Thursday, April 23
Shadow

Month: November 2020

देश बन्न सक्छ सत्तामा कलाकार राखेर

देश बन्न सक्छ सत्तामा कलाकार राखेर

मनोरञ्जन, साहित्य/कला
गह भित्रभित्रै आँसु परेलामा, श्रिङ्गार राखेर परदेशियो छोरो आमाको पाउमा निधार राखेर चलचित्र गुणस्तर बन्छ नेतालाई खेल्न दिनुहोस् बरु देश बन्न सक्छ सत्तामा कलाकार राखेर म एक रोगी थिए माया केहो? जान्न नपाएको तिमी आयौ गयौ डाक्टर जसरी उपचार राखेर कलम ठूलो होकि? तरबार उत्तरमा के भनौं?? सोधियो टेबुलमुनि कलम गर्धनमा तरबार राखेर आसपासमा छैन जीवनमा छैन तैपनि उ मेरै हो बगर हु बसेको छु छातीमा उसैको आकार राखेर देव राज ढकाल सूर्यगढी,नुवाकोट...
कोपिला न्यौपाने,सुन्दर सुनम, संगिता थापा र सुशिाल श्रेष्ठ आवाजमा “उठ जनता” भिडियो सार्वजनिक

कोपिला न्यौपाने,सुन्दर सुनम, संगिता थापा र सुशिाल श्रेष्ठ आवाजमा “उठ जनता” भिडियो सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, कार्तिक २८ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायिका कोपिला न्यौपाने,सुन्दर सुनम, नव गायिका संगिता थापा र नव गायक सुशिाल श्रेष्ठ को स्वरमा नयाँ गीत “ उठ जनता ” बजारमा सार्वजनिक भएको छ। यो गीतमा शब्द छबि श्रेष्ठ को रहेको छ भने संगीत गायक सुन्दर सुनम को रहेको छ । यस गितलाई संगीत संयोजन विष्णु तामाङ्ग ले गरेका छन् । सुशिाल श्रेष्ठ को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका हुन् । गीतको भिडियोलाई काभ्रे संगम म्युजिक अफिसियल यु...
शिवालय बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा उदघाटन

शिवालय बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा उदघाटन

आर्थिक, मुख्य समाचार, स्थानिय तह
नुवाकोट,कार्तिक २७ ककनी गाउँपालिका वडा नं. २ मा कार्यालय रहि ककनी गाउँपालिका भर कार्यक्षेत्र भएको श्री शिवालय बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारण सभा उदघाटन गरिएको छ । कोरोना भाईरस ( कोभिड—१९ ) माहामारिका कारण र सहकारी विभागको निर्देशन बमोजिम संथाले १४ औं बार्षिक साधारण सभा मिति २०७७ साल कार्तिक २६ गते संस्थाको संचालक समिति र अन्य समितिको सिमित सदस्यहरुको विचमा कार्यक्रमको प्रमुख अतिथिबाट बार्षिक प्रतिवेदन तथा संस्थाको सम्क्षिप्त जानकारी पुस्तिका विमोचना गरि उद्घाटन गरिएको छ भने बार्षिक साधारण सभाको कार्यक्रम टोल टोलमा सिमित शेयर सदस्यहरुको भेला आयोजना गरि प्रतिवेदन उपर छलफल गरी राय सुझाव संकलन गरी मिति २०७७ साल मंसिर ६ गते समापन गर्ने कार्यक्रम रहेको छ । १४ औं बार्षिक साधारण सभा उद्घाटन कार्याक्रममा कार्यक्रमको प्रमुख अतिथि ककनी गाउँ पालिका वडा नं. २ का वडाअध्यक्...
ककनीवासीको तुईयो फोहोरसंग साटिएको सपना

ककनीवासीको तुईयो फोहोरसंग साटिएको सपना

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २७ विगत १६ बर्षदेखि नुवाकोट ककनीको सिसडोलमा काठमाडौंको फोहोर व्यवस्थापन हुदैँ आएको छ । तर त्यहि फोहोर संग साटिएको स्थानियको सपना भने तुहिएको छ । सरकारले उक्त फोहोर नुवाकोट र धादिङको सिमाना बन्चेरे डाँडामा व्यवस्थापनको तयारी गरिरहेको छ । सरकारको उक्त निर्णय संगै सिसडोलवासिसंग भएका सम्झौँता कार्यान्वयन समेत गर्न सकेको छैन् । सोहि कारण स्थानिय युवाहरु सरकारले देखाएको आशवासन सहितको सम्झौँता कार्यान्वयन गर्नु पर्ने माग राखि रहेका छन् । नेपाल सरकारले ककनी वडा नं १,२,३ र धुनेबेसी नगरपालिका वडा नं २,३ मा स्वास्थ्य ,शिक्षा र यातायातको बिकासको आशा देखाएर सिसडोलमा फोहोर विसर्जन गरेको छ। तर त्यहाँका जनता भने विगत १५ बर्ष देखि जनतालाई देखाइएको सपना पूरा नभए सम्म नयाँ ल्याण्डफिड साइट बन्चरे डाडाँमा फोहोर विसर्जन गर्न नदिने भनिरहेका छन् ।...

Несмотря на несходства античных и нынешних железок, около них есть и общие казино Вулкан играть онлайн необыкновенности, предположим, большой абстрактный пропорция возврата (RTP), достигающий 98 %

Uncategorized
Игровые камеры активизируют у геймеров приток азарта а также драйва, что то и дело цитирует к потере бабосов. Почему имеет великое значение вовремя остановиться, освободить барыш, но спустя время удлинить гэмблинг. Никак не стоит делать ход в что угодно денюжка, необходимо трезво приближаться для движению, оценивать возможности. (more…)
नेपालमा कुल कोरोना संक्रमित २ लाख नाघे, बुधबार २५६९ जना थपिए

नेपालमा कुल कोरोना संक्रमित २ लाख नाघे, बुधबार २५६९ जना थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाडौं, कात्तिक २६ पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। बुधबार साँझसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन्। आज देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११७४ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ।...
तीन ठूला सञ्चारगृहमा महासंघको धर्ना

तीन ठूला सञ्चारगृहमा महासंघको धर्ना

ब्यानर समाचार, समाचार
काठमाडौं, कात्तिक २६ नेपाल पत्रकार महासंघले तीन ठूला सञ्चारगृहमा मंगलबार दुई/दुई घण्टा धर्ना दिएकाे छ । अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रा.लि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रा.लि. र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रा.लि. मा कालो ब्यानर सहित २ घण्टा धर्ना दिएको हाे । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटम दिएको महासंघले आज ती सञ्चार गृहमा एउटै समयमा विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको हाे । अन्नपूर्ण ...
श्वेता खड्काले गरिन अल्टिमोडलमा लगानी

श्वेता खड्काले गरिन अल्टिमोडलमा लगानी

आर्थिक, मनोरञ्जन, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २६ अभिनेत्री, सामाजिक कार्यकर्ता र उद्यमी श्वेता खड्काले अल्टिमोडलमा महत्वपूर्ण लगानी गरेका छन र बोर्डमा अध्यक्षको रूपमा प्रवेश गर्दछन्। अल्टिमोडलले यसको सञ्चालन 2017 देखि सुरू गरेको हो र नेपालमा एक विश्वस्त अनलाइन साइटहरूको रूपमा देखा पर्दैछ। श्वेता खड्काले बिभिन्न क्षेत्रहरूमा बिभिन्न व्यवसायहरू सञ्चालन गर्छिन् र केही बर्षदेखि भएको विकास देखी इकमर्स बजारमा रुचि राखे। उनले कम्पनीमा करिब 300% बृद्धि देखी र नेपालको खुद्रा उद्योगलाई डिजिटलकरण गर्ने लक्ष्य पूरा गर्न महत्वपूर्ण लगानी गरे। अल्टिमोडल युवा उद्यमीले कलेज पछि राम्रो ईकमर्स सेवा प्रदान गर्न र अवस्थित अनलाइन खुद्रा विक्रेताहरूले छोडेको अन्तर पूरा गर्न लक्ष्यको साथ शुरू गरेका थिए। उनीहरूले एउटा सानो कोठा, केही हजार रूपैयाँबाट सुरू गरे र आफैंले वेबसाइट सिर्जना गरे किनकि उनीहरू आफैं सफ्टवेयर डेभलपर थिए। Ethnic ...
बिना दर्ता सञ्‍चालित क्रसर उद्योग बन्द गर्न गृहको निर्देशन

बिना दर्ता सञ्‍चालित क्रसर उद्योग बन्द गर्न गृहको निर्देशन

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २५ सरकारले मापदण्डविपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव सम्मिलित संयुक्त बैठकले बिना दर्ता सञ्‍चालित सबै क्रसर उद्योगलाई बन्द गर्न र नदी दोहन नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । आआफ्ना जिल्लाभित्र ढुंगा, गिट्टी तथा बालुवाजन्य कति उद्योग सञ्‍चालनमा रहेको, मापदण्डअनुसार भए/नभएको, सरकारलाई राजस्व बुझाए/नबुझाएको र दर्ता भए/नभएको एकीन विवरण ७ दिनभित्र पेस गर्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअहरुलाई निर्देशन दिएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन...