Thursday, April 23
Shadow

Month: January 2023

अध्यक्ष रबि माथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीको आशंका

अध्यक्ष रबि माथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीको आशंका

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना केन्द्रीय सदस्यले पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजनीतिक क्षमतामाथि प्रश्न उठाएका छन् । व्यक्ति हत्याको आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी सांसद प्रतिनिधिसभा बैठकमा खुलेआम सहभागी हुँदासमेत कानुन कार्यान्वयन गराउन प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आमतहमा आलोचित गृहमन्त्री लामिछानेको क्षमताप्रति उनकै पार्टीका नेता गणेश कार्कीले शंका गरेका हुन् । सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले अभियुक्तलाई पक्राउ गर्न आनाकानी गर्नुको कारणसमेत सोधेका छन् । ‘कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो र हाम्रो पार्टीका सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि असक्षमता हो भन्नलाई धेरै बेर सोच्नुपर्दैन’, उनको तिखो टिप्पणी छ । अदालतले दण्ड तोकेको व्यक्ति संसद् भवनमा नभई थ...
यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
शुक्रबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर १ लाख ५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाज
नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
गणतन्त्रकै कारणले लोप नहोस् संस्कृति – मोहन लामा रुम्बा

गणतन्त्रकै कारणले लोप नहोस् संस्कृति – मोहन लामा रुम्बा

ब्यानर समाचार, ब्यानर समाचार 2
गणतन्त्रकै कारणले लोप नहोस् संस्कृति !! _______________________________             केही दिन अगाडि मित्र शंकर जी ले सम्यक दान महोत्सव बारेमा छलफलको लागि पाटनमा बोलाउनु भयो। गएँ, छलफलको विषयवस्तु थियो नेवारी बौद्ध परम्परा अनुसार काठमाडौमा प्रत्येक १२ वर्षमा हुने "सम्यक महादान महोत्सव" गणतन्त्र आएपछि आयोजना हुन नसकेकोले अब यो परम्परा लुप्त भएर जाने भएकोले यसलाई कसरी निरन्तरता दिन सकिन्छ भनेर प्रबुद्ध बर्गहरुलाई जुटाएर सरसल्लाह गर्दै हुनुहुँदोरहेछ। परम्परागत रूपमा सम्यक दान महोत्सवमा प्रमुख अतिथि गद्दीधारी राजाको आवश्यकता पर्दछ। त्यसैले सम्यक दान महोत्सव आयोजना गर्ने बारेमा उक्त छलफलमा धेरै थरीका बिचार आयो, कसैले गद्दीधारी नभए पनि राजा त राजै हो नी भारतमा त अहिलेसम्म राजवंशकै उत्तराधिकारीलाई राखेर साँस्कृतिक पर्व आयोजना गर्छन् भन्ने आयो कसैले होइन राष्ट्रप्रमुखको रूपमा राष्ट्रपति बाट...
प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिएका हुन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १००  मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे । सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् । तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदा...
एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित,  पाए १६७ सांसदको मत

एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित, पाए १६७ सांसदको मत

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।  घिमिरे झापा–२ बाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १००  मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे । सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् । तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त...

 मधेशले यसको प्रतिकार गर्नेछ ,मधेसी र थारुलाई पाखा लगाइयो : सिके राउत

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ । बुधबार राति ट्वीटर ह्यान्डलमा उनले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् । कुरा केवल जनमत पार्टीको होइन, जसपा , लोसपा , जनमत र नाउपा सबैलाई पाखा लगाउँदै ३शासकवर्गले बूलडोज गरेको हो, उनको आक्रोश छ । सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए । 'चरम नश्लवादीहरूको झुण्ड  पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्।  मधेशले यसको प्रतिकार गर्नेछ,' उनको ट्वीटरमा  उल्लेख  छ । सुरुदेखि सरकार गठनमा ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2
नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।  
जुकुनी(स्क्वास) फर्सी

जुकुनी(स्क्वास) फर्सी

आर्थिक, कृर्षि, समाचार
काठमाडौं । स्क्वास फर्सी बाली वा लहरे बाली समूह अन्तर्गत पर्ने भए पनि खासैं लहरा भने जाँदैंन । यो एक प्रकारको तरकारी बाली हो । नेपालमा जुकिनी समूहका जातहरुको खेती गरिने भएकोले यसलाई जुकिनी स्क्वास वा जुकिनी फर्सी पनि भन्ने चलन छ । यसको बोट होचो हुन्छ, फल पनि सानो हुन्छ । यसको बढ्ने एउटै मात्र मुण्टा हुन्छ । कलिलो फल मात्र तरकारीको रुपमा खाने गरिन्छ ।यसको बेमौसमी खेती गरी कृषकहरुले आर्थिक लाभ लिइरहेका छन् । स्क्वासको छिटो उत्पादन लिन काँक्रो र करेलामा जस्तै प्लाष्टिक थैलामा बिरुवा उमारेर मुख्य खेत बारीमा सार्ने चलन छ । यसबाट थोरै जमीनमा नर्सरीको रुपमा बिरुवा हुर्काईन्छ र मुख्य खेतवारीमा सारिन्छ जस्ले गर्दा उत्पादन पनि चाँडै लिन सकिन्छ । १. स्क्वास फर्सी बाली कस्तो किसिमको हावापानीमा राम्ररी फस्टाउँछ ? स्क्वास फर्सी न्यानो तथा गर्मी मौसमको बाली हो । मुख्य रुपमा बसन्त र ग्रीष्म ऋतुमा यसको...
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्थापनाकालदेखि नै सुस्ताएर बसेको आरोप खेप्दै

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्थापनाकालदेखि नै सुस्ताएर बसेको आरोप खेप्दै

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्थापनाकालदेखि नै सुस्ताएर बसेको आरोप खेप्दै आएको छ । राज्य दोहोन गरी सरकारी राजश्व र कर छली गरी अकुत सम्पत्ति आर्जन गर्नेहरुविरुद्ध अनुसन्धान गरी कावाहीको दायरामा ल्याउनुपर्ने निकाय सुस्ताएर बसेकै कारण मुलुकमा भने आर्थिक संकट गहिरिदै गएको छ । सम्पत्ति शुद्धीकरण निवारण गर्न तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीमुक्त समाज निर्माणका लागि विभागले प्रभावकारी कुरै छाडौं सामान्य भूमिका पनि निर्वाह गर्न सकिरहेको छैन । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी र सम्बद्ध कसुरको रोकथामका लागि आवश्यक कानूनी, संरचनागत, प्रक्रियागत र कार्यान्वयगत व्यवस्था गर्ने जिम्मा पनि विभागकै काँधमा रहेको छ । यसैगरी, अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप राज्यको कानूनी, वित्तीय तथा...