Friday, April 26
Shadow

नेपालमा नयाँ व्यवस्था आउन सक्ने स्टेपहरु यस्तो देखिन्छ : ए.पी शर्मा

  • -इ
  • इ+

काठमाण्डौँ, पुष १४

काठमाण्डौँ, पुष १४
असंवैधानिक रुपमा प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरू सरकारको यो कदमको बिरोधमा छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टाछुट्टै गुट भेला सम्पन्न भयो । सोमबार नै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सर्वदलीय बैठकको आह्वान समेत गर्यो ।

असंवैधानिक रुपमा प्रतिनिधि सभा भंग गरे संगै प्रधानमन्त्रि के.पि. शर्माको विभिन्न पुत्ला दहन समेत गरिएको छ । यसै विषयलाई विरोध गर्दै आइतबार संसद विघटनको निर्णय विरूद्धमा सर्वोच्च अदालतमा १३ वटा रिट समेत दर्ता भएको छ ।

संसद विघटन गर्ने सरकारको कदमविरुद्ध बिज्ञहरुले आ आफनै किसिमले विश्लेषण समेत गर्दै आएका छन , यसै विचमा प्रधानमन्त्रिको कदम आफ्नै निमिक्त घातक भएको भन्दै राजनितिक विश्लेषक एपी शर्माले ।सामाजिक संजाल मार्फत बुदागत रुपमा नेपालमा नयाँ व्यवस्था आउन सक्ने कारणहरु बारे उल्लेख गर्दै यसरि लेखेका छन ।

नेपालमा नयाँ व्यवस्था आउन सक्ने स्टेपहरु यस्तो देखिन्छ ।

१। संसद व्युतिदैन । ब्युँतियो भने, झन् छिटो ब्यबस्था परिवर्तन हुने छ ।
२। प्रधान मन्त्री थप दबाबमा पर्दै जानेछन् गोलमेच सम्मेलनको लागि । भाजपा र आर एस एस ले छडी लगाउँदै छन् ।
३। दुई नम्बरको कारण, नेपाल सरकार अर्थात् ओली सरकार र राजसंस्था बीच निश्चित बुँदाहरूमा सहकार्य हुने छ । सेना पुलिस र अदालत एउटा रेखामा उभिने छन् ।
४। यो संविधानमा सुरु देखि छिमेकी राष्ट्रको असहमति रहेको हुँदा, यसलाई च्यातिने छ, प्रस्ट छ कुरा ।
५। नयाँ संविधान लेख्नु अघि, सुरुमा राष्ट्रपति शासन ९ओलीलाई ध्वस्त पार्ने छन्० तथा त्यही बीचमा सांस्कृतिक राजसंस्था लाई पुनस् नाराहिटी दरबारमा पुनर्स्थापित गरिने छ ।
६। नयाँ संविधान लेख्नु दक्षिणीहरुको विशेष चासो रहेको हुँदा, कालापानी देखि अन्य तीन कुराहरू नयाँ संविधानमा स्वतः रहने छैनन । यहीँनेर आएर नयाँ ब्यबस्था परिवर्तन पूर्ण रुपमा लागू भएको मानिने छ । भारतले औपचारिक स्वागत गर्ने छ ।
७। संसद ब्युँतियो भने, झन् छिटो सबै समुहबीच रडाको उत्पन्न गराई लडाइने छ । केही नेताहरुको घरमा रुवाबासी समेत हुने छ ।
८। सबै समुहहरु फसिसकेको अबस्था हुने छ । अनि गोलमेच सम्मेलन अर्थात् गोप्य टेबल मा सहमती गरिने छ राजासहित ।
९। राजा वीरेन्द्रको नातिनी ग्रीबाणि शाह वा पूर्णिका शाह दोस्रो स्टेपमा संस्कृतिक नायक हुने ब्यबस्था गरिने छ ।
१०। चीनिया पक्षलाई भारतिय पक्षले कसरी विश्वासमा राख्न सक्छ, त्यो अनुसार समय निर्धारण हुनेछ, नेपालमा फेरि नयाँ ब्यबस्था सुरु गर्न ।
११। हाम्रो वा मेरो काम रमिता हेर्नु हो, हेरौं । लुटि सकेका र लुट्ने आधारहरू भएकाहरूले पक्ष विपक्षमा लडाई लड्नु होला शुभकामाना ।
अस्तु ।
ए पोख्रेल ।

सामाजिक संजालमा राजनितिक विश्लेषक एपी शर्माले नेपालमा नयाँ व्यवस्था आउन सक्ने कारणहरु उल्लेख गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

प्रतिक्रिया दिनुहोस्

shares