Thursday, May 7
Shadow

Author: Interview Nepal

Discretion Correlated Articles

Uncategorized
There is a great number of different Mobile phone Casinos With PlayTech Software gambling establishment video games nowadays. For instance, ICT supply in the residence (open public into exclusive) and cellular telephone engineering into the streets (exclusive into open public). Observe that the some of the activities may be blocked from take up within several locations, the USA particularly. (more…)

Downsizing Assets And so The Babies Can Certainly not Get Stressed

Uncategorized
Casino poker is the most popular playing card match present in the global universe, known due to an important celebrated proficiency match, and game. You can have fun with every single one of our free slot machines with no download and no sign up on both desktop computer, mobile and pill. Best trusted online gambling house Malaysia position game titles give a right range of 100 % free re-writes, employing which the gambler may well look at a fabulous superior probability in the hitting income. (more…)
सीडीओ र सुरक्षा प्रमुखले जिल्ला छाड्न नपाउने

सीडीओ र सुरक्षा प्रमुखले जिल्ला छाड्न नपाउने

ब्यानर समाचार, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक ३ गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो । गृहले चाडबाडको बेलामा मानिसको आवत जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडीओ र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ । चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइ सकिएको पनि गृहले जनाएको छ । ...
यातायात मन्त्री नेम्वाङलाई कोरोना पुष्टि

यातायात मन्त्री नेम्वाङलाई कोरोना पुष्टि

ब्यानर समाचार, राजनिती, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई कोरोना पुष्टि भएको छ । आज गरिएको पिसिआर परिक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वास्थ्यको ख्याल गर्न र सर्तक रहन अनुरोध गरेका छन् । उनले फेसबुकमा आफूलाई कोरोना लागेको बताएका छन् । यस अघि सरकारका २ मन्त्रीहरुमा कोरोना संक्रमण भएको थियो । संक्रमण भएका मध्ये पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेल छन् । नेम्वाङ कोरोना संक्रमित तेस्रो मन्त्री हुन् ।...
काठमाडौं उत्यकामा २४ घण्टामै थपिए २३ सय ८८ कोरोना संक्रमित

काठमाडौं उत्यकामा २४ घण्टामै थपिए २३ सय ८८ कोरोना संक्रमित

ब्यानर समाचार 2, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार आठ, भक्तपुरमा ९९ र ललितपुरमा २८१ कोरोना संक्रमित थपिएका हुन् । आइतबार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी एक हजार ६९८ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए ।...
पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देश भर ३७९० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देश भर ३७९० जनामा कोरोना संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देशभर ३ हजार ७९० जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३३५ छ। योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन्। आज देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ।...

Cravings Statement Along with Greatest not to mention most current Updates

Uncategorized
Practicing has been 1 regarding the principle man or women interests in a whole lot of say within everyone in the world, not to mention as a result of World-wide-web has come to be additional complicated from a technical perspective, home business guys all the universe greater than possess designed on-line play living room routines to assist you to seat people and girls in just about every single host to that country. (more…)
काँठे  लोकदोहोरी गित  “डाँडैको चौतारी” म्युजिक भिडियो  सार्बजनिक

काँठे लोकदोहोरी गित “डाँडैको चौतारी” म्युजिक भिडियो सार्बजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, कार्तिक ३ लोक दोहोरी गायक हेम श्रेष्ठ र प्रमिला लामा वाइबा को “डाँडैको चौतारी” बोलको गीत बजारमा सार्बजनिक भएको छ । गीतमा गायिका प्रमिला लामा वाइबा र हेम श्रेष्ठ को स्वर रहेको छ भने पार्शव स्वरमा गोमा श्रेष्ठ, प्रमिला मगर, दिनेश श्रेष्ठ र कृष्ण लामिछाने ले साथ दिएका छन् । मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेर्कड गरएिको गीतमा शब्द भने गायिका प्रमिला लामा वाइबा रहेको छ भने संगीत गायक हेम श्रेष्ठ रहेको छ । यस गितमा राजेश बर्देवा को एरेन्ज रहेको छ । “डाँडैको चौतारी” गीतले नुवाकोटको पर्यटन क्षेत्रलाई बढि समावेश गरेको छ। यस गीतले नुवाकोट लाई मात्र नभई धादिङ्ग लाई पनि केही सहयोग गरेको छ। समिर ठोकर को निर्देशन, छायांकन सुमन तामाङ्ग ले गरको उक्त गीतको म्युजिक भिडियोमा अयुशा कार्की र रुपेश यौजन को अभिनय देख्न सकिन्छ । उक्त गीतलाई कृष्ण लामिछाने ले मिक्सिङ गरेका हुन् । ...