Friday, March 29
Shadow

कस्तो अच्चमः यी १८ वर्षका युवक भए प्रेग्नेन्ट, कोखमा ४ महिनाको बच्चा !


  • -इ
  • इ+

काठमाडौं , पुस १२६ ।  के तपाईले कहिल्यै पुरुष गर्भवती बनेको खबर सुन्नु भएको छ ?  बेलायतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । आमा सबैले बन्न सक्दैनन् र आमा बन्नु महिलाको लागि विशेष क्षण हो । किनभने उनीहरुको भित्र आफ्नै अंश बढीरहेको हुन्छ ।

बेलायतका १८ वर्षीय एक पुरुष प्रेग्नेन्ट भएका छन् । उनको कोखमा ४ महिनाको बच्चा बढीरहेको छ । उनको नाम मिके चनेल रहेको छ भने उनी बेलायतको बोस्टन शहरमा बस्छन् ।

उनको शरीरमा फिमेल रिप्रोडक्टिभ सिस्टम रहेको छ । जसका कारण उनले गर्भाएधारण गरेका छन् । उनको जन्म पुरुषको रुपमा भएपनि उनको सबै व्यवहार महिलाको जस्तो थियो । तपाईलाई यो सुन्दा र पढ्दा अच्चम लाग्यो होला है ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares