Saturday, April 27
Shadow

अचम्मका कुरा

जब डीएसपी छोरीलाई इन्सपेक्टर बुवाले गरे सलाम………..

जब डीएसपी छोरीलाई इन्सपेक्टर बुवाले गरे सलाम………..

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं । भारतको आन्ध्र प्रदेशमा तिरुपतिका प्रहरी निरीक्षक श्याम सुन्दरले गुन्टूर जिल्लाकी डीएसपी जेसी प्रशान्तिलाई सलाम गरेका छन् । कनिष्ठ अधिकारीले वरिष्ठ अधिकारीलाई सलाम गरेको सामान्य घटना हैन यो । श्याम सुन्दर पिता हुन् भने प्रशान्ति छोरी हुन् । आफ्नी छोरीले मेहनत गरेर उच्च पद पाएकोमा पिताले सलाम गरेका हुन् । श्याम सुन्दरले वरिष्ठ अधिकारीहरूको स्वागत गर्दै गर्दा छोरीसँग पनि परिचयको अवसर आयो । छोरी डीएसपी भएको देख्दा पिताको छाती गर्वले फुल्यो । उनले नारीशक्तिलाई सम्मान गर्र्दै सलाम गरे ।...
५५ फीटको कपाल, कसरी स्याहार्छिन् होला

५५ फीटको कपाल, कसरी स्याहार्छिन् होला

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं । आज  हामी यस्ती महिलाको बारेमा लेख्दैछौं जसको कपालले विश्वकीर्तिमान नै राखेको छ । लामो कपालले महिलाको सुन्दरता बढाउन मद्दत गर्छ । लामो र घना कपाल राख्ने धेरै महिलाको इच्छा हुन्छ । अमेरिकाको फ्लोरिडामा बस्ने आशा मन्डेलाको कपाल ५५ फीट लामो छ र कपालको तौल २० किलो छ । कपाल धुनैका लागि उनले एकचोटिमा ६ बोतल श्याम्पू खर्च गर्छिन् । एकचोटि नुहाएपछि उनको कपाल सुक्न दुई दिन लाग्छ । एजेन्सीको सहयोगमा...
यी युवकले गरे दुवै प्रेमिकासँग एउटै मण्डपमा एकैपटक विवाह

यी युवकले गरे दुवै प्रेमिकासँग एउटै मण्डपमा एकैपटक विवाह

अचम्मका कुरा, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २४ । भारतको छत्तीसगढमा भएको एक विवाहको चर्चा अहिले भारतभर छ । टिकरा लोहंगा गाउँमा स्थानीय चन्दु मौर्यले एउटै मण्डपमा, एकैपटक, दुई युवतीसँग विवाह गर्नुभएको छ । चारदिनसम्म चलेको विवाह गत शनिबार सम्पन्न भएको थियो । मुरिया जनजातिका चन्दु भन्नुहुन्छ, ‘मैले दुवैलाई प्रेम गरेको थिएँ, कसैलाई पनि धोका दिन मन लागेन । मनमा अलि दुविधा भए पनि दुवै प्रेमिका विवाहको लागि तयार भए ।’ उनकी पत्नी सुन्दरी कश्यप र हसीना बघेल पनि विवाह हुँदा एकदमै खुसी छन् । सुन्दरी भन्नुहुन्छ, ‘म उहाँलाई मन पराउँथे र उहाँसँगै जीवन बिताउन चाहान्थेँ । पछि हसीना आइन् । उनी पनि चन्दुसँगै बस्न चाहन्थिन् । मलाई त कुनै पनि समस्या छैन । पछि विवाहको कुरा भयो र हामी दुवै चन्दुको श्रीमती बन्यौं ।’ ९ कक्षा पास गरेका २४ वर्षीय चन्दु खेतीकिसानी गर्छन् । खेतीको अलावा उनी वनको काठ र दाउरा बजार लगेर बेच्ने गर्छन् । ...
केहि नखाई ३० वर्ष बाँच्न सक्ने अनौठो जीव !विश्वास नलाग्ला तर यो कुरा सत्य हो

केहि नखाई ३० वर्ष बाँच्न सक्ने अनौठो जीव !विश्वास नलाग्ला तर यो कुरा सत्य हो

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं , पुस २३ । संसारमा एउटा यस्तो पनि जीव छ, जो ३० वर्षसम्म केहि पनि खानेकुरा नखाई कन बाच्न सक्छ ।तपाईलाई कुनै प्राणी केही पनि नखाई ३० वर्षसम्म बाँच्छ भन्दा विश्वास नलाग्ला तर यो कुरा सत्य हो । यो जीव देख्देमा डरलाग्दो छ । यसको स्वरूप मात्रै नभएर यसको क्षमता पनि त्यस्तै अनौठो रहेको हुन्छ । यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिक पनि छक्क परेका छन् ।केहि नखाई ३० वर्ष बाँच्न सक्ने अनौठो जीव ! यो जीवको नाम वाटर रिज हो । नयाँ तथ्यअनुसार यो जीवनलाई वैज्ञानिकले ‘अजम्बरी जीव’को नाम दिएका छन् । यो जीव व्रम्हाण्डमा पत्ता लागेका सबै ग्रहमा सजिलैसँग बाच्ने सक्ने क्षमताको हुन्छ । -एजेन्सीको सहयोगमा...
प्रेमिकालाई मध्यरातमा भेट्न गएका यी युवकको भयो यस्तो दुर्दशा !

प्रेमिकालाई मध्यरातमा भेट्न गएका यी युवकको भयो यस्तो दुर्दशा !

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं , पुस २१ । एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न मध्यराती उनको घर पुगेका छन् । तर त्यहाँ जानु नै उनका लागि अभिशाप बनेको छ । युवतीका परिवारले यसको बारेमा थाहा पाएपछि उनीहरुले युवकको कपाल सबै खौरिदिएर बेइजती गरिदिए । यो घटना भारतको मुजफ्फपुरको हो । मदार गाउँकी एक युवतीसँग प्रेम गरेका उक्त युवक प्रेमीकालाई भेट्न साथीहरुसँग मध्यराती गाउँ गएका थिए । तर युवतीको परिवारले उक्त कुरा थाहा पाएपछि उनको कपाल खौरिएर बेइज्जती गरिदिएका हुन् । साथै उक्त युवकलाई पिटेका पनि छन् । उनको कपाल भने आधा मात्रै खौरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । एजेन्सीको सहयोगमा...
अचम्मको परम्पराः बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने

अचम्मको परम्पराः बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं, पुस १८ । यस्तो ठाउँ जहाँ बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने, चीनमा एउटा अचम्मको परम्परा रहेको तथ्य सार्वजनिक भएको छ । युनान प्रान्तका मुसो आदिवासीमा प्रचलित यो परम्परामा बिहे गरिसकेपछि पति(पत्नी एकै घरमा बस्दैनन् । अर्थात्, महिलाहरू आफ्नो पतिको घर जाँदैनन्, माइतीमै बस्छन् । पति पनि आफ्नै घरमा । बरु, बिहेपछि पतिहरू आफ्नै पत्नीसँग बस्न वा रात बिताउन हरेक रात ससुराली जान्छन् । आफ्नी श्रीमतीसँग भेट्न हरेक बेलुका ससुराल जाने र विहानै आफ्नो घर फर्किने यो परम्परा अनौठो रहेको छ । अझ विशेष त, ती पति–पत्नीको सम्बन्धमा कुनै आर्थिक लेनदेन पनि हुँदैन । दुईमध्ये यदि कसैलाई चित्त बुझेन भने पनि सम्बन्ध तोड्ने छुट उनीहरूलाई हुन्छ । त्यसैगरी, उनीहरूबाट जन्मिएका बालबच्चा हुर्काउन वा लालनपालन गर्ने जिम्मेवारी बाबुको काँधमा हुँदैन । त्यो काम पनि महिलाले नै गर्छन् । यो आदिव...
नयाँ बर्षको पहिलो दिनः तीन लाख ७१ हजार शिशु जन्मिए

नयाँ बर्षको पहिलो दिनः तीन लाख ७१ हजार शिशु जन्मिए

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं, पुस १७ । नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ । “हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,” कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भने । गत बर्ष सन् २०२० सवैका लागि चुनौतिपूर्ण बर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो ।” उनीद्वारा जारी वक्तव्यमा लेखिएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष ९युनिसेफ०ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कोम्बोडियामा यस बर्षको पहिलो दिन ९७१ जना जन्मिएका हुन् । अरु देशको तुलनामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने पनि उनले आशा व्यक्त गरेका छन् । कम्बोडियामा जन्मिएका बालबालिकाको...
कस्तो अच्चमः यी १८ वर्षका युवक भए प्रेग्नेन्ट, कोखमा ४ महिनाको बच्चा !

कस्तो अच्चमः यी १८ वर्षका युवक भए प्रेग्नेन्ट, कोखमा ४ महिनाको बच्चा !

अचम्मका कुरा
काठमाडौं , पुस १२६ ।  के तपाईले कहिल्यै पुरुष गर्भवती बनेको खबर सुन्नु भएको छ ?  बेलायतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । आमा सबैले बन्न सक्दैनन् र आमा बन्नु महिलाको लागि विशेष क्षण हो । किनभने उनीहरुको भित्र आफ्नै अंश बढीरहेको हुन्छ । बेलायतका १८ वर्षीय एक पुरुष प्रेग्नेन्ट भएका छन् । उनको कोखमा ४ महिनाको बच्चा बढीरहेको छ । उनको नाम मिके चनेल रहेको छ भने उनी बेलायतको बोस्टन शहरमा बस्छन् । उनको शरीरमा फिमेल रिप्रोडक्टिभ सिस्टम रहेको छ । जसका कारण उनले गर्भाएधारण गरेका छन् । उनको जन्म पुरुषको रुपमा भएपनि उनको सबै व्यवहार महिलाको जस्तो थियो । तपाईलाई यो सुन्दा र पढ्दा अच्चम लाग्यो होला है ।  ...
कस्तो अनौठो नियम :  गाउँभर जुत्ता लाउन नपाइने, पाएमा कठोर सजाय

कस्तो अनौठो नियम : गाउँभर जुत्ता लाउन नपाइने, पाएमा कठोर सजाय

अचम्मका कुरा, समाज
के तपाई कहिल्यै जुत्ता चप्पल बिना कतै जान सक्नु हुन्छ?  पक्कै सकिदैन किनकी भुईको चिसो तातो वा खुट्टाले किल्चन सक्ने बस्तुको कारण हामी चप्पल लगाउँछौ । तर भारतको एक गाउँमा भने जूत्ताचप्पल नलगाउँने परम्परा छ । यदि कसैले भुलवश लगाएको पाएमा उनीहरु सजायको भागिदार हुन्छन् । भारतको तमिलनाडुको मदुराईबाट करीब २० किलोमिटरको दूरीमा रहेको एक गाँउमा जुत्ताचप्पल नलगाउने परम्परा छ । कलिमायन नामक यस गाँउमा सयौं र्षदेखि जुत्ताचप्पल लगाउन नपाउने नियम छ । यहाँ जुत्ताचप्पल लगाएको देखेमा स्थानीय रिसाउने र सजाय दिने गर्दछन् । कतिसम्म भने अभिभावक नै साना बालबालिकालाई समेत जूत्ताचप्पल लगाउन मनाही गर्दछन् । जुत्ताचप्पल नलगाउने परम्पराको पछाडि अनौठो कारण छ । खासमा त्यस गाउँमा अपाच्छी नामक देवताको सदियौंदेखि पूजा हुदैं आएको छ । उनीहरु अपाच्छी देवताले नै उनीहरुको रक्षा गर्ने मान्यता राख्दछन् । उनै देवताप्रति...
तपाईंलाई पत्यार नलाग्न सक्छ , यी ब्यक्ति जस्ले ६० बर्ष देखि नुहाएका छैनन्

तपाईंलाई पत्यार नलाग्न सक्छ , यी ब्यक्ति जस्ले ६० बर्ष देखि नुहाएका छैनन्

अचम्मका कुरा, समाज
काठमाडौं, पुस १३ । यी व्यक्ति जसले ६० बर्ष देखि ननुहाई बसेका छन् । यस्तो सुन्दा र पढ्दा भन्ने तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, विश्वमा यस्ता व्यक्ति भेटिएका छन् जो ६० बर्ष देखि ननुहाई बसेका छन् । यो प्रसङ्ग इरानको हो । सामाचार माध्यमहरुमा जनाईएअनुसार, इरानका ८० वर्षीय अमो हाजीले ६० वर्षयता नुहाएका छैनन् । त्यही ६० वर्षदेखि ननुहाएर उनि विश्वकै सवैभन्दा फोहरी व्यक्ति बनेका छन् । अमो हाजी अजिव तरिकाले जीवन व्यतीत गरिरहेका छन् । २० वर्षको हुँदा नुहाउन छाडेका उनले ६० वर्षदेखि शरीरमा एक थोपा पनि पानी पर्न दिएका छैनन् । नुहाएमा आफू विरामी पर्ने उनको दावी छ । उनी आफ्नो खाना र पिउने पानी पनि कहिल्यै सफा राख्दैनन् । उनी जनावरका सडेगलेका मासु खाने गर्छन् भने पानी पनि फोहर नै पिउँछन् । जब उनको कपाल लामो हुन्छ उनी काट्नुको साटो जलाउँछन् । उनको शरीरमा बश्त्र पनि कहिल्यै सफा हुँदैन । चिसोबा...