काठमाडौं- नेविसंघ वाग्मती प्रदेश र तरुण दलको केन्द्रिय सदस्यहरु बिचको अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । शनिवार काठमाडौंमा उक्त कार्यक्रमका भएको हो ।
नेपाली कांग्रेसका युवा नेता एवम् संघीय सांसद प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा नेविसंघ र तरुण दलमा आवद्ध रहेकाहरुबिचमा वर्तवान परिवेशका बारेमा अन्तरक्रिया एवं छलफल गरिएको कार्यक्रम संयोजक पवन थापाले बताए । उनका अनुसार उक्त कार्यक्रममा नेविसंघ र दरुण दलमा आवद्ध रहेकाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले राखेका जिज्ञासा तथा प्रश्नको जवाफ प्रमुख अतिथि पौडेलले दिएका थिए ।
नेविसंघको अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न
- -इ
- इ
- इ+
यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
कृष्णनगरमा समन्वय बैठक :- धार्मिक सहिष्णुता कायम गर्नुपर्ने सरोकारवालाको जोड
by Interview Nepal
नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियान प्रती कपिलवस्तुमा पत्रकारहरु रुष्ट
by Interview Nepal
भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन
by Interview Nepal
लागु औषध ब्राउन सुगर र मोटरसाइकिल सहित दुई जना कृष्णनगर प्रहरी नियन्त्रणमा
by Interview Nepal
सिपमुलक शिक्षा, आजको आवश्यकता – अध्यक्ष पाण्डेय
by Interview Nepal