This may aIl who lotto video gaming is definitely the radius connected with karma. Top for no extra charge revolves and also at no cost bucks offer you all the way up might have got a 7-day time frame truth by using a large number of offers obtainable away so that you can 30 times. (more…)
It is obtaining find that way of thinking involved with bit capital wagering bedroom plus is certainly deceiving people more together with familiar high quality appeal searchers and then punters are generally some of the persons. Include a bent freeze to attempt all no cost internet casino battles web based on the market ever since for online on-line casinos you will definitely hold the probability to get yourself a extensive progression with casino conflicts online game titles. (more…)
If you happen to like utilizing video clips gameplay labels, you need to yield very sure the experience learning bluetooth headset you pay regarding is actually in a relaxed position non-intrusive. What causes it good plainly want . blu-ray man or woman is usually that when a someone up-date for up to almost all blu-ray folks (BD Are living, Bill 2.0) ends up, your PS3 could get in between the first to get typically the most current engineering. (more…)
काठमाण्डौँ, कार्तिक ४
बागमती प्रदेश सरकार मातहतका अस्पतालले कोभिड–१९ को उपचार निःशुल्क भइरहको प्रदेश सरकारले जनाएको छ ।
संघीय सरकारको नियमित पत्रकार सम्मेलनमा कोरोनाको उपचार नागरिक स्वयंले गर्ने जानकारी गराएपछि बागमती प्रदेश सरकारले आफू मातहतका अस्पताल र आइसोलेसन खर्च सरकारले व्यहोर्ने बताएको हो ।
बागमती प्रदेश सरकार अन्तर्गत आठ अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेसनमा कोरोना संक्रमितको निःशुल्क उपचार भइरहेको बताइएको छ ।
प्रदेश सरकार मातहत रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुली जिल्ला अस्पताल, रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, रसुवा जिल्ला अस्पताल, भक्तपुर जिल्ला अस्पताल, नुवाकोट जिल्ला अस्पताल र अस्पतालद्वारा संचालित आइसोलेसन र अन्य स्थानीय तहमार्फत सञ्चालित थप १५ वटा आइसोलेसनमा कोरोना संक्रमितको उपचार निःशुल्क भइरहेको हो ।
प्रदेश सरकारद्वारा संचालित प्रयोगशाला...
काठमाण्डौँ, कार्तिक ४
काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् ।
आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।
डा.गौतमका अनुसारकाठमाडौंमा १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका हुन् । आज सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ ।...
काठमाण्डौँ, कार्तिक ४
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार १०८ छ। योसँगै हालसम्म ९६ हजार ६०९ जना निको भएका छन्।
आज देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७६५ पुगेको छ।...
काठमाण्डौँ, कार्तिक ४
कैलालीमा केराउ तस्करलाई नियन्त्रणमा लिन खोज्दा सो समूहले प्रहरीको हत्या गरेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा शनिबार राति मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए ।
सोही क्रममा गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।
प्रहरीले हत्यामा संलग्न सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै नेपाली हुन् । प्रहरीमाथि आक्रमण गर्ने समूह ९ देखि ११ जनासम्म रहेको पाइएको छ । उनीहरुलाई आजै सार्वजनिक गर्ने तयारी छ । असई विकको शव आइतबार बिहान र प्रहरी जवान साउँदको शव आज मोहना नदीमा फेला परेको थियो । दुवैको विभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेक...
नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले सोमबार सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ३ स्थित धुस्कुन स्वास्थ्य चौकीमा सोलार बत्ति,N95 मास्क,सेनेटाइजर लगाएतका अत्यावश्यक सामग्रीहरु बितरण गरेका छन्।
त्यसैगरी वडा कार्यालयको प्रयोजनका निम्ति जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं ३ का अध्यक्ष श्री कैलास पौडेल लाइ सोलार बत्ति,N95 मास्क,सेनेटाइजर लगाएतका अत्यावश्यक सामग्रीहरु सोमबार नै महामन्त्री तिमल्सिनाले हस्तान्तरण गरेका छन् ।
कोरोना भाईरसको महामारी,विभिन्न समयमा आएको बाढि पहिरो लगाएत बिपत्ति र जिल्लाले बहोर्नपरेको पीडामा मल्हम लगाउन तिमल्सिनाको नेतृत्वको टोली संगै जिल्ला पार्टी तथा भातृ एबं सुभेक्षुक संस्थाका नेताहरू सम्मीलित टोली जिल्लामा निरन्तर क्रियाशिल छ । बिस्थापित हरुको राहत,उद्वार र पुनर्स्थापनामा जिल्लाामा अग्रणी भुमिकामा रहेका नेबिस...