Thursday, May 21
Shadow

ब्यानर समाचार

कामनपा -१६ को वडा अध्यक्ष को निधन

कामनपा -१६ को वडा अध्यक्ष को निधन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले जानकारी दिए । रिजाल भाइरल संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् । काठमाडौं क्षेत्र नम्बर-७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । उहाँको पार्थिव शरीर लाई १२:३० सम्म राष्ट्रिय सभागृह मा राखिने जानकारी धर्मराज अर्यालले जानकारी दिनुभएको छ । धादिङको खनियाँबासमा जन्मिएका रिजाल हाल काठमाडौं-१६, बालाजुमा बसोबास रहेको छ । रिजालको श्रीमती र २ छोराहरू रहेका छन् ।...
पानी बाराबारको स्थितिमा रहेका यी दुई पूर्वप्रधानमन्त्री माधव नेपाल र केपी ओलि सँगै

पानी बाराबारको स्थितिमा रहेका यी दुई पूर्वप्रधानमन्त्री माधव नेपाल र केपी ओलि सँगै

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाण्डु, भाद्र - ११ राष्ट्रपति रामचन्द पौडेलले केही दिनअघि शीतलनिवासमा बोलाएको सर्वदलीय बैठकमा नेपाल सहभागी हुने भएपछि ओली गएका थिएनन। एमाले विभाजनपछि दुई नेताबीचको तिक्तता घटेको छैन , थप बढ्दै गएको छ । एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा एकैसाथ देखिएका थिए । समितिको सभापति चयनका लागि भएको निर्वाचन प्रक्रियामा पानी बाराबारको स्थितिमा रहेका यी दुई पूर्वप्रधानमन्त्री सँगै बसेका छन । तर, एकअर्कासँग संवाद गरेनन्  संवाद गरेनन मात्रै होइन हेराहेर पनि गरेनन। नेपाल गएको कार्यक्रममा ओली जाँदैनन् । ओलीले संसद खुलाउन प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा आफूलाई नबोलाउन भनेकामा नेपालले आपत्ति नै जनाएका थिए ।...
झुठो विवरण पेश गरि बनाइएको नागरिकता रद्द

झुठो विवरण पेश गरि बनाइएको नागरिकता रद्द

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं - झूटो विवरण पेश गरी लिइएका दुई जनाको नागरिकता रद्द गर्ने निणर्य गरेको छ सरकारले ,जस्ले वंशजका आधारमा नागरिकता लिएको थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले, जिल्ला प्रशासन कार्यालय, झुटो विवरण पेस गरी पर्साबाट वंशजका आधारमा नागरिकता लिएका अमन चौधरी अग्रवाल र कास्कीबाट सोफिया रुथ भण्डारीको नागरिकता रद्द गर्ने निणर्य गरिएको जानकारी दिइन् । गृह मन्त्रालयको प्रतावमा अमन चौधरी (अग्रवाल) ले झूटो विवरण पेश गरी जिल्ला प्रशासन पर्साबाट २०७७ कात्तिक २५ गते नागरिकता प्राप्त गरेको वंशजको आधारको नेपाली नागरीकता रद्द गरी निजलाई नेपाली नागरीकबाट हटाउँने र संलग्नलाई सोही कारबाही गर्ने निणर्य गरेको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सोफिया रुथ भण्डारीले लिएको वंशजको नागरिकता पनि मन्त्रिपरिषद्ले रद्द भएको छ ।...
चीनमा मुस्लिम धर्मावलम्बीको अवस्था र स्वतन्त्रता :-अकरम पठान

चीनमा मुस्लिम धर्मावलम्बीको अवस्था र स्वतन्त्रता :-अकरम पठान

ब्यानर समाचार, ब्यानर समाचार 2
कपिलवस्तु, साउन २४ - अजय मिश्र राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा शिक्षा र सामाज बिचमा एक दिने कार्यक्रमको आयोजना विजयनगर गाउँपालिका वडा नं ७ को दत्तपुरमा रहेको अहले सुन्नत गौसियाको प्रांगढमा आयोजना गरिएको थियो। समाजसेवी अकरम पठानको अध्यक्षता, प्रमुख अतिथिमा हाजी अब्दुल कलाम, राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका उपाध्यक्ष अतिकुर रहमान नेपाली, महासचिव मौलाना मुजिकुर रहमान मिश्वाही, विशिष्ट अतिथिमा मौलाना सद्दाम हुसेन, मौलाना मुहिनुद्दिन हश्मती शाहब, मौलाना अखलाख अन्सारी, मौलाना अकरम अलि,मौलाना अब्दुल कलाम, मौलाना इब्राहिम लगायत रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलामले मदरसाको व्यवस्थापन गर्न मुस्लिम समुदाय लगायत सम्पूर्ण सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताए। कार्यक्रममा बोल्दै मौलाना सद्दाम हुसेनले मुस्लिम समुदायको मदरसामा पढाउने बिषयको पाठ्यक्रम त...
प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक वालुवाटारमा सम्पन्न

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक वालुवाटारमा सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक वालुवाटारमा सम्पन्न भएको छ। बैठकले १६ औं योजना निर्माणका लागि तयार गरिएको अवधारण पत्रको प्रारम्भिक मस्यौदा छलफलमा लैजाने निर्णय गरेको छ। बैठकलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीले संसदमा आफुले गरेको सम्बोधन स्मरण गराउदै सरकारको निति कार्यक्रम तथा बजेट निर्माण गर्दा होस या रणनीतिक योजना र आवधिक योजना(पन्चबर्षिय) बनाउदा होस। जनस्तरबाट बौद्धिक समुदायको विवेक प्रयोग गर्ने वातावरण बनाउन आवस्यक हुन्छ। त्यसको लागि वातावरण बनाउन सहभागीहरुलाई मार्गनिर्देशन गर्नुभयो । उहाँले योजना निर्माण गर्दा पन्ध्रौं योजनाको समिक्षा त जरुरी विषय भैहाल्यो तर देश योजनाबद्ध विकासको चरणमा प्रवेश गरेको धेरै बर्ष भएकोले यसको समग्र समिक्षा पनि आवस्यक रहेको बताउनु भयो। यो अवधारणा पत्र पारित भयो। यो अब छलफलको लागि अगाडि बढाउन सम्माननीय ज्युले निर्द...
विरगंज उवा संघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

विरगंज उवा संघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

ब्यानर समाचार, ब्यानर समाचार 2
विरगंज - विरगंज उद्योग वाणिज्य संघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालबीच श्रावण १५ गते साेमबार विरगंज उद्योग वाणिज्य संघकाे सभाहलमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। उक्त कार्यक्रममा विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, सचिव नरेश टिबडेवाल, सम्पूर्ण पदाधिकारी र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका केन्द्रीय अध्यक्ष भाेलानाथ अर्याल, केन्द्रीय सचिव साेमनाथ खडाल, केन्द्रीय सदस्य तथा विरगंज इकाई समितिका इन्चार्ज कपिल सत्याल, केन्द्रीय सदस्य विकास भन्डारी, केन्द्रीय सदस्य कुमार खरेल, विरगंज इकाई समितिका अध्यक्ष श्री प्रदिप कुमार उपाध्याय,उपाध्यक्ष अनिल पटेल, सचिव उमेश खतिवडा, काेषाध्यक्ष सुवास यादव लगायत निजी क्षेत्रका व्यापारीहरुकाे उल्लेख सहभागिता थियाे। विरगंज उद्योग बाणिज्य संघका अध्यक्षले शुभकामना मन्तव्य राख्दै भर्खरै प्र...
राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल, विरगंज इकाई समितिकाे प्रथम अधिवेशन सम्पन्न

राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल, विरगंज इकाई समितिकाे प्रथम अधिवेशन सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2
बिरगंज - राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालकाे विरगंज इकाई समितिकाे प्रथम अधिवेशन तथा राष्ट्रिय भन्सार एजेन्ट परिषदकाे प्रथम स्थापना दिवसमा विरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्री डिल्लीराम पन्थीकाे प्रमुख आतिथ्यता, सुख्खा बन्दरगाह, सिर्सियाका प्रमुख भन्सार अधिकृत श्री डा रामप्रसाद मैनालीकाे विशिष्ट आतिथ्यता तथा राष्ट्रिय भन्सार एजेन्ट परिषदका अध्यक्ष श्री भाेलानाथ अर्यालको सभापतित्वमा श्रावण १४ गते आइतबार हाेटल मकालु, विरगंजमा सम्पन्न भएकाे छ। श्रावण १४ गते राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालकाे स्थापना दिवसकाे अवसरमा आयाेजित प्रथम अधिवेशनमा राष्ट्रिय भन्सार एजेन्ट परिषदका महासचिव श्री समीर राज विष्टले सर्वसम्मतिले निर्वाचित १७ सदस्यीय इकाई कार्य समिति र ५ सदस्यीय सल्लाहकार समिति घाेषणा गर्नुभएकाे थियाे। उक्त अधिवेशनमा १०० जना भन्दा बढि भन्सार एजेन्ट, भन्सार एजेन्ट प्रतिनि...
लम्पी स्किन रोग नियन्त्रण गर्न कुनै कसर बाकी नराख्न प्रधानमन्त्रीको आव्हान

लम्पी स्किन रोग नियन्त्रण गर्न कुनै कसर बाकी नराख्न प्रधानमन्त्रीको आव्हान

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताउनुभएको छ । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउनुहुँदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुहरुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको समेत बताउनुभयो । लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड यो रोग यसअघि देखिएका छिमेकी देशहरुबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताउनुभयो । प्रधामन्त्री प्रचण्डले भन्नुभयो- 'छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर...
३८औं बार्षिकोत्सवको अवसरमा कृष्णनगर विद्युत वितरण केन्द्र द्वारा वृक्षारोपण

३८औं बार्षिकोत्सवको अवसरमा कृष्णनगर विद्युत वितरण केन्द्र द्वारा वृक्षारोपण

ब्यानर समाचार
कपिलवस्तु, साउन १५ - अजय मिश्र नेपाल विद्युत प्रधिकरणको ३८ औं बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगर ले वृक्षारोपण कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ। नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरको कम्पाउंड भित्र तथा चन्द्रौटा र महाराजगंज शाखा कार्यालयमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ। विद्युत लाइन विस्तार गर्दा रुख विरुवा हरूमा छति मात्र गर्ने मात्र न भै वृक्षारोपण पनि विद्युत्त प्राधिकरणले वातावरण स्वच्छ र हराभरा राख्न समेत विशेष ध्यान दिने गर्छ भन्ने उदेश्यका साथ एकसय वटा विरूवा कम्पाउंड भित्र वृक्षारोपण गरिएको नेपाल विद्युत्त प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख शुसिल पौडेलले जानकारी दिनुभयो। वृक्षारोपण कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक लक्ष्मण ओली, अस्थायी प्रहरी पोष्ट लिङक गेटका वरिष्ठ प्रहरी न...
पराजित अवस्थामा निरास बनेका कार्यकर्ता अनि आशा देखाउन नसक्ने नेतृत्व ! अबको हाम्रो रोडम्याप !!

पराजित अवस्थामा निरास बनेका कार्यकर्ता अनि आशा देखाउन नसक्ने नेतृत्व ! अबको हाम्रो रोडम्याप !!

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं - श्रावण १३ गते क्षेत्र नम्बर ६ ले आफ्नो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनमा बोल्ने अधिकांश प्रतिनिधिले गुटगत आधारमै धारणा राखेपनि टकरावपूर्ण संघर्षका कारण वक्ताहरु नीति र नियतिलाई छोडेर व्यक्तिकै पछि लागेको जस्तो भान हुन्थ्यो । जे जसरी सुझाव र आलोचना भएपनी अधिवेशनमा संगठन सुधारका लागि धेरै सुझाव आएको र ति सुझावलाई आफुले अपनत्व गर्ने क्षेत्रिय सभापति श्यामकृष्णी खड्कीले बताए । यो अधिवेशनमा बोलेका सबै प्रतिनिधिले मौखिक धारणा राखेपनि लक्ष्मीराज भण्डारीले भने आफ्नो राय सुझावसहितको लिखित प्रस्ताव नै बैठकमा प्रस्तुत गरेका थिए । प्रस्तावमा रुखले टिकट ल्याउँदा मुख हेरेर अन्तर्घात गर्नेदेखि पार्टीको टिकट ल्याउन देखिएको रस्साकस्सीसम्मलाई नियालिएको छ । हिजो चुनावमा झण्डा नबोक्नेहरुलाई अब पार्टीमा कुन र कस्तो स्थान दिने भन्ने विषयमा पनि गम्भीर समीक्षा हुनुपर्ने आवश्यकता प्रस्तावमा महसुस ...