Thursday, April 23
Shadow

Month: February 2023

मोदि लाई सुझाव , पत्रकार प्रती आक्रोसित हुदै सरकार बाट बाहिरियो रास्वपा

मोदि लाई सुझाव , पत्रकार प्रती आक्रोसित हुदै सरकार बाट बाहिरियो रास्वपा

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
  काठमाडौँ - सरकारमा बस्ने कि बाहिरिनेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछाने मिडिया सञ्चालक र सम्पादकप्रति निकै आक्रामक देखिए। उनले पार्टीको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै भने 'सरकारलाई दिएको समर्थन कायम राख्ने तर सरकारबाट फिर्ता हुने।'पार्टीको निर्णय सार्वजनिक गरेपछि उनी आफूबारे उठेका प्रश्नहरू प्रकाशित समाचारबारे केन्द्रित भएका थिए। उनले नागरिकता र राहदानीमा प्रक्रियागत त्रुटि भएको हुनसक्छ भन्दै अदालतको आदेश र कानुनी कारबाही स्वीकार्य हुने बताए। उनले नेपालका मिडियाहरूले सिन्डिकेट चलाउने गरेको र आफ्ना गलत काम लुकाउने गरेको भन्दै अहिले मिडियामा धेरै बेथिति रहेको भन्दै तीव्र आलोचना गरे। 'प्रमाणसहित समाचार छाप्नुस्, त्यो उकेरा कि सुकेराले लेखेकोमा मेरो भन्नु केही छैन। तर गर्दै नगर...
चियागफ

चियागफ

ब्यानर समाचार, ब्यानर समाचार 2, साहित्य/कला
उस्तै लाग्छ मलाई रवि र म उनले T.V मा देशभक्ति देखाईरहदा, म पनि चियागफमा देशकै चिन्ता गर्थे। उनले channel मा कानुन र संविधानमा अविश्वाश देखाइरहदा, म अझैपनि विश्वस्तै थिए संविधान प्रति । उनको नेता र व्यवस्थाप्रतिको कटाक्ष्यले निराश बनाउथ्यो, तर! म सम्हालिन्थे, सास रहुन्जेल आश !! उनले पत्रकारिताद्वारा सकिनै लाग्यो, लौ! खत्तमै भयो भन्दा, म विध्यार्थीहरुलाई गर्न बाँकी नै छ, हामीले नै हो गर्ने भन्थे। उनी अवसरको खोजीमा विदेश पलायन हुने सोच्दा, म डराउथेँ, मलाई देखेर सिक्न खोज्नेहरूले के सिक्लान? उनी पत्रकार म शिक्षक, सफेद आम्दानी उस्तै जिम्मेवारी उस्तै ! तर, उनी गफ कै भरमा सरकार बनाउन पुगे, म अझै देश बनाउने गफमै व्यस्त छु। आजकल म सिकाउछु, देश बनाउनु र सरकार बनाउनु अलग कुरो हो। नानीवावु हो, सरकार बनाउन गफले हुन सक्ला, देश बनाउन प्रय...
रबि लामिछानेको रास्वपा फुट्ने संभावना कति ?

रबि लामिछानेको रास्वपा फुट्ने संभावना कति ?

ब्यानर समाचार
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टिको चर्को स्वर सुनिन थालेको छ । संसदीय दल र केन्द्रीय समितिमै यो पार्टीभित्र विवाद सुरु हुन थालेको स्राेत बताउछ ।पार्टीभित्र देखिएको विवादकै कारण चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको बताउदै पार्टी छोडेको घोषणा पनि गरिसकेका छन् । नागरिकता विवादमा फसेका अध्यक्ष लामिछाने  पुनः गृहमन्त्रालयमा फर्किन अनेक हर्कत गरिरहेको र एमाले अध्यक्ष केपी ओलीलाई प्रयोग गरेर प्रधानमन्त्री प्रचण्डमाथि दबाब दिइरहेका छन् । त्यही दबाबका कारण प्रचण्डले पनि माघ १९ गते दिउँसो फोन गरेर सरकार छाड्ने निर्णय नलिन आग्रह समेत गरेका थिए । अध्यक्ष लामिछाने जसरी पनि गृहमन्त्री हुनका लागि कसरत गरेपछि पार्टीभित्र विवाद देखिन थालेको छ । संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्...
एक हजार ३०० दिनारमा बिक्री गरी एक महिलालाई मानसिक र शारीरिक यातना दिइयो ।

एक हजार ३०० दिनारमा बिक्री गरी एक महिलालाई मानसिक र शारीरिक यातना दिइयो ।

अपराध, ब्यानर समाचार 2, समाचार
आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ । ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले पीडितको जाहेरीपछि पक्राउ पर्नेमा उदयपुरका ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका जानकारी दिनुभयो । केही आरोपी कुवेतमै रहेको र केही फरार रहेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो । ब्यूरोमा प्राप्त विवरण अनुसार ती व्यक्तिहरुले सुरुमा कुवेतमा रहेको रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक आकर्षक तलब दिने र त्यहाँ राम्रो काम गरेपछि पोर्तुगल र अमेरिकाका रेष्टुरेन्टमा समेत पठाइदिने लोभ लेखाएर गएको मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्...
आगजनीको मुद्दामा सांसद चौधरी पक्राउ

आगजनीको मुद्दामा सांसद चौधरी पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले फरार सूचीमा रहेका सांसद चौधरीलाई आज दिउँसो २ बजे बाँकेको कोहलपुरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शुक्रबार धनगढी जिल्ला अदालत बुझाउने तयारी रहेको प्रवक्ता पोखरेलको भनाइ छ । सांसद चौधरीसहित तीन जनाविरुद्ध आगजनीको मुद्दामा कैलाली जिल्ला अदालतबाट ६ महिना कैद फैसला भएको थियो ।  ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ब्यानर समाचार
काठमाडौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा  मुद्दा दायर गरिएको हो ।   गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्माण योजनामा अधिकृत उपाध्यायसहित सवइन्जिनियर मनोज धामी र जगत बहादुर मल्लले गलत नापी किताब तयार गरी सो नापी किताब स्वीकृत एवम् फिल्डमा नभएरनगरेको कामको मूल्याङ्कनसहित उपभोक्ता समितिलाई १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ भुक्तानी गरेको अख्तियारको ठहर छ । यसैगरी सोही फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतन बहादुर शाही, सचिव धर्म बहादुर मल्ल र क...
प्रहरी द्वारा रबि लामिछानेको राहदानी छानबिन सुरु

प्रहरी द्वारा रबि लामिछानेको राहदानी छानबिन सुरु

ब्यानर समाचार 2
  रवि लामिछाने गृहमन्त्री भएपछि रोकिएको उनको राहदानी छानविन प्रक्रिया पुन: शुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता अवैध ठहर गरेसँगै सांसद र गृहमन्त्री पद गुमाएपछि प्रहरीले छानविन सुचारु गरेको हो । यसमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अहिले डिटेलमा बुझ्ने काम भैरहेको छ भने आवश्यक कागजात संकलन गर्न थालिएको छ ।  लामिछानेको अमेरिकी पासपोर्टका सम्बन्धमा अमेरिकालाई सोधिएकोमा उताबाट जवाफ नआएकाले छानविन प्रभावित भएको ती प्रहरी अधिकारीले बताए । उनका अनुसार दुई महिनाअघि नै परराष्ट्र मन्त्रालयमार्फत लामिछानेले कुन मितिमा पासपोर्ट प्राप्त गरेको र कहिले परित्याग गरेको समग्र विवरण मागिएको थियो । तर,अहिलेसम्म अमेरिकाले जवाफ दिएको छैन । परराष्ट्रले  यहाँस्थित अमेरिकी दूतावासलाई भनेर वा सिधै अमेरिकी विदेश मन्त्...