Friday, April 19
Shadow

Tag: नेपाली कांग्रेस

ज्ञानेन्द्रबहादुर कार्की : सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

ज्ञानेन्द्रबहादुर कार्की : सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुनुहुन्छ । केन्द्रीय सदस्य कार्कीलाई प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फको निर्वाचनमा एकल नाम सिफारिस भएको कांग्रेसका क्षेत्रीय सचिव रोशनकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ डा अबुल हुसेन अन्सारी, डिल्ली कार्की, जमिल अख्तर अजाद मियाँ, राधिका कटुवाल, अलाउद्दीन हुसेन, इरुफान मियाँ, मीरा पोखरेल, चनरदेव मेहता र टीकाबहादुर कटुवाल सिफारिस हुनुभएकोछ । त्यसैगरी क्षेत्र नम्बर ४(क)बाट १० जनाको नाम सिफारिस गरिएको छ । यसरी सिफारिस हुनुहुनेमा रेवतीरमण दुलाल, उप...
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा आन्तिममा ६८ दल कायम भएका हुन् । आयोगले ती दलको दर्ता नं, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ । यस्तै नेपाली कांग्रेसको रुख–१५, नेकपा (एमाले)को सूर्य–२८, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको हसियाँ हथौडा–६०औँ क्रममा रहको छ । यस्तै ६८औँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ ।...
काँग्रेस उपसभापतिहरु नै डराए प्रत्यक्ष चुनाव लड्न

काँग्रेस उपसभापतिहरु नै डराए प्रत्यक्ष चुनाव लड्न

ब्यानर समाचार, राजनिती
स्याङ्जा- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि स्याङ्जा जिल्लाका हेभीवेट नेताहरु नै चुनाव लड्न डराएका छन । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र पूर्व उपसभापति गोपालमान श्रेष्ठले प्रत्यक्ष र समानुपातिक दुबैतर्फ प्रतिनिधि सभाका लागि कांग्रेसबाट उम्मेदवारीका लागि निवेदन दिएका हुन् । स्रोतका अनुसार दुवै नेता प्रत्यक्षतर्फ चुनाव लड्दा पराजित भइन सक्ने त्रासका कारण नै पछि केन्द्रबाट मिलाउने नाममा समानुपातिकतर्फ पनि उम्मेदवारका लागि निवेदन दिएका हुन् । प्रत्यक्षतर्फ उम्मेदवारको निवेदन दिएका उनीहरुले समानुपातिकतर्फ जिल्ला सदस्य दीर्घनारायण शर्माले मात्र उम्मेदवारको लागि निवेदन दिएपछि पछि गुरुङ र श्रेष्ठले पनि उम्मेदवारीको निवेदन दर्ता गराएका हुन् । यसबाट समानुपातिकतर्फ एकमात्र उम्मेदवारीको निवेदन दिएका शर्मा थप रुष्ट बनेका छन् । शर्मा लामो समय...
बागमती प्रदेश अधिवेशनमा बानियाँ, केसी र प्रधान को प्रतिस्पर्धा

बागमती प्रदेश अधिवेशनमा बानियाँ, केसी र प्रधान को प्रतिस्पर्धा

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौ , मंसिर १६ नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु भएको छ । बागमती प्रदेश अधिवेशनमा सभापतिको लागि ईन्द्रबहादुर बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधान मैदानमा उत्रिएका छन् । बानियाँ सभापति शेरबहादुर देउवा पक्षधर ,केसी पौडेल समूहका र प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् । सभापतिका उम्मेद्धवार बानियाँ र प्रधानले हिजो अपरान्ह र साँझ रिपोर्टर्स क्ल्ब नेपालमार्फत उम्मेदवारी घोषणा गरेका थिए । उता, पौडेल पक्षले पनि प्रकाशमान सिंहको निवासमा बसेको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । केसी लाई वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा र अर्जुननरसिंह केसीको समर्थन छ। केसी नुवाकोट कांग्रेसका पूर्वसभापति हुन्। नेपाली काग्रेंस नुवाकोटका निवर्तमान सभापति संविधान सभा सदस्य केसी रामचन्द्र पौडेल समुह वाट नेपालि काग्रेंस बागमति प्रदेशको सभापतिको सर्वसम्...
संसद विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाहरूको संयुक्त विरोध प्रदर्शन धादिङबेसीमा

संसद विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाहरूको संयुक्त विरोध प्रदर्शन धादिङबेसीमा

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाडौं, माघ १९ संसद विघटनको विरोधमा नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा आज धादिङबेसीमा विरोध प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज नेपाली कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । देशको विकासको सट्टा, विवाद, भ्रष्टाचार, घुसखोरी र विभिन्न किसिमका काण्डमा सरकार लागेको भन्दै दबाब दिन कांग्रेसले देशैभर सडक आन्दोलन गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, पूर्वमन्त्री दिलमान पाख्रिन, पूर्व सभापति रामनाथ अधिकारी, महासमिति सदस्यहरु झंक नारायण श्रेष्ठ,बासु तिमल्सेना, कल्पना अधिकारी, कविता इटनी, नेपाल तरुण दलका अध्यक्ष गोपाल विक, नेपाल विद्यार्थी संघका इश्वर अधिकारी, नेपाल किसान संघ, भरत बहादुर ढकाल, आदिवासी जनजाति संघका अध्यक्ष टेकजंग लामा, भूपू सैनिक संघका डिल बहादुर गु...
नेपाली कांग्रेस  असल मित्र हाे: चिनियाँ टाेली

नेपाली कांग्रेस असल मित्र हाे: चिनियाँ टाेली

अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १४ अदेउवा निवास पुगेका चिनियाँ टोलीले नेपाली कांग्रेस आफ्नो असल मित्र भएको बताएको छ। अाज देउवा निवास बुढानिलकण्ठ पुगेका  चिनियाँ टोलीले  टाेलीले नेपाली कांग्रेस आफ्नो असल मित्र भएको बताएको हाे । भेटमा नेपालमा भएको राजनीतिक परिवर्तन तथा दुई देशबीचको आपसीहित सम्बन्धमा छलफल भएको छ। टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग  भेट गरिसकेकाे छ।...
नेपाली कांग्रेस वातावरण तथा सरसफाई श्रमिक संघ तारकेश्वर नगर कमिटि गठन

नेपाली कांग्रेस वातावरण तथा सरसफाई श्रमिक संघ तारकेश्वर नगर कमिटि गठन

मौसम, राजनिती, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष ३ नेपाली कांग्रेसको भातृ संगठन नेपाल वातावरण तथा सरसफाई श्रमिक संघ तारकेश्वर नगर कमिटि कोपिला देवकोटाको अध्यक्षतामा गठन भएको छ । शुक्रवार नेपालटारमा आयोजित लैंगिक हिंसा तथा उत्पिडन विरुद्धका मुद्दा विषयक अन्तरक्रिया कार्यक्रमको विच उक्त कमिटि गठन भएको हो । वातावरण तथा सरसफाई क्षेत्रमा काम गर्ने श्रमिकहरुको हक हितमा काम गर्ने उदेश्यका साथ गठन भएको उक्त कमिटिको उपाध्यक्षमा चम्पा अर्याल अछामी, सचिवमा माधव तिमिल्सीना, कोषाध्यक्षमा संगिता ज्ञवाली, सदस्यहरुमा सविना मालाकार, भुवनेश्वरी खतिवडा, तृष्णु ठकुरी, सीता मगर, रुपा शर्मा, रोशनी ढकाल, शोभा राना, मीरा वस्नेत, शशी देवि भट्ट चयन भएका छन् । कार्यक्रममा नेपाली कांग्रेस तारकेश्वर नगर सभापति राम थापा, तारकेश्वरका वडा अध्यक्ष मनोहरी तिवारी, संघका केन्द्रिय महा सचिव चन्द्र घिमिरे, कार्यक्रको प्रशिक्षक तथा नेपाल पत्रकार म...