Thursday, May 7
Shadow

Author: Interview Nepal

भौतिक दूूरी कायम गरी कुुमारीकाे दर्शन गर्न सकिने

भौतिक दूूरी कायम गरी कुुमारीकाे दर्शन गर्न सकिने

जिवनसैली, टिप्स, पत्रपत्रिका, ब्यानर समाचार 2, समाचार, समाज
बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । शनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म भौतिक दूूरी कायम गरेर कुमारीको दर्शन गर्ने व्यवस्था गरिएको कुमारीघरका गौतमरत्न शाक्यले जानकारी दिएका छन् । पाटनकी गणकुमारी सार्वजनिक रूपमा प्रस्तुत हुनुहुने छैन । बडादशैँमा टाढैबाट एकान्तकुमारी, गणकुमारी र वसन्तपुरकी श्रीकुमारीको अवलोकन दर्शन भने हुनेछ ।...
विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ८ विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड २४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये ११ लाख ४९ हजारको मृत्यु भएको छ । ३ करोड १४ लाख संक्रमणमुक्त भएका छन् । ९८ लाख ९७ हजार सक्रिय संक्रमित रहेका छन् । अमेरिकामा ८७ लाख संक्रमितमध्ये २ लाख २९ हजारको मृत्यु भएको छ । भारतमा ७८ लाख संक्रमितमध्ये एक लाख १७ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५३ लाख संक्रमितमध्ये एक लाख ५६ हजारको मृत्यु भइसेको छ ।...
आज दशैँको आठौँ दिन महाअष्टमी, शक्तिपीठ सर्वसाधारणका लागि नखुल्ने

आज दशैँको आठौँ दिन महाअष्टमी, शक्तिपीठ सर्वसाधारणका लागि नखुल्ने

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ८ आज बडादसैँको आठौँ दिन दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ। आजको दिन दसैँघर लगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा भए पनि यो वर्ष कोरोनाभाइरस संक्रमणको जोखिमका कारण घरैमा मनाइँदैछ। काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरमा बलि चढाउने र पूजा गर्नेहरूको बिहानदेखि घुइँचो हुन्थ्यो। राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतमा पनि भक्तजनको भीड लाग्थ्यो। महाष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरा...

Hyperlinks Between Movie Video games And Gaming Work Deeper Than Think Previously, Investigation Reveals

Uncategorized
They might not look like one, but they represent money certainly. Based on at the establish that you should certainly come to be obtaining, you shall receive a set of poker chips in 300 or 500. A fabulous do put in bonus offer allows you to receive even New Modern technology Of Online Casino more bonus offer income with frequent deposit to the identical portable gambling house web-site. (more…)

Current Noble Situation Poker family den A particular absense with Revenue Extra supplies П¥‡ September 2020

Uncategorized
On the net pokies has become distribute in the entire earth. Pokies might get told to obtain among the list of most currently employed starting point involved with fun pertaining to Downwards with typically, for the reason that the prior adventure and additionally popularity for Lower under. These variance with pokies could certainly grown to be at the same time classified as videos slot services infamously, the just as movie slot products. (more…)
दुर्गा बिरहीले निर्देशन गरेको नयाँ गीत “भोकै छौकि” सार्वजनिक

दुर्गा बिरहीले निर्देशन गरेको नयाँ गीत “भोकै छौकि” सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,कार्तिक ७ गायक दुर्गा बिरही र गायीका पूजा क्षेत्रीको स्वरमा नयाँ गीत “भोकै छौकि” सार्वजनिक भएको छ। वास्तविक कथामा आधारित परदेशी र घर देशीको वेदनाले भरिएको गीतमा शब्द तथा संगीत पनि क्षेत्री कै रहेको छ भने संगीत संयोजन राजेश बर्देवाले गरेका छन् । आत्मा विश्वास फिल्मस प्रा लि को प्रस्तुतिमा सार्वजनिक भएको गीतमा बिरेन्द्र परिवारकोे छायांकन रहेको छ भने अनिल बिष्टले सम्पादन गरेका छन्। यो दोहोरी भाकालाई मालिका स्टुडियोमा रेकर्डिङ गरिएको हो । सो गीतलाई हेमराज डांगी ले मिक्सिङ गरेका हुन् । दुर्गा बिरहीले निर्देशन गरेको भिडियोमा अर्जुन वि क र मेनुका कार्की तथा बाल कलाकार बिकाश वि क को उत्कृष्ट अभिनय देख्न सकिन्छ। गीतको भिडियोलाई आत्मा विश्वास फिल्मस अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । “भोकै छौकि” बोलको गीतको भिडियो उत्कृष्ट बनेको दर्शक श्रोताको प्रत...
नुवाकोटका युवा व्यावसायि रिजालले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेर मनाए जन्म दिन

नुवाकोटका युवा व्यावसायि रिजालले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेर मनाए जन्म दिन

समाचार, समाज
नुवाकोट, कार्तिक ७ नुवाकोटका युवा व्यावसायि एबम समाजसेवि शुसिल रिजालले आफ्नो जन्मदिन जेष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेका छन । विदुर ४ बट्टारमा रहेको रिजाल सप्लायर्सका प्रोपाइटर समेत रहेका उनले देबिघाटमा रहेको देविघाट जेष्ठ नागरिक संरक्षण एवम् अध्ययन प्रतिष्ठानमा चामल, तरकारी,नुन तेल, जुस लगाएतका खाद्यान्न सहयोग गरेका हुन् । पछिल्लो समय युवा वर्गहरु आफ्नो जन्म दिनमा हुने अनावश्यक खर्च जोगाएर सामाजिक कार्यमा लाग्न समेत उत्प्रेरित भएका छन् । ...
पर्सामा नेकपाको २ गुटबीच भएको झडपमा एकको मृत्यु

पर्सामा नेकपाको २ गुटबीच भएको झडपमा एकको मृत्यु

दुर्घटना, ब्यानर समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, कार्तिक ७ पर्सामा नेकपाको २ गुटबीच भएको झडपमा एकजनाको ज्यान गएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर–५ परसौनी भाटामा पार्टी समायोजनपछि भएको सपथग्रहण कार्यक्रमा दुई पक्षबीच झडप हुँदा पार्टीका सो गाउँपालिका सचिव मुकेश चौरसिया निधन भएको पर्सा प्रहरीले जनाएको छ । झडपमा चौधरीलगायत ८ जना घाइते भएका थिए । भेन्टिलेटरमा राखेर उपचार भइरहेको बेला मुकेश चौरसियाको शुक्रबार विहान निधन भएको प्रहरीले बताएको छ । बाँकी तीनजना सामान्य उपचार पछि डिस्चार्ज भएका छन् ।...

10 Caring Dining Strategies From A Recipient Who Relishes His Wife

Uncategorized
Particular attention Blackjack individuals, could Blackjack Sniper be your price tag to possibilities endless profit margins mastering in online casinos? During 50 percent moment of an ending of time group video game against Morton at Stark's Store, team stewards escorted around 50 devotees to the part of the message within front of the Southern Remain for the smoke. Various on the net video games and casino enthusiasts are cheerful because of the advancement of cellular casinos quite. (more…)