Tuesday, June 9
Shadow

मुख्य समाचार

कृष्णनगरमा तिज बिशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

कृष्णनगरमा तिज बिशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र, कृष्णनगर, भाद्र १४ नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा सुपा देउराली महिला समूह कृष्णनगरको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजित तिज बिषेश कार्यक्रम रमाइलो गरि मनाएइएको छ। तिजको पावन अवसरमा महिलाहरु विभिन्न तिज गीतमा रमाइलो नाचगान गरि एक आपसमा शुभकामना आदानप्रदान गरेकि थिइन्। प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उपप्रमुख आरती देवी चौधरी, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, डिएसपी शैलेन्द्र न्यौपाने, सुमन खरेल, महेन्द्र पोखरेल, वृजेश कुमार गुप्ता, आशिष कौशल, धिरेन्द्र सिंह, केशर विश्वकर्मा, भूमि भट्टराई, संजय कुमार गुप्ता लगायत,वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा पत्रकार, स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिध...
कृष्णनगर नगरपालिकाको प्रमुख शाह र मुख्यमंत्री योगी विच भेटवार्ता

कृष्णनगर नगरपालिकाको प्रमुख शाह र मुख्यमंत्री योगी विच भेटवार्ता

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, भाद्र ५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग लखनऊमा भेटवार्ता गर्नु भएको छ। मुख्यमन्त्री निवासमा आयोजित यस भेटमा दुई पक्षबीच कृष्णनगरको विकास र सीमा क्षेत्रको सुविधाहरू विस्तार गर्ने विषयमा गहन छलफल भएको छ। मेयर शाहले जानकारी दिएअनुसार, यो भेटमा मुख्य रूपमा कृष्णनगर भन्सारमा इमीग्रेशन सुविधा विस्तार, नेपाल-भारत सीमा क्षेत्रसम्मको फोरलेन सडक निर्माण, तथा फ्लाईओभर निर्माणको सम्भावना जस्ता महत्वपूर्ण परियोजनाहरूको विषयमा चर्चा भएको छ। यी योजनाहरूले कृष्णनगरलाई एक प्रमुख व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। शाहले बताए अनुसार, सीमा क्षेत्रको फोरलेन सडक र फ्लाईओभर निर्माणले नेपाल र भारतबीचको आवागमनलाई सहज बनाउनेछ। यसले व्यापारिक गतिविधिमा उल्लेखनीय वृद्...
टाेखा चाकु वृत्तचित्र सम्झााैता कार्यक्रम सम्पन्न

टाेखा चाकु वृत्तचित्र सम्झााैता कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ -  टाेखा परम्परागत चाकु समाजले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेलकाे प्रमुख आतिथि तथा टाेखा नगरपालिकाको प्रमुख प्रकाश अधिकारी विशिष्ट आतिथि , टाेखा नगरपालिका उपप्रमुख मुरारी तामाङ आतिथि , टाेखा नगरपालिका वडा नं १ अध्यक्ष रमेशकुमार लामिछाने ,वडा ३ अध्यक्ष रमेश डंगोल, वडा ४ अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,वडा ६ काे वडा अध्यक्ष शान्ता खनाल , छत्रकाेट गाउँ पालिकका पुर्व अध्यक्ष , टाेखा नेवा: गुठिका अध्यक्ष रमेश नापित, टाेखा संस्कृति संररक्षित क्षेत्र बिकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , टाेखा मुल नायके हेमराज श्रेष्ठ, टाेखाकाे पहिलाे वृत्तचित्र निर्देशक सानुकाजी थापाकाे उपस्थितिमा वृत्तचित्र निमार्ण सम्झाैता कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रमकाे स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष बुद्ध श्रेष्ठले गर्नुभएको थियाे भने कार्यक्रम माथि प्रष्ट पार्नुहुदै संस्थाका अध्यक्ष कृष्णा ...
हजमा खर्च भई बचेको रकम फिर्ता हुन्छ – मिर्जा रसिद

हजमा खर्च भई बचेको रकम फिर्ता हुन्छ – मिर्जा रसिद

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ । नेपाल हज समितिले हजका क्रममा खर्च भई बचेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने भएको छ । हज समितिले आज एक सूचना प्रकाशित गर्दै उक्त रकम फिर्ता गर्न लागिएको सदस्य मिर्जा रासिदले बताउनुभएको छ। सन् २०२४ को हजमा नेपालबाट जाने यात्रुहरूबाट नेपाल हज समितिले प्रति व्यक्ति रू चार लाख १५ हजार सङ्कलन गरेकोमा प्रति व्यक्ति रू ३ लाख ९१ हजार ५९३ मात्र खर्च भएकोले २३ हजार ४०७ रुपैयाँ फिर्ता गर्न लागिएको हो । हजमा सहभागी सबै हाजीहरूले आफ्नो बैंक खाताको विवरणसहित आवेदकको सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा एक महिना भित्र आफ्नो विवरण अद्यावधिक गर्न समितिले अनुरोध गरेको छ ।...
कृष्णनगर इलाका प्रहरी कार्यालय द्वारा ६ लाख बराबरको अबैध कपडा बरामद

कृष्णनगर इलाका प्रहरी कार्यालय द्वारा ६ लाख बराबरको अबैध कपडा बरामद

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र कृष्णनगर, साउन २७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बैंक रोड बाट ईलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा खटिएको गस्ती टोलीले छ लाख मूल्य पर्ने अबैध कपडा बरामद गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभयो । भन्सार छली गरि ल्याएको कपडा वेवारिसे अवस्था मा रहेको लेडीज सुट १७७ पीस, साडी ८१ पिस, थानका कपडा ६३ थान, टावेल ८ थान रहेको र उक्त माल वस्तुको अन्दाजी मूल्य छ लाख राखेर आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।...
कृष्णनगरको दशगजामा बृहत सरसफाई अभियान

कृष्णनगरको दशगजामा बृहत सरसफाई अभियान

ब्यानर समाचार 2, मुख्य समाचार
  अजय मिश्र, कपिलबस्तु । कृष्णनगरको दशगजा क्षेत्रमा शुक्रवार नागपंचमीका दिन सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो । कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त नेपाल कपिलवस्तु, शान्ति पुनर्स्थापना गृह, साना हात, आशिष सामाजिक सेवा केन्द्र, ईलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर, लगायत विभिन्न संघ संस्था र स्थानीयबासीको सक्रियतामा शुक्रवार सरसफाई गरिएको हो । सरसफाई सबैको साझा दायित्व हो भन्ने भावनाको बोध गराउन दशगजा क्षेत्रमा सरसफाईको अभियान थालिएको वडाध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । सरसफाई अभियानमा बजारबासीले पनि साथ दिएका थिए । सामाजिक काममा हाम्रो पूर्ण साथ रहने ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले बताउनुभयो। सरसफाई लगाएत अन्य...
वीर अस्पतालमा चरम अनियमितता, के गर्दै छ सतर्कता केन्द्र ?

वीर अस्पतालमा चरम अनियमितता, के गर्दै छ सतर्कता केन्द्र ?

मुख्य समाचार
काठमाडौं- वीर अस्पतालमा व्यापक अनियमितताका कारण अस्तव्यस्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रबाट छानविन सुरु भएको छ । अस्पतालमा आउने सेवाग्राही र कर्मचारीले अस्पताल सुधार, सेवाको सहजता र भ्रष्टाचार रोक्न छानबिन तथा कारवाहीका लागि प्रधानमन्त्री कार्यालय, राज्य ब्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ समिति, अक्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण विभागसमेतमा उजुरी दिएका छन् । त्यसमध्ये सतर्कता केन्द्रले छानविन सुरु गरेको स्रोतको भनाइ छ । केन्द्रले पटक-पटक अनियमितता तथा गुनासो बारेमा अस्पतालसँग जवाफ माग गरेको थियो । तर, अस्पतालले जवाफ नदिएपछि केन्द्रले छानबिन समिति नै गठन गरेर छानबिन सुरु गरेको केन्द्र स्रोतको भनाइ छ । अख्तियारले पनि वीरसित जवाफ माग गरेको स्रोतले जनायो । ...
नेता कृष्णप्रसाद सिटौला द्वारा  कांग्रेस र एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त

नेता कृष्णप्रसाद सिटौला द्वारा कांग्रेस र एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - मंगलबार परिवर्तन अभियान नेपालको प्रथम वार्षिक उत्सवका अवसरमा कामनपा–१६ स्थित नयाँबजार मल्टि भेन्यूमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । उनले कांग्रेस एमालेको नयाँ समीकरणले मुलुकलाई स्थायित्व दिने भन्दै सरकारमाथि शंका नगर्न आग्रह गरे । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्णसबुज बानियाँले काठमाडौं राजनीतिको क्रिडास्थल भएको टिप्पणी गरे । गणेशमान सिंहले हातमा आएको प्रधानमन्त्री पद स्वीकार नगरेपछि काठमाडौं पछि परेको बताए । परिवर्तन अभियान नेपालका अध्यक्ष सुशिल भट्टले अहिलेको युवाहरु दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् । उक्त कार्यक्रमलाई कांग्रेस नेतृ सिर्जना सिंह, तार्केस्बर नगरपालिका उपप्रमुख स...
विपद्मा १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता

विपद्मा १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, १४ साउन : मनसुनी विपद्मा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो । अहिलेसम्म काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३५, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा नौ, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १४ जनागरी जम्मा एक सय ६१ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा ...
पन्ध्र जिल्लामा दुई लाख ७१ हजार गरिब परिवार सूचीकृत

पन्ध्र जिल्लामा दुई लाख ७१ हजार गरिब परिवार सूचीकृत

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, १४ साउन : सरकारले १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ । यही साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोकका गरिब परिवारको सूची स्वीकृत गरेको हो । बैठकले सरकारको नाममा दर्ता रहेको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सरावल गाउँपालिका–५ मा तीन हजार छ सय ८० वर्गमिटर जग्गा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सरकारले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाअन्तर्गत बाँसखोर स्वास्थ्य चौकीको भवन निर्माणका लागि ०–१७–७ विघा, लखरपाटा–खम्वागाडे–मुरमुरी–जामुन सुनकाँडा सडक निर्माणका लागि सर्खेतको बराहताल गाउँप...