
गित संगित जीवन जिउनको लागि अत्यावस्यक रश हो: गायक,सर्जक महेश नेपाल
काठमाडौं,३० असार। । विगत केहि वर्षदेखि गित संगित क्षेत्रमा लम्किरहेका बहुप्रतिभावान कलाकार/सञ्चारकर्मी हुन् महेश नेपाल। संगीत क्षेत्रमा होमिएका उनि सिन्धुपाल्चोक जिल्ला, साबिक स्याउले वडा नं ९ ,अहिले चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १ का स्थानिय बासिन्दा हुन् । साँगितिक क्षेत्रमा लागेको छोटो समयमा नै दर्शक स्रोताको मन जित्न सफल भैसकेका उनि बहुप्रतिभाका धनि व्यक्ति हुन् । कुशल सञ्चारकर्मी,गित लेखन, गायन, लय संकलन, म्यूजिक भिडियो निर्देशनमा समेत पोख्त उनि हरेक कलाकारहरुको रोजाईमा पर्ने गरेका छन् । प्रस्तुत छ महेन्द्र अधिकारीले ईन्टरभ्यु नेपालका लागि लोक गायक,सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपालसगँको कुराकानी......
१. तपाईंको विचारमा गित संगीत भनेको के हो ?
गित संगित भनेको जीवन जिउनको लागि अत्यावस्यक रश हो । हामी जसरी मुखको स्वादको लागि मीठो खाना खान चाहन्छौँ, जसरी आँखाको लागि सुन...