कायापलटको अठोटसहित चुनावी मैदानमा : कपिलवस्तु क्षेत्र नं ३ का उम्मेदवार मिश्र
कपिलवस्तु, फागुन ९
कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं ३ राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा राष्ट्रिय उन्मुक्ति पार्टी नेपालको साझा उम्मेदवार ईश्वर दयाल मिश्रले घरदैलो अभियान लाई तिब्रता दिएका छन्।
उनि यस अघि मंत्री हुदां क्षेत्र तथा जिल्लामा अधिकांश सड्क संजाल, पुल लगायत अन्य विकास निर्माणमा जिल्लामा नै अग्रणी भूमिका खेलेको जनता हरू प्रष्ट बताउछन्।
उनले जनतामाझ आफू निर्वाचन जितेर क्षेत्रको विकासमा कायापलटको अठोटसहित चुनावी मैदानमा आएको बताएका छन्।
पटक पटक झूटा आश्वासन दिएर निर्वाचित भएका जनप्रतिनिधिहरूले जनतालाई भ्रममा पारेको आरोप लगाउँदै यसपटक सचेत र विवेकपूर्ण मतदान गर्न मिश्रले मतदातासँग आग्रह गरे । उनले आगामी निर्वाचनमा जांतो छापमा मतदान गरी अत्यधिक मतले विजयी
गराइदिन सबै मतदातासँग अपिल गरेका छन्।
शिवराज , कृष्णानगर, महाराजगंज नगरप...









