Friday, April 19
Shadow

जब डीएसपी छोरीलाई इन्सपेक्टर बुवाले गरे सलाम………..


  • -इ
  • इ+

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा तिरुपतिका प्रहरी निरीक्षक श्याम सुन्दरले गुन्टूर जिल्लाकी डीएसपी जेसी प्रशान्तिलाई सलाम गरेका छन् ।

कनिष्ठ अधिकारीले वरिष्ठ अधिकारीलाई सलाम गरेको सामान्य घटना हैन यो ।

श्याम सुन्दर पिता हुन् भने प्रशान्ति छोरी हुन् । आफ्नी छोरीले मेहनत गरेर उच्च पद पाएकोमा पिताले सलाम गरेका हुन् ।

श्याम सुन्दरले वरिष्ठ अधिकारीहरूको स्वागत गर्दै गर्दा छोरीसँग पनि परिचयको अवसर आयो । छोरी डीएसपी भएको देख्दा पिताको छाती गर्वले फुल्यो । उनले नारीशक्तिलाई सम्मान गर्र्दै सलाम गरे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares