Saturday, May 18
Shadow

Month: September 2021

बालबालिकाका समस्या र समाधानका उपाय

बालबालिकाका समस्या र समाधानका उपाय

जिवनसैली, विचार, समाचार, समाज
 यो अनन्त संसारको विशाल जनसमुदायमा मानबिय जीवन वृद्धि बिकासका विभिन्न चरणहरुको अर्थ पुर्ण बिबिधता सङग परिचितहुने ब्यक्ती थुप्रै होलान। तर ती चरणहरु पार गर्दाका बेला भोग्नु परेका विभेद पुर्ण व्यबहारले जन्मदिएको पीडा र सङघर्स सङग साइनो गास्ने ब्यक्ती सायद बिरलै भेटियलान।जसमध्ये बाल्याबस्थामा हुने हिन्सा,दुव्र्यवहारको विरुद्धमा पहिलो पटक एगलाइनटाइन जेबले बालधिकार न्याय सम्बन्धि पहिलो आवाज उठाइन र जसको फलस्वरूप सन १९८९ मा अन्तर्राष्ट्रिय बालअधिकार महासन्धी सम्पन्न भयो। तर पनी पछिल्लो समयमा अन्तरास्ट्रिय र रार्ष्ट्रिय जगतमा हिंसा,शोषण,गरिबी र दुव्र्यवहार न्यूनीकरण गर्नको लागि दर्जनौं ऎन,नियमावली,सन्धी,उपसन्धी र संविधान अनुमोदन भय दर्जनौ बाल अधिकार संरक्षणका कानुन फेरिय सयौ मात्रामा बाल अधिकार संरक्षण गर्ने मुलभुत उद्देश्य लियका संघ सस्था दर्ता भयता पनि हाम्रो समाजमा विभिन्न धार्मिक,सा...
असोज ६ देखि ७० लाख कित्ता आईपिओ निष्काशन हुदैँ, कति दिने आवेदन ?

असोज ६ देखि ७० लाख कित्ता आईपिओ निष्काशन हुदैँ, कति दिने आवेदन ?

आर्थिक, टिप्स, समाचार
काठमाण्डौ,भाद्र २९ साहस उर्जा लिमिटेडले यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि ७० लाख कित्ता साधारण सेयर (आईपीओ) आईपीओ निष्काशन गर्ने भएको छ कम्पनीले पहिलो चरणमा साउन २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार सेबोनमा निवेदन पेश गरेको थियो । कम्पनीले ३५ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण सेयर निष्काशन ...
‘यो मेरो दिल’ फिल्म नुवाकोटमा बन्दै

‘यो मेरो दिल’ फिल्म नुवाकोटमा बन्दै

मनोरञ्जन, समाचार, समाज
काठमाण्डौँ, भाद्र २९ स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाको समूहमा फिल्म छायांकन गर्ने अनुमति सरकारले दिएपछि अहिले धमाधम फिल्म छायांकनका लागि फ्लोरमा निस्किन थालेका छन् । यस्तैमा फिल्म ‘यो मेरो दिल’ पनि छायाँकन सुरु भएको छ । फिल्मको आइतबार सुटिङ सुरु भएको हो । फिल्म नुवाकोट आसपासको स्थानमा छायाँकन भइरहेको निर्देशक शंकर अधिकारी घायलले बताए । फिल्मले प्रेमका आरोह र अवरोहको कथा बिषयबस्तु बनाएको उनले सुनाए । समाजभित्रका विभिन्न विकृति र कुरीतिलाई समेत देखाउने फिल्ममा विवन तामाङ, प्रवेश लिम्बू, प्रतिमा राई, रोशिल रोशिल, रेनु थापा, सूर्य तामाङ, दसबहादुर तामाङ, पदम सुनार लगायतको अभिनय रहेको छ । दिवस गुरुङको छायांकन, राजन महर्जनको नृत्य रहने फिल्मको प्रदर्शन आउँदो तिहारमा हुने निर्माण युनिटले जनाएको छ ।...
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) नुवाकोट शाखा गठन

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) नुवाकोट शाखा गठन

ब्यानर समाचार, समाचार, स्थानिय तह
नुवाकोट,भाद्र २६ फोटो पत्रकारितामा आवद्धहरुको भेलाले राष्ट्रिय फोटो पत्रकार समूह नुवाकोट गठन गरेको छ । विदुरमा सम्पन्न समूहको प्रथम भेलाले आगामी तीन वर्षे कार्यकालका लागि प्रकाश सिलवालको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ । शनिबार फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारको प्रमुख आथित्व तथा फोटो पत्रकार समुह नुवाकोटका संयोजक राजेन्द्र गजुरेलको सभापतित्वमा नुवाकोटको बिदुरमा सम्पन्न भेलाले सिलवालको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाले उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा महेन्द्र अधिकारी, कोषाध्यक्षमा केरिना शाक्यलाई चयन गरेको छ । सदस्यहरुमा सन्जय भट्ट, उषा रेग्मी र सन्नी श्रेष्ठ चुनिएका छन् ।   भेलाको उद्घाटन समूहका केन्द्रीय अध्यक्ष राजेन्द्र चित्रकारले उद्घाटन गरे । उनले पत्रकारिताको सौन्दर्य फोटो भएका कारण यस...
अनेरास्ववियु(क्रान्तिकारी)को १५ औं जिल्ला सम्मेलन हुने

अनेरास्ववियु(क्रान्तिकारी)को १५ औं जिल्ला सम्मेलन हुने

राजनिती, समाचार, समाज, स्थानिय तह
लक्ष्मण श्रेष्ठ २५ भाद्र,काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी नुवाकोटको १५ औं जिल्ला सम्मेलन भाद्र २९ गते होटल याङ्ग्रा ढुङ्गेमा हुने भएको छ । वैज्ञानिक र समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो अभियान नाराका साथ सुदृढ निर्माण सँगठनका लागि जिल्ला सम्मेलन गर्न लागेको अनेरास्ववियु(क्रान्तिकारी)ले जनाएको छ । शिक्षा क्षेत्रमा आईपर्ने विभिन्न खालका वेथिति समस्याहरुलाई समाधान गर्नका लागि र वैज्ञानिक शिक्षा प्रणालीको वृद्धि र बिकासका लागि महत्वपूर्ण भूमिका खेल्ने जिल्ला क्याम्पस इन्चार्ज राजेन्द्र पनेरुले बताएका छन् । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय रहेको नुवाकोटमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको भेला भईरहेको छ । समाजमा रहेका हरेक नकारात्मक कुराहरुलाई शिक्षाले नै सकारात्मक परिर्वतनका लागि महत्व पूर्ण...
देउवाका छोराले लिए क्रियाशिल सदस्यता

देउवाका छोराले लिए क्रियाशिल सदस्यता

राजनिती, शिक्षा, समाचार
लक्ष्मण श्रेष्ठ भाद्र २४,काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउका छोराले डडेलधुराबाट कांग्रेसको क्रियाशिल सदस्यता पाएका छन् ।उनले बेलायतस्थित युनिभर्सिटी अफ न्युयोर्कबाट राजनिति शास्त्रमा स्नाकोत्तर गरेका छन् । जयवीर राजनितिमा आउँदा विभिन्न खालका टिक्का टिप्पणी तथा विवाद सुरु भएको छ । आफ्नो परिवार राजनितिक भएपछि पार्टिको सदस्यता लिनु कुनै ठूलो कुरा भने होईन तर एक खालको भ्रम र्सिजना भएको छ । कांग्रेस राजनिति बारे जानकार वरिष्ठ पत्रकार किशोर नेपालले भने,“नेपालमा मात्र होईन,दक्षिण एसियामा नै विरासतको राजनितिले नराम्ररी छ ।”राजनितिमा नेताको सन्तानलाई अस्वाभिक रुपमा अघि बढाउने र क्षमतावान् तथा लामो लगानी भएका भएका व्यक्तिलाई पछि पार्ने बताएका छन् ।...
Uncategorized
jammin jars starburst slot game play gonzos quest play thunderstruck 2 fruit spin fire joker jackpot 6000 play thunderstruck 2 play matrix slot frozen gems fafafa slot fafafa slot slot fish fortune slots play fruit mania play lucky slots play lucky slots infinity slot queen of the nile play sizzling hot panther moon dolphin reef slot bonus bear great blue slot sultan playtech jammin jars slot power of thor wild blood game play moon princess play rainbow riches wizard of oz slot lucky joker jack and the beanstalk play mega joker super circus irish eyes slot pixies of the forest legends of hercules irish eyes slot candy burst play jack hammer doctor love slot play immortal romance dead or alive slot free gonzos quest jammin jars starburst slot ga...
युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था

युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था

आर्थिक, समाचार, समाज
कृष्णनगर, भाद्र २२ कपिलवस्तु जिल्लाको कृष्णनगर बजारमा अवस्थित नेपाल इन्भेष्टमेंट बैंक लिमिटेडको व्यवस्थापन तथा युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था भएको छ । कृष्णनगर बजारमा रहेको नेपाल इन्भेष्टमेंट बैंक लिमिटेडमा कृष्णनगर नगरपालिकाका सेवाग्राही सामाजिक सुरक्षा भत्ता लिन आंउदा समय लाग्ने भएकाले सेवाग्राही हरू घाममा वस्नु पर्ने तथा गर्मीका कारण तिर्खा लाग्नु स्वाभाविक हुन्छ । उक्त बैंकमा कामका सिलसिलामा इमबार्क इण्टरनेशनल नेपालका संचालक तथा युवा समाजसेवी समेत रहनु भएका मिर्जा राशिद बेग जांदा सेवाग्राही हरु घाममा बसेको देख्दा तत्काल बैंकका मैनेजर राकेश प्रसाद मल्ली संग सहकार्य गरेर सेवाग्राहीका लागि टेन्ट, पानी, मिठाईको व्यवस्थापन गराए । युवा समाजसेवी मिर्जा राशिद बेगले बताएकी आफू त्यहाँ जांदा बृद्ध, महिला लगायत अन्य घाममा बसेको देख्...
संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक सिलवालको अपिल

संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक सिलवालको अपिल

टिप्स, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, भाद्र २२ आउँदो असोज ३ गते संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक हेम विक्रम सिलवालले सम्पूर्ण राष्ट्रभक्त देशवासिमा अपिल गरेका छन् । मोर्चाले संविधान दिवसको अवसर पारेर राष्ट्र बचाउ आन्दोलन गर्न लागेको संयोजक सिलवालले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । उनले सामाजिक संजाल मार्फत यस्तो अपिल गरेका छन् संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा २० ७८ लामो समयको प्रयास मार्फत् विभिन्न संघसंस्था, राजनीतिक दल, बुद्धिजिवी, पत्रकार, साहित्यकार आम नागरिक हरु गोलबद्ध हुने प्रयास जारी छ । तथाकथित २०७२ को संविधानले निषेधलाई प्रशय दिई आफूले आफैलाई अग्रगामी र परम्परालाई पश्चगामि ढलकाउने आमनेपाली जनता समक्ष नेपालको संविधान २०७२ जारी गरियो । नेपाल आफै हिमवत खण्ड पशुपति, सिद्धार्थ गौतम बुद्ध, सीता माता जानकी, गुरु गोरखनाथ, मच्छिन्द्र नाथ आफैमा देवपाटन ऐतिहासि...
तेह्रथुम पावरकाे आईपीओकाे बाँडफाँडका लागि दिन ताेकियाे

तेह्रथुम पावरकाे आईपीओकाे बाँडफाँडका लागि दिन ताेकियाे

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, भाद्र २२ तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ यही हप्ता बाँडफाँड हुने पक्का भएको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार नेप्सेसँग अनुमति लिएर बुधबार बाँडफाँड गर्ने तयारी भएको छ । यदि आज अनुमति नपाए पनि बिहीबार सम्ममा बाँडफाँड हुने गरी काम अघि बढेको छ । कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका सर्वसाधारणका लागि छुट्याएको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले...