काठमाडौ – तारकेश्वर – १० स्थिति कान्तिपुर एबि पार्टी प्यालेसमा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रिय कार्यसमिति काठमाडौं ६ (ख) को आयोजनामा वी पी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा प्रदेशको सभापति बिष्णुभक्त तिमल्सिना को सभापतित्वमा नेपाल सरकारका अर्थ मन्त्री तथा पार्टी प्रबक्ता माननीय डा प्रकाशसरण महतको प्रमुख आतिथ्यता र बिशिष्ठ अतिथि द्वय पुर्ब रक्षामन्त्री तथा संबिधान सभा सदस्य भीमसेनदास प्रधान एवं त्रिभुवन विश्व बिध्यालयका पुर्ब उपकुलपति प्रा डा तिर्थराज खनियाँ, अतिथिहरु बागमती प्रदेशसभा सदस्य माननीय हरिप्रभा खड्गी , क्षेत्रिय सभापति श्यामकृष्ण खड्गी , बागमती प्रदेश कार्यसमिति सदस्य हरिहर अधिकारी र ईन्दिरा चौलागाईं , तारकेश्वर नगर प्रमुख कृण्णहरी महर्जन , टोखा नगर सभापति ओमकृण्ण बिमली , महाधिवेशन प्रतिनिधि , प्रदेश प्रतिनिधि , जिल्ला सदस्य , क्षेत्रिय सदस्य , प्रदेशसभा कार्यसमिति सदस्य , नगर कार्यसमिति सदस्य , वडा कार्यसमितिका सभापति , नेपाली कांग्रेसका शुभचिन्तकको उपस्थिति रहेको थियो ।
प्रदेशसभा क्षेत्र भित्रका ११ वटै वडाको सामुदायिक बिध्यालय र बोर्डिङ स्कुलका ६६ जना प्रधानाध्यापकज्युहरु एवं बिध्यार्थी भाईबहिनीहरुको उल्लेख उपस्थिति रहेको थियो । २०७९ सालको एस . ई .ई परिक्षामा पास हुने बिध्यालय र बिध्यार्थीहरुलाई सम्मान गर्यो ।