Sunday, May 19
Shadow

Month: July 2023

लम्पी स्किन रोग नियन्त्रण गर्न कुनै कसर बाकी नराख्न प्रधानमन्त्रीको आव्हान

लम्पी स्किन रोग नियन्त्रण गर्न कुनै कसर बाकी नराख्न प्रधानमन्त्रीको आव्हान

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताउनुभएको छ । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउनुहुँदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुहरुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको समेत बताउनुभयो । लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड यो रोग यसअघि देखिएका छिमेकी देशहरुबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताउनुभयो । प्रधामन्त्री प्रचण्डले भन्नुभयो- 'छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर...
३८औं बार्षिकोत्सवको अवसरमा कृष्णनगर विद्युत वितरण केन्द्र द्वारा वृक्षारोपण

३८औं बार्षिकोत्सवको अवसरमा कृष्णनगर विद्युत वितरण केन्द्र द्वारा वृक्षारोपण

ब्यानर समाचार
कपिलवस्तु, साउन १५ - अजय मिश्र नेपाल विद्युत प्रधिकरणको ३८ औं बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगर ले वृक्षारोपण कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ। नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरको कम्पाउंड भित्र तथा चन्द्रौटा र महाराजगंज शाखा कार्यालयमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ। विद्युत लाइन विस्तार गर्दा रुख विरुवा हरूमा छति मात्र गर्ने मात्र न भै वृक्षारोपण पनि विद्युत्त प्राधिकरणले वातावरण स्वच्छ र हराभरा राख्न समेत विशेष ध्यान दिने गर्छ भन्ने उदेश्यका साथ एकसय वटा विरूवा कम्पाउंड भित्र वृक्षारोपण गरिएको नेपाल विद्युत्त प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख शुसिल पौडेलले जानकारी दिनुभयो। वृक्षारोपण कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक लक्ष्मण ओली, अस्थायी प्रहरी पोष्ट लिङक गेटका वरिष्ठ प्रहरी न...
पराजित अवस्थामा निरास बनेका कार्यकर्ता अनि आशा देखाउन नसक्ने नेतृत्व ! अबको हाम्रो रोडम्याप !!

पराजित अवस्थामा निरास बनेका कार्यकर्ता अनि आशा देखाउन नसक्ने नेतृत्व ! अबको हाम्रो रोडम्याप !!

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं - श्रावण १३ गते क्षेत्र नम्बर ६ ले आफ्नो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनमा बोल्ने अधिकांश प्रतिनिधिले गुटगत आधारमै धारणा राखेपनि टकरावपूर्ण संघर्षका कारण वक्ताहरु नीति र नियतिलाई छोडेर व्यक्तिकै पछि लागेको जस्तो भान हुन्थ्यो । जे जसरी सुझाव र आलोचना भएपनी अधिवेशनमा संगठन सुधारका लागि धेरै सुझाव आएको र ति सुझावलाई आफुले अपनत्व गर्ने क्षेत्रिय सभापति श्यामकृष्णी खड्कीले बताए । यो अधिवेशनमा बोलेका सबै प्रतिनिधिले मौखिक धारणा राखेपनि लक्ष्मीराज भण्डारीले भने आफ्नो राय सुझावसहितको लिखित प्रस्ताव नै बैठकमा प्रस्तुत गरेका थिए । प्रस्तावमा रुखले टिकट ल्याउँदा मुख हेरेर अन्तर्घात गर्नेदेखि पार्टीको टिकट ल्याउन देखिएको रस्साकस्सीसम्मलाई नियालिएको छ । हिजो चुनावमा झण्डा नबोक्नेहरुलाई अब पार्टीमा कुन र कस्तो स्थान दिने भन्ने विषयमा पनि गम्भीर समीक्षा हुनुपर्ने आवश्यकता प्रस्तावमा महसुस ...
मानव सेवा संस्थान, सेवा सेन्टर बढ्नी द्वारा जनचेतना र्‍याली

मानव सेवा संस्थान, सेवा सेन्टर बढ्नी द्वारा जनचेतना र्‍याली

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2
कपिलवस्तु, साउन १४ - अजय मिश्र मानव सेवा संस्थान "सेवा", सेंटर- बढनी द्वारा आज अंतरराष्ट्रीय मानव तस्करी रोकथाम दिवसको अवसरमा जनचेतना बढ़ाउने उद्देश्य का साथ भारतको सिद्धार्थनगर जिल्लाको बढ्नी मुख्य सीमा नाका (कस्टम बैरियर) बाट विशाल जनचेतना रैली निकालिएको थियो । उक्त रैलिमा बैनर तथा प्लेकार्ड हाथमा लिएर 'सेवा' का वालंटियर्स, छात्रछात्रा, विभिन्न संस्थाका वालंटियर्स लगायत अन्यले नारा लगाउदै बॉर्डर रोड, स्टेशन रोड, मालगोदाम तिराहा, गोला बाजार, पोस्ट आफिस रोड, रामजानकी मंदिर सडकमर्ग परिक्रमा गरेका थिए । जनचेतना रैली लाई बढ्नीका चेयरमैन सुनील अग्रहरीको निर्देशनमा रैली अगाडि बढेको थियो। रैलिमा भनिएको जागरूकता सम्बंधि नाराले सीमा क्षेत्रका बासिंदाको ध्यान आकर्षित गरेको थियो। बढनीमा निकालिएको उक्त रैलीमा नेपाल प्रहरी, एपीएफ, नगर पालिका, उद्योग वाणिज्य संघ, ट्रेवल एजेंसी, प्रेस, ट...
एनआरएनए आइसीसी सदस्य पदमा मदनराज पौडेलको उम्मेदवारी घोषणा

एनआरएनए आइसीसी सदस्य पदमा मदनराज पौडेलको उम्मेदवारी घोषणा

ब्यानर समाचार, समाचार
जुलाई २९ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचनको लागि मदनराज पौडेलले एनआरएनएको आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । भिक्टोरिया राज्यको मेलर्वनमा बस्ने पौडेलले एनआरएन आन्दोलनलाई थप सशक्त बनाउन आवश्यक रहेको निस्कर्ष सहित उम्मेदवारी घोषणा गरेको उनले बताए। ‘देश बाहिर विश्वभर हुर्किरहेको दोश्रो नेपाली पुस्तालाई आफ्नो भाषा, माटो र संस्कृति भित्रको सुलभ पहुँच र अधिकारलाई नविन योजनाका साथ सार्थक वनाउनका निम्ती मैले उम्मेदवारी घोषणा गरेको हुँ’, उनले भने । आफु विजयी भए, एनआरएनएमा युवाहरुको प्रतिनिधित्वलाई थप फराकिलो बनाउन पहल गर्ने उनको भनाइ छ । ‘एनआरएनएलाई प्रवासमा बस्ने आम नेपालीहरुको संस्था बनाउन आवश्यक छ, यसमाथि लागेको भ्रमहरुलाई चिर्दै जानुपर्नेछ’, उनले थपे । नेपालमा रहँदा देखि नै सामाजिक कार्यमा सक्रिय पौडेलले एनआरएनए अस्ट्रेलियामा विद्यार्थीका समस्या र ...
हरि पाण्डे र टिका सानुको ‘तुल्सीपुर बजारमा’ तीज गीत सार्वजनिक

हरि पाण्डे र टिका सानुको ‘तुल्सीपुर बजारमा’ तीज गीत सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,११ साउन । हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक  हरि पाण्डे र लोकप्रिय लोक गायिका टिका सानुको आवाजमा रहेको ‘तुल्सीपुर बजारमा’ बोलको तीज गीत सार्वजनिक भएको छ । जबित परियारको शब्द रहेको गीतमा कुशल विश्वकर्माको संगीत रहेको छ भने संगीत संयोजन महेन्द्र भण्डारीको रहेको गीतलाई मिक्सिङ्ग खडक बाजुरालीले गरेका छन् ।  भिडियोमा राजकुमार मगरको सम्पादन रहेको छ । यस गीतको रेर्कडि मालाश्री डिजिटल स्टुडियो काठमाण्डौमा भएको हो । गीतलाई गायक हरि पाण्डे युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भेगु पुनको निर्देशनमा रहेको तीज गीतमा जमुना केसी ,निरज राना,सुत्य कुँवर,सुमित्रा सुनार,रोमा परियार लगाएत अन्यको अभिनय रहेको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको छ । गीतमा नजिकिदै गरेको महिला...
शान्ति पुनर्स्थापना गृह (PRC) ले १ बर्षमा कपिलवस्तु बाट ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

शान्ति पुनर्स्थापना गृह (PRC) ले १ बर्षमा कपिलवस्तु बाट ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, साउन १० - अजय मिश्र मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत विभिन्न ठांउबाट ३५६ जनाको उद्धार गरेको जानकारी शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक बसन्ती जीसी ले जानकारी दिनुभयो। आज बार्षिक समिक्षा कार्यक्रममा मानव बेचविखन हुने प्रमुख कारणहरु अवसरको खोजी, भारत हुदै तेस्रो मुलुक जाने, आर्थिक प्रलोभन, जागिर गर्न जाने, नेटवर्किंग बिजनेस लगायत अन्य रहेको जानकारी क्षेत्रिय संयोजक निर्मल सुबेदीले दिए। शान्ति पुनर्स्थापना गृह (PRC) ले परामर्श दिएको ७०७४ मध्ये कपिलवस्तु जिल्लाको १७३०, अर्घाखाँचीका ९९४, प्यूठानका ७१५, रूपन्देही ५९९ , गुल्मीका ४७३ जना रहेको जानकारी गराइएको छ। तथा नेपालका ७६ जिल्ला बाट आएका व्यक्तिहरु...
“बैनी हो” लिएर किरण गौतम र मनिषा घोरासैनी बजारमा 

“बैनी हो” लिएर किरण गौतम र मनिषा घोरासैनी बजारमा 

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं, १० साउन । लोक दोहोरी गायक तथा सर्जक किरण गौतम र गायीका मनिषा घोरासैनीको नयाँ लोकदोहोरी गीत “बैनी हो” बजारमा सार्वजनिक भएको छ । किरण गौतमको प्रस्तुति रहेको गीतमा गायक गौतमको शब्द र संगीत चर्चित लोक गायक नवराज घोरासैनीको रहेको उक्त गीतलाई मिक्सिङ्ग मास्टरिङ कुमार सानु पुनको छ भने एरेन्ज नारायण द्ङ्गालको रहेको छ । उक्त दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । निरेन श्रेष्ठको निर्देशन रहेको म्यूजिक भिडियोमा नितीन वाइबाको सह–निर्देशन रहेको छ । भिडियोमा निरेन श्रेष्ठ र जुनु एस डि लगायत अन्यको अभिनय देख्न सकिन्छ । राम केसीले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन बिष्णु खड्काको रहेको छ। त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ । किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक ब...
नेवि संघ द्वारा कृष्णनगरमा विपी कोइरालाको ४१औँ स्मृति दिवस

नेवि संघ द्वारा कृष्णनगरमा विपी कोइरालाको ४१औँ स्मृति दिवस

ब्यानर समाचार, ब्यानर समाचार 2
कपिलवस्तु, साउन ६ - अजय मिश्र नेपाल विद्यार्थी संघ कृष्णनगरको आयोजनामा आज कृष्णनगरको गोलघरमा एक कार्यक्रम गरि ४१ औँ बीपी स्मृति दिवस मनाइएको छ। शनिबार कृष्णनगरमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण गर्दै नेता तथा कार्यक्रताहरु तथा विद्यार्थी नेताहरु उहाँको नेपाली राजनितिको योगदानको चर्चा समेत गरेका थिए । कार्यक्रममा विपी कोइरालाको फोटोमा माल्यार्पण तथा मैनबत्ती बाली उहाँ प्रति सम्मान प्रकट गरिएको थियो। कार्यक्रममा बोल्दै पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अभिषेक प्रताप शाहले विपी कोइराला लोकतांत्रिक अगुवा रहेको बताउदै उहाँले नेपाल राष्ट्रका लागि दिएको योगदान अविस्मरणीय रहने बताउदै विद्यालय तहको पाठ्यक्रममा समेत उहाँको जीवनी समावेश गरि विद्यार्थी लाई अध्ययन गराउनुपर्ने बताए। कार्यक्रममा नेपाली कांग्रेस समर्थन नेता कार्...
वी पी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस ६ “ख” प्रदेशले एसइइ पास हुने विद्यार्थी र स्कुललाइ गर्‍यो सम्मान

वी पी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस ६ “ख” प्रदेशले एसइइ पास हुने विद्यार्थी र स्कुललाइ गर्‍यो सम्मान

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौ - तारकेश्वर - १० स्थिति कान्तिपुर एबि पार्टी प्यालेसमा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रिय कार्यसमिति काठमाडौं ६ (ख) को आयोजनामा वी पी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा प्रदेशको सभापति बिष्णुभक्त तिमल्सिना को सभापतित्वमा  नेपाल सरकारका अर्थ मन्त्री तथा पार्टी प्रबक्ता माननीय डा प्रकाशसरण महतको प्रमुख आतिथ्यता र बिशिष्ठ अतिथि द्वय पुर्ब रक्षामन्त्री तथा संबिधान सभा सदस्य भीमसेनदास प्रधान एवं त्रिभुवन विश्व बिध्यालयका पुर्ब उपकुलपति प्रा डा तिर्थराज खनियाँ, अतिथिहरु बागमती प्रदेशसभा सदस्य माननीय हरिप्रभा खड्गी , क्षेत्रिय सभापति श्यामकृष्ण  खड्गी , बागमती प्रदेश कार्यसमिति सदस्य हरिहर अधिकारी र ईन्दिरा चौलागाईं , तारकेश्वर नगर प्रमुख कृण्णहरी महर्जन , टोखा नगर सभापति ओमकृण्ण बिमली , महाधिवेशन प्रतिनिधि , प्रदेश प्रतिनिधि , जिल्ला सदस्य , क्षेत्रिय सदस्य , प्रदेशसभा कार्यसमिति सदस्...