Friday, April 26
Shadow

केहि नखाई ३० वर्ष बाँच्न सक्ने अनौठो जीव !विश्वास नलाग्ला तर यो कुरा सत्य हो


  • -इ
  • इ+

काठमाडौं , पुस २३ । संसारमा एउटा यस्तो पनि जीव छ, जो ३० वर्षसम्म केहि पनि खानेकुरा नखाई कन बाच्न सक्छ ।तपाईलाई कुनै प्राणी केही पनि नखाई ३० वर्षसम्म बाँच्छ भन्दा विश्वास नलाग्ला तर यो कुरा सत्य हो ।

यो जीव देख्देमा डरलाग्दो छ । यसको स्वरूप मात्रै नभएर यसको क्षमता पनि त्यस्तै अनौठो रहेको हुन्छ । यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिक पनि छक्क परेका छन् ।केहि नखाई ३० वर्ष बाँच्न सक्ने अनौठो जीव !

यो जीवको नाम वाटर रिज हो । नयाँ तथ्यअनुसार यो जीवनलाई वैज्ञानिकले ‘अजम्बरी जीव’को नाम दिएका छन् । यो जीव व्रम्हाण्डमा पत्ता लागेका सबै ग्रहमा सजिलैसँग बाच्ने सक्ने क्षमताको हुन्छ । –एजेन्सीको सहयोगमा

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares