Tuesday, May 14
Shadow

Month: November 2020

नेपालमा थप २८२५ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप २८२५ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १६ पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ। आज १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। आज सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको मन्त्रालयले जनाएको छ।...
बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १६ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमणमुक्त भएका छन् । ६ कार्तिकमा कोरोना पुष्टिपछि काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुख्यमन्त्री पौडेल उपचाररत थिए । १५ कार्तिकमा धुलिखेलस्थित प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि आज आइतबार दिउँसो उनी डिस्चार्ज भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सँगै कोरोना पुष्टि भएको मुख्यमन्त्री पौडेलकी पत्नी विजयाको पुनः परीक्षणको रिपोर्ट पोजेटिभ नै आएपछि उनीहरु दुबै जना ललितपुर भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेसनमा बसिरहेका छन् । ७४ बर्षीय मुख्यमन्त्री पौडेल १० दिनमै कोरोनामुक्त भए पनि उनकी पत्नीको रिपोर्ट पोजेटिभ आएका कारण सरकारी निवासको आइसोलेसनमा राखिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए । हाल मुख्यमन्त्री र उनकी पत्नीक...

Philippines Billionaire Razon Sued For Closing Manila Gambling establishment Deal

Uncategorized
Regrettably, a craps desk will be generally complete of superstitious individuals. She preregistered online (at no cost) and gathered with about 120 many other women-predominantly black, most with little ones mastering present in localised leagues-at 6 k already.m. in the cafeteria at Portugal Car park Good Classes. Online gambling den activities might be much like a particular earthly joy for those who affection games. (more…)
कोरोनाले नेपालमा चार पत्रकारको मृत्यु, चार सय संक्रमित

कोरोनाले नेपालमा चार पत्रकारको मृत्यु, चार सय संक्रमित

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १६ कोरोना भाइरस संक्रमणबाट नेपालमा चार जना पत्रकारको मृत्यु भएको छ। नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार चार पत्रकारको मृत्यु भएको छ भने अहिलेसम्म चार सय भन्दा बढी पत्रकार संक्रमित भइसकेका छन्। उच्च जोखिमका साथ रिपोर्टिङमा खटेका पत्रकारको निःशुल्क पिसिआर परीक्षण र उपचाररत सबै संक्रमित पत्रकारको उपचारमा उचित व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ। ‘मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पिसिआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ,’ महासंघका महासचिव रमेश विष्टले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।...
गीत विवादमा आएपछि गायक भिटेनले मागे माफी

गीत विवादमा आएपछि गायक भिटेनले मागे माफी

ब्यानर समाचार 2, मनोरञ्जन, समाचार
काठमाण्डौँ, कार्तिक १६ गायक समिर घिसिङ भिटेनले आफ्नो गीत ‘पारा’ विवादमा आएपछि माफी मागेका छन् । उनले एक विज्ञप्ती जारी गर्दै गीतमा भएका शब्दहरुप्रति कतिपय निकायमाथि ठेस पुगेको गुनासो आएकाले कार्तिक १३ गते गीत आधिकारिक च्यानलबाट हटाइसकेको भन्दै माफि मागेका हुन् । उनले संशोधन गीतको भिडियो छिट्टै नै आफ्नो च्यानलबाट सार्वजनिक गरिने समेत बताएका छन् । विज्ञप्तिमा उनले भनेका छन्, “सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्छु ।” साथै भिडियोलाई अनधिकृत रुपमा अन्य कुनै पनि माध्यमबाट प्रकाशित नगरदिन पनि उनले सबैमा अनुरोध गरेका छन् ।...