्रमाले यस तिथिक...
ताइवान विवाद र युक्रेन युद्धमा वाइडेन अपरिपक्क : पोख्रेल

ताइवान विवाद र युक्रेन युद्धमा वाइडेन अपरिपक्क : पोख्रेल

अन्तर्राष्ट्रिय, राजनिती, विचार
हालको ताइवान विवाद र युक्रेन काण्डमा डोनाल्ड ट्रम्प वा उनको पार्टीे धेरै परिपक्क देखिए । १. विदेश मामला (विदेश नीति) को सवालमा डोनाल्ड ट्रम्प वा उनको पार्टी वा सरकार बढी परिपक्क र जिम्मेबार रहेछ, हालको जोन वाईडेन् वा उनको पार्टीे वा सरकार भन्दा। २. हालको ताइवान विवादमा पनि ट्रम्पले पोलोसीको भ्रमणलाई विकृत दिमागको उपज भनेका छन। युक्रेन काण्डलाई लिएर विश्व अमेरिकातिर हेरेर हासिरहेको छ समेत भनेका थिए। ३. स्मरणीय कुरा के छ भने, जोन बाईडेन्को पार्टी सरकारमा छँदा विश्वका धेरै मुलुकहरूमा आक्रमण गरेको छ, डोनाल्ड ट्रम्पको पार्टीको सरकाले भन्दा । ४. ट्रम्पले आफू राष्ट्रपति हुँदा घरेलु थुप्रै मुद्दाहरूमा विवादस्पद निर्यण वा राय, विचार, घरणा वा मनसाय राखेर आफूलाई केहीहदसम्म अलोकप्रिय बनाए होलान, त्यो अमेरिकन जनताको मुख्य सरोकारको विषय हो। ५. तर विश्वव्यापी रूपमा उनी वा उनको पा...
चीनका विभिन्न भागमा लकडाउन !

चीनका विभिन्न भागमा लकडाउन !

अन्तर्राष्ट्रिय
काठमाडौं- कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् । प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ । पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको ‘मौन व्यवस्थापन’ मा प्रवेश गरेको जनाएको छ । अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न प्रतिबन्ध लगाइएको छ र केहीलाई उनीहरूको घरहरूमा सीमित गरिएको ।...
बिदेशी लगानी, विभाजित जनता र पछुवा कार्यकर्ता

बिदेशी लगानी, विभाजित जनता र पछुवा कार्यकर्ता

ब्यानर समाचार, विचार
अम्बिरस पोख्रेल- नेपालमा जनता नै विभाजित छन् । त्यसैको कारणले हामी व्यक्तिको पछि लागिरहेका छौ। १. धेरै देशहरुमा राजनीतिक पार्टीहरु विभाजित त हुन्छन नै तर जनता विभाजित हुदैनन । २. हाम्रो देशमा पार्टी र पार्टीका गुट अनुसार समेत जनता विभाजित छन् वा गराइएको छ । यसको लागि देशी बिदेशी शक्तिबाट समेत चलाखी पुर्बक ठुलो लगानी भैरहेको छ । यो नेपालको लागि खतरनाक अबस्था र नेपाल राज्यको सबैभन्दा ठुलो कमजोरी रहेको देखिन्छ । ३. अचम्म त के छ भने राज्यका निकाय वा राज्य प्रमुखहरु समेत सोहि काम गर्न सधै उद्दत देखिन्छन । ४. जाने बुझेकाले समेत आफ्नो बिबेक प्रयोग गर्दैनन् वा गर्न सक्ने बाताबरण छैन भनेर पनि भन्न सकिन्छ। त्यसको कारणले पनि "स्थायी सरकार सुशासनको आधार" भन्ने कुरा लागु गर्न सकिएको छैन वा त्यो अनुसार काम कारबाही हुन् सकेको छैन कि ? यसले निम्त्याउने भनेको अराजकता नै हो । त्यही अराजकताले...
शिक्षालाई थप गुणस्तरीय बनाउने अध्यक्ष सानुकाजी थापाको प्रतिबद्धता

शिक्षालाई थप गुणस्तरीय बनाउने अध्यक्ष सानुकाजी थापाको प्रतिबद्धता

शिक्षा, समाचार, समाज, स्थानिय तह
काठमाडौं-  काठमाडौंको तारर्केश्वर नगरपालिका–१, साङ्ला स्थित श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन भएका छन्। बिगत २० बर्ष देखि संचार क्षेत्रमा कार्यरत थापाले विद्यार्थीको भविस्य बन्ने ठाउँ विद्यालय भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउने र विद्यालयमा विद्यार्थीले के चाहन्छन त्यो पहिचान गरि त्यही अनुसारको शिक्षा प्रदान गर्नमा आफु लागि पर्ने प्रतिबद्धता गरेका छन्। प्रधानाध्यापक डा. टिकाराम भट्टले समय समयमा शिक्षकहरुको क्षमता परीक्षण हुनुपर्ने बताएका छन्। क्षमता परीक्षणबाट शिक्षकहरुले आफुलाई अध्ययनशील राख्ने र पेशागत विकासमा ध्यान दिने उनको विश्वास छ। वास्तवमा शिक्षकले शिक्षक सेवा आयोग उत्तीर्ण भएर केहि वर्ष शिक्षण गरे पश्चात जागिरको पनि सुनिश्चिततता भईसकेको हुने हुँदा शिक्षकको पढ्ने बानीमा अलि निष्क्रियता पनि ...
चीनमा देखियो नयाँ भाइरस, जसको कुनै खोप वा उपचार छैन !

चीनमा देखियो नयाँ भाइरस, जसको कुनै खोप वा उपचार छैन !

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, स्वास्थ्य
काठमाडौँ- चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई सङ्क्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमुनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरूको भनाइ छ । सङ्क्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन । यो सङ्क्रमणबाट अहिलेसम्म चीनमा ३५ जना सङ्क्रमित भएको जनाइएको छ । अहिले विश्वभर महामारीको स्वरूप लिएको कोभिड १९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको थियो ।...
‘ह्याट्रिक’ गर्ने तयारीमा भीमसेन दास प्रधान

‘ह्याट्रिक’ गर्ने तयारीमा भीमसेन दास प्रधान

ब्यानर समाचार, राजनिती
काठमाडौं-  काठमाडौं क्षेत्र नं ६ मा नेपाली कांग्रेसका नेता, सांसद एवम् पूर्व मन्त्री भीमसेन दास प्रधान चौथो पटक चुनाव लड्ने तयारीमा छन । यस अघि लगातार दुई पटक चुनाव जितेका प्रधान ह्याट्रिक गर्ने सोचमा छन । २०७४ सालको आम निर्वाचनमा कांग्रेसले देश भरवाट जम्मा २३ सिट प्रत्यक्ष चुनाव जित्दा प्रधानले पनि जितेका थिए । उनले चुनाव मात्र जितेनन,पार्टीले उनलाई रक्षा मन्त्री समेत बनायो । आफ्नो क्षेत्रका जनता संग नियमित प्रत्यक्ष भेटघाट, सुख दु:खका सारथि, सामान्य जीवन शैली र सरल स्वाभावका कारण पनि उनि आफ्नो क्षेत्रमा लोकप्रिय छन् । लामो समय प्राध्यापक रहेका प्रधान प्राज्ञिक क्षेत्रवाट कांग्रेसको राजनितिमा प्रवेश गरेका हुन् । लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रधान सधै अग्रभागमा रहिरहे । प्राध्यापक संघको सभापति समेत भइसकेका प्रधानसंग पेशागत नेतृत्वको समेत अनुभव छ । जय नेपाल शब्दलाई पार्टी भित्र...