Saturday, May 18
Shadow

नेविसंघको अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न


  • -इ
  • इ+
काठमाडौं- नेविसंघ वाग्मती प्रदेश र तरुण दलको केन्द्रिय सदस्यहरु बिचको अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । शनिवार काठमाडौंमा उक्त कार्यक्रमका भएको हो । नेपाली कांग्रेसका युवा नेता एवम् संघीय सांसद प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा नेविसंघ र तरुण दलमा आवद्ध रहेकाहरुबिचमा वर्तवान परिवेशका बारेमा अन्तरक्रिया एवं छलफल गरिएको कार्यक्रम संयोजक पवन थापाले बताए । उनका अनुसार उक्त कार्यक्रममा नेविसंघ र दरुण दलमा आवद्ध रहेकाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले राखेका जिज्ञासा तथा प्रश्नको जवाफ प्रमुख अतिथि पौडेलले दिएका थिए ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares