Friday, April 19
Shadow

५५ फीटको कपाल, कसरी स्याहार्छिन् होला


  • -इ
  • इ+

काठमाडौं । आज  हामी यस्ती महिलाको बारेमा लेख्दैछौं जसको कपालले विश्वकीर्तिमान नै राखेको छ । लामो कपालले महिलाको सुन्दरता बढाउन मद्दत गर्छ । लामो र घना कपाल राख्ने धेरै महिलाको इच्छा हुन्छ ।

अमेरिकाको फ्लोरिडामा बस्ने आशा मन्डेलाको कपाल ५५ फीट लामो छ र कपालको तौल २० किलो छ ।

कपाल धुनैका लागि उनले एकचोटिमा ६ बोतल श्याम्पू खर्च गर्छिन् । एकचोटि नुहाएपछि उनको कपाल सुक्न दुई दिन लाग्छ । एजेन्सीको सहयोगमा

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares