Tuesday, February 24
Shadow

ब्यानर समाचार

शाहलाई जिताउन कांग्रेसीहरु एकजुट, सबै चुनावी मैदानमा

शाहलाई जिताउन कांग्रेसीहरु एकजुट, सबै चुनावी मैदानमा

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कपिलवस्तु — नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अभिषेक प्रताप शाहलाई जिताउन पार्टी पंक्ति पूर्ण रूपमा एकजुट भएको छ । केन्द्रीय नेतादेखि जिल्ला र क्षेत्रीय तहसम्मका नेता–कार्यकर्ताहरू अहिले चुनावी अभियानमा सक्रिय रूपमा होमिएका छन् । पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रुपा विकले लोकतन्त्रको सुदृढीकरण र क्षेत्रको समग्र विकासका लागि शाहलाई विजयी गराउन आवश्यक रहेको बताइन् । “कपिलवस्तु–३ को विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार विस्तारका लागि सक्षम र सक्रिय नेतृत्व चाहिन्छ, त्यो क्षमता अभिषेक शाहमा छ,” उनले भनिन् । नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलामले पार्टीभित्र कुनै प्रकारको अन्तरविरोध नरहेको दाबी गर्दै सबै कार्यकर्ता चुनाव केन्द्रित भएको बताए । “यो निर्वाचन केवल उम्मेदवारको जित–हारको विषय होइन, यो लोकतान्त्रिक मूल्य र विकासको दिशाको ...
कायापलटको अठोटसहित चुनावी मैदानमा : कपिलवस्तु क्षेत्र नं ३ का उम्मेदवार मिश्र 

कायापलटको अठोटसहित चुनावी मैदानमा : कपिलवस्तु क्षेत्र नं ३ का उम्मेदवार मिश्र 

ब्यानर समाचार, समाचार
  कपिलवस्तु, फागुन ९  कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं ३ राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा राष्ट्रिय उन्मुक्ति पार्टी नेपालको साझा उम्मेदवार ईश्वर दयाल मिश्रले घरदैलो अभियान लाई तिब्रता दिएका छन्। उनि यस अघि मंत्री हुदां क्षेत्र तथा जिल्लामा अधिकांश सड्क संजाल, पुल लगायत अन्य विकास निर्माणमा जिल्लामा नै अग्रणी भूमिका खेलेको जनता हरू प्रष्ट बताउछन्। उनले जनतामाझ आफू निर्वाचन जितेर क्षेत्रको विकासमा कायापलटको अठोटसहित चुनावी मैदानमा आएको बताएका छन्। पटक पटक झूटा आश्वासन दिएर निर्वाचित भएका जनप्रतिनिधिहरूले जनतालाई भ्रममा पारेको आरोप लगाउँदै यसपटक सचेत र विवेकपूर्ण मतदान गर्न मिश्रले मतदातासँग आग्रह गरे । उनले आगामी निर्वाचनमा  जांतो छापमा मतदान गरी अत्यधिक मतले विजयी गराइदिन सबै मतदातासँग अपिल गरेका छन्। शिवराज , कृष्णानगर, महाराजगंज नगरप...
अवधी पत्रकार संघ कपिलवस्तु शाखाकै चौथा जिल्ला साधारण सभा भवा 

अवधी पत्रकार संघ कपिलवस्तु शाखाकै चौथा जिल्ला साधारण सभा भवा 

ब्यानर समाचार, समाचार
कपिलवस्तु, माघ १० अवधी पत्रकार संघ कपिलवस्तु शाखाकै चौथा जिल्ला साधारण सभा अध्यक्ष मनिष गुप्ताके अध्यक्षतामे सम्पन्न भवा। कार्यक्रमकै प्रमुख अतिथि कृष्णानगर नगरपालिकाकै नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमे पत्रकार महासंघ लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष वसन्त गिरी, पत्रकार महासंघ कपिलवस्तु शाखाकै अध्यक्ष डिलाराम भुषाल, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाकै उपाध्यक्ष खग प्रसाद चापागाई, अवधी पत्रकार संघ नेपालकै केन्द्रीय उपाध्यक्ष शनी उल्ला धोबी, अवधी पत्रकार संघ नेपालकै केन्द्रीय सदस्य अंकुश श्रीवास्तव, अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकै नि वर्तमान अध्यक्ष निरहु यादव लगायत रहे। कार्यक्रममे आवय लोगेनकै स्वागत जिल्ला उपाध्यक्ष अजय शाहनी करिन रहां। कार्यक्रममे सालभरकै आम्दनी अव खर्च कोषाध्यक्ष हनुमान पाण्डेय प्रस्तुत करिन रहा। कार्यक्रममे आपन विचार राखत प्रमुख अतिथि ...
भव्य र सभ्य तरिकाले कृष्णानगरको दुर्गा भवानीको मूर्ति विसर्जन 

भव्य र सभ्य तरिकाले कृष्णानगरको दुर्गा भवानीको मूर्ति विसर्जन 

ब्यानर समाचार, समाचार
अजय मिश्र, कपिलवस्तु , असोज १६ कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा बिजया दशमीका आवसरमा स्थापना गरिएका दुर्गा मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा आज विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा दुर्गा, गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर नौ दिनसम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमीका दिन मूर्ति विसर्जन गरिएको हो । तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा देवीको विशेष पूजापाठ , नौ दिन व्रत बसेर बिजया दशमीका अवसरमा मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा झडप समेत हुन सक्ने भन्दै प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई ...
उपत्यकाका स्ववियु सभापतिहरुलाई परिवर्तन अभियान नेपालद्वारा सम्मान

उपत्यकाका स्ववियु सभापतिहरुलाई परिवर्तन अभियान नेपालद्वारा सम्मान

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौं । परिवर्तन अभियान नेपालले काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरुलाई सम्मान गरेको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबिच स्ववियु सभापतिहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा उपस्थित वक्ताहरुले ‘सामाजिक रुपान्तरणमा विद्यार्थी आन्दोलनको भूमिका’ का विषयमा प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताए । ००७ सालदेखि ०६२–०६३ सम्मको परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उनले बताए । पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको बताउँदै आफ्नो क्षमता विस्तार गरेर नेतृत्वका लागि दबाब दिनुपर्नेमा जोड दिए । ‘जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । केही सम...
अबैध बिदेशी मुद्रा सहित मानिस पक्राउ

अबैध बिदेशी मुद्रा सहित मानिस पक्राउ

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
चैत - ५, काठमाडौ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अवैध विदेशी मुद्रा सहित मानिस पक्राउ गरेको छ । घटना विवरणः विभिन्न व्यक्तिहरुले ठुलो परिमाणमा अमेरीकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरु राजश्व छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटीएको प्रहरी टोलीले मिति २०८१।१२।०४ गते बेलुकी अं. २३:०० बजेको समयमा का.जि. टोखा नगरपालिका वडा नं.०२ झोरमा ना, ७ ख १६५२ नं. को मालबाहक ट्रक गाडी शंका लागि रोकी उल्लेखित सवारी साधन नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त ट्रकको "वोनट" ड्राईभर बस्ने कोठाको (क्याविनको बायाँ तर्फको) माथिल्लो भागमा फल्सबटम बनाई लुकाई छिपाई ल्याएको अमेरीकी डलर, युरो लगायतका मुद्राहरु फेला पारी सवारी चालक कुसाङ लामा सहित सवारी साधन पक्राउ गरिएको। थप अनुसन्धान कार्य जारी रहेको। साथै निजले अवैध तरीका...
उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्षमा रितेश शर्मा विजयी

उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्षमा रितेश शर्मा विजयी

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
- अजय मिश्र  कपिलवस्तु, पुस २० कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आज सम्पन्न भएको निर्वाचन सबैको चासोको विषयका साथ हेरिएको थियो। उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्ष पदमा रितेश शर्मा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामकुमार गुप्ता लाई ५० मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् । त्यसै गरि वरिष्ठ उपाध्यक्षमा नसरूल्ला खां, उपाध्यक्षमा रबिन्द्र कुमार गुप्ता, महासचिवमा हरिओम तुल्स्यान , सचिवमा ऋसब अग्रवाल विजयी भएका छन्। कोषाध्यक्षमा प्रतिक अग्रवाल तथा महिला सदस्यमा उर्मिला कुमारी कुर्मी निर्विरोध विजयी भएका छन्। कार्यसमिति सदस्यमा बैजनाथ अग्रहरी, विरेन्द्र कुमार मौर्य, पवन कुमार अग्रवाल, निर्मल पराजुलि, विकास अग्रवाल, सन्दीप कुमार जयसवाल, आसिष कुमार गोयल, गज्जु चौहान, विपिन कुमार गुप्ता, मनिराम कहार, राम औतार कलवार, महेश कुमार अग्रहरी विजयी भएकाे मुख्य ...
बुद्धि: जीवनको प्रकाश – अघोरी श्मसानेश्वर चण्डी

बुद्धि: जीवनको प्रकाश – अघोरी श्मसानेश्वर चण्डी

ब्यानर समाचार, विचार
बुद्धि: जीवनको प्रकाश _______________ बुद्धि मानव जीवनको महत्वपूर्ण आधार हो। यसले मात्र मानिसलाई अरू प्राणीभन्दा विशिष्ट बनाएको छ। बुद्धि कुनै सिमित ज्ञानको भण्डार होइन। यो सत्यको खोजी गर्ने क्षमता हो। यो नै हाम्रो जीवनको प्रत्येक पाइलामा सही निर्णय गर्न सघाउँछ, हरेक चुनौतीलाई समाधान गर्न उत्प्रेरित गर्छ र हामीलाई ज्ञानको यात्रामा अघि बढाउँछ। समसामयिक समाजमा बुद्धिको महत्त्व झन् धेरै बढेको छ। आजको युग सूचना र प्रविधिको युग हो, जहाँ ज्ञान र तथ्यहरूको बहुलता छ। तर सत्यको छनोट र वास्तविकताको पहिचान गर्न बुद्धिको प्रयोग अपरिहार्य छ। मानिसले प्रविधिको उपयोग सही ढंगले गर्ने कि यसको दुरुपयोग गर्ने भन्ने निर्णय बुद्धिले नै निर्धारण गर्छ। आध्यात्मिक दृष्टिकोणबाट हेर्दा बुद्धि मानवको दिव्य शक्ति हो। यो आत्मा र परमात्माको सम्बन्धलाई बुझ्ने माध्यम हो। ज्ञानमार्गको पहिलो खुड्किलो नै बुद्धि हो...
उपभोक्ताबादी सोचका मान्छेहरू समाज विकासको बाधक हुन्छन्  – डा.अम्बरीश पोख्रेल

उपभोक्ताबादी सोचका मान्छेहरू समाज विकासको बाधक हुन्छन् – डा.अम्बरीश पोख्रेल

ब्यानर समाचार, विचार
उपभोक्ताबादी सोचका मान्छेहरू समाज विकासको बाधक हुन्छन् । तर अहिले यस्तै नयाँ पुस्ताका मान्छेको बिगविगी बढेको छ । १. समाजलाई अगाडि बढाउन चाहनेहरुले वा बढाउनेहरूले आफू र आफ्नो परिवारलाई प्राथमिकतामा राखेका हुँदैनन् । ठुला उदाहरणहरू: महात्मा गान्धी, कार्ल मार्क्स, नेपालको महावीर पुन। मोहन चन्द्र अधिकारी । मेरी क्युरीका श्रीमान श्रीमती । साना उदाहरणहरु लाखौं लाखमा छन् । तपाईं हाम्रो गाउँ टोल टोलमा उनीहरू हुन्छन् । तिनीहरू नै समाजका सुरक्षाका आधार खम्बाहरू हुन् । तिनीहरूबाट समाजलाई व्यवस्थित गर्ने गराउने काम भइरहेको हुन्छ। २. तर चरम स्वार्थी लम्पट, उपभोक्ताबादी सोच विकास भएका मान्छेहरू चाहिँ यसको विपरीत धारमा (आफू र आफ्नो परिवारको लागि जे पनि गर्ने गराउने) उभिएका हुन्छन् । यिनीहरू समाजमा हानिकारक हुन्छन् । त्यसको मात्रा कम बेसी परिस्थितिजन्य हुने गर्दछ। तर यिनीहरूको बाहुल्यता...
रवि–छविविरुद्ध आज मुद्दा दर्ता गरिने

रवि–छविविरुद्ध आज मुद्दा दर्ता गरिने

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्ने तयारी छ। सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरूद्ध मुद्दा दर्ता गर्न लागेको हो। कार्यालयले लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, जिबी राइका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अनुसार अभियोग पत्र आइतबार अदालतमा पेस गर्ने तयारी छ।...