Thursday, March 12
Shadow

ब्यानर समाचार

राजनितीको एउटा सटर त बन्द हुनै पर्छ – रवि लामिछाने

राजनितीको एउटा सटर त बन्द हुनै पर्छ – रवि लामिछाने

ब्यानर समाचार, ब्यानर समाचार 2
पुराना दलहरू लाई सच्चिन आग्रह गर्दै रास्वपाका सभापति रबि लामिछाने आफ्नो फेसबुक वालमा यसरी लेखेका छन । सम्पुर्ण पुराना दलहरुलाई अपिल: देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा। तर "मिशन ८४" भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईको लागि त मिशन ८० नै छ त! मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिशन ८०,मिशन८१,मिशन८२, मिशन ८३ छदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ,लोकरिझ्याई वाला, सिद्धान्त...
राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक पठानले दिए मोहम्मद ‘डे’ को शुभकामना

राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक पठानले दिए मोहम्मद ‘डे’ को शुभकामना

ब्यानर समाचार
कपिलवस्तु, असोज १० इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक र जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले मुस्लिम धर्मावलंबी हरूले मनाउने इस्लाम धर्मका प्रचारक पैगम्बर मोहम्मदको जन्मोत्सवको उपलक्ष्यमा मनाइने मोहम्मद डे को शुभकामना व्यक्त गरेका छन्। पठान ले स्वादेश तथा विदेशमा रहनु भएका मुस्लिम धर्मावलंबी तथा सम्पूर्ण नेपालीमा असोज ११ गते विहिवारका दिन मोहम्मद डे परेकाले हार्दिक सुभकामना व्यक्त गरेका छन् । सोही मोहम्मद डे को अवसरमा सु स्वास्थ्य दिर्घायु एवम् उत्रोतर प्रगतिको कामना सहित पठानले सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।...
राहत शिक्षकको आन्दोलन जारी , सरकार र शिक्षक महासंघ संग भएको सम्झौता धोका

राहत शिक्षकको आन्दोलन जारी , सरकार र शिक्षक महासंघ संग भएको सम्झौता धोका

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं - नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको भन्दै सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका थिए । राहतका शिक्षकहरूले सरकारसँग भएको ६ बुँदे सहमतिमा असहमति जनाउँदै जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् । शिक्षकहरुले आन्दोलनलाई थप सशक्त प्रदर्शन गर्न विभिन्न संघर्ष समितिलगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय अनुसार आज प्रदर्शन गर्न लागेका हुन् । त्यस्तै पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको मागलाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने...
शिक्षक आन्दोलन फिर्ता , सरकार र शिक्षक बिच सहमति

शिक्षक आन्दोलन फिर्ता , सरकार र शिक्षक बिच सहमति

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौ - सहमतिको पहिलो बुँदामा नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने उल्लेख छ । दोस्रो बुँदामा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा विभिन्न ९ वटा संशोधन प्रस्ताव गरिएको छ । शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदनबमोजिम आवश्यक कानूनी प्रवन्ध गर्ने पहिलो प्रस्ताव छ । दोस्रोमा माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाका लागि प्रथम श्रेणीमा दश वर्ष सेवा गरेको हुनुपर्ने व्यवस्था गर्ने भनिएको छ । यस्तै प्रजातान्त्रिक आन्दोलन तथा द्वन्द्व प्रभावित शिक्षकको सेवा अवधि गणना गर्ने व्यवस्था गर्ने, पेशागत सुरक्षाको लागि सजायसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने र शिक्षकलाई विनाआधार सजाय हुन नसक्ने व्यवस्था गर्ने उल्लेख छ । ...
मिडिया मालिक र मिडिया मालिकाका गुलामी गरेर श्रमजीवी पत्रकारकाे घाँटी निमाेठ्नेहरू काउन्सिलकाे पुरूस्कृत – सम्पादक रोसन कार्की

मिडिया मालिक र मिडिया मालिकाका गुलामी गरेर श्रमजीवी पत्रकारकाे घाँटी निमाेठ्नेहरू काउन्सिलकाे पुरूस्कृत – सम्पादक रोसन कार्की

ब्यानर समाचार, ब्यानर समाचार 2
तीब्र खबरका कार्यकारी सम्पादक रोसन कार्कीले प्रेस काउन्सिलले पुरस्कार दिनेभनेको मिडिया मालिक र मिडिया मालिकाका गुलामी गरेर श्रमजीवी पत्रकारकाे घाँटी निमाेठ्नेहरू काउन्सिलकाे पुरूस्कृत हुने सूचीमा पर्ने गरेका छन भनेर आफ्नो फेसबुक स्टाटस्मा पोस्ट गर्नु भएको छ । उहाको स्टाटस यस्तो छ - याे गणेशले शिव पार्वतीकाे परिक्रमा गरेर खुशी बनाएझै त हाे नी? दु:ख गरेर पत्रकारिता गर्ने, तस्कर, भ्रष्टाचारहरूकाे दैनिक ज्यान मार्ने धम्की, रिपोर्टिङमा जादा बाटाेमै भाैतिक आक्रमणमा परेका पत्रकार याे प्रेस काउन्सिलले चिन्दैन, उसले ज्यानकाे बाजि लगाएर काम गर्ने, दलिय पत्रकारिताभन्दा माथी रहेर काम गर्ने पत्रकार सरकार र काउन्सिलले अझै चिन्दैन । चिन्छ त एनजीओ, आईएनजीओ, सरकारी सेवा सुविधा खाएका, मन्त्रीका कथित सल्लाहकार भएर अकुत रकम संकलन गरेका, गाप, नपामा नक्कली फारम भरेर नक्कली हस्ताक्षर गरेर लाखौं रूपैयाँ असुली...
आन्दोलित कृष्णनगरका शिक्षकहरु भन्छन् , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने

आन्दोलित कृष्णनगरका शिक्षकहरु भन्छन् , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
- अजय मिश्र  कृष्णनगर : असोज ४ नेपाल सरकारले विद्यालय शिक्षा विधेयक संसदकाे सचिवालयमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघले आफ्नो माग राख्दै देशभरका शिक्षक र कर्मचारीहरु काठमाडौं केन्द्रित विधेयकको विरुद्धमा आन्दोलन सुरु गरेका छन् । काठमाडौं जान नसकेका शिक्षक र कर्मचारीहरुले आफ्नो माग राख्दै स्थानीय तहमा आन्दोलन सुरु गरेका छन् । त्यहि क्रममा कृष्णनगर नगरपालिकाकाे बहादुरगंज र कृष्णनगर नगरपालिकाकाे अगाडि पालिकाका सम्पूर्ण शिक्षक र कर्मचारीहरुले आफ्नो माग राख्दै विद्यालय शिक्षा विधेयक जलाएर विरोध गरेका छन् । विरोध कार्यक्रममा शिक्षक र कर्मचारीहरुले शिक्षककाे अधिकार सुनिश्चित गर , शिक्षक एकता जिन्दावाद , हाम्रो मान स्वाभाविक हामीलाई प्यारो छ , शिक्षा माफिया मुर्दावाद , शिक्षक प्रति विभेद अन्त्य गर , शिक्षककाे पेशागत अधिकार सुनिश्चित गर र शिक्षक ज्ञानकाे ज्याेती हाे , ज्ञान वाड्ने माे...
पेशागत सुरक्षा खाेज्दै शिक्षक सडकमा , किन ? – राजु नेपाल

पेशागत सुरक्षा खाेज्दै शिक्षक सडकमा , किन ? – राजु नेपाल

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
- राजु नेपाल  हालै नेपाल सरकारले पञ्चायत कालीन कानुनलाई विस्तापित गर्न विद्यालय शिक्षा विधेक २०८० संसदमा दर्ता गरेकाे छ । यहि विषयलाई लियर शिक्षक महासंघले भाद्र ३ बाट अनिश्चित कालीन विद्यालय बन्दकाे आह्वान गर्दै काठमाडौ केन्द्रित सडक आन्दाेलनमा उत्रिएकाे छ । यस विधेकमा मुलभुत रुपमा शिक्षाकाे अधिकार स्थानीय तहलाई दिएकाे छ । के संघीय सरकार यसरी पुर्ण रुपमा पन्छिन मिल्छ ? के स्थानीय सरकार शिक्षाकाे ठुलो भार बाेक्न तयार छन वा सक्षम छन ! जबकि बालकक्षा र कर्मचारिका हकमा साझेदारिमा न्युनतम वेतनकाे व्यवस्था गर्न त अधिकांस स्थानीय तहले सकेका छैनन । संविधानत माैलिक हक प्रदान गर्ने कुरा संघीय सरकारकाे दायित्व हाे । यस दायित्वबाट कसरी संघीय सरकार भाग्न मिल्छ? यहि प्रश्नहरुकाे खाेजि हाे अहिलेकाे शिक्षक आन्दोलन । अर्काे शिक्षककाे शैक्षिक याेग्यता आधारभुतका लागि स्नातक र माध्यमिकका लागि स्नातकोत्त...
पठनपाठनमा अबरोध भए कानुन अनुसार कार्वाही हुनेछ – मेयर बालेन्द्र शाह

पठनपाठनमा अबरोध भए कानुन अनुसार कार्वाही हुनेछ – मेयर बालेन्द्र शाह

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौ - काठमाडौ महानगर पालिकाका मेयर बालेन्द्र शाहले आफ्नो फेसबुक मा शिक्षक हरुलाइ आफ्नो पेशा छोडेर आन्दोलनमा नलाग्न भनेका छन । मेयरले आफ्नो पोस्टमा यसरी लेखेका छन - शिक्षा बिधयकमा हाम्रो नि असहमती छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौको शिक्षा को नीति र जुम्ला को नीति र आवश्यकता फरक हुन , छ्न । ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प...
माओबादी केन्द्रको एजेण्डा प्रत्येक परिवारमा पुर्‍याउछौ :- मौलाना मशहूद

माओबादी केन्द्रको एजेण्डा प्रत्येक परिवारमा पुर्‍याउछौ :- मौलाना मशहूद

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
- अजय मिश्र  कपिलवस्तु, असोज ३ कपिलवस्तुको कृष्णनगरमा रोहित त्रिपाठीको अध्यक्षतामा ३५ सदस्यि YCL तथा शहनवाज खानको अध्यक्षतामा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा आज मुस्लिम कमिटी हलमा गठन भएको छ। जनता संग माओबादी विशेष रूपांतरण अभियान अन्तर्गत मुस्लिम मुक्ति मोर्चा नेपाल नगर समिति भेला कृष्णनगरमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मंत्री महेश्वर गहतराज( अथक), विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष तथा लुम्बिनी प्रदेश का पूर्व सामाजिक विकास मंत्री सुदर्शन बराल, अतिथिमा केन्द्रीय सदस्य तथा पूर्व मंत्री वकील अहमद मुसलमान, केन्द्रीय सल्लाहकार समिति सदस्य एहसान अहमद खान, लुम्बिनी प्रदेश कोषाध्यक्ष निर्दोश अलि, कपिलवस्तु जिल्ला अध्यक्ष ...
नेपालमा कुन नदि र जलाशयमा कति विद्युत उत्पादन ! – प्रकाश दुलाल

नेपालमा कुन नदि र जलाशयमा कति विद्युत उत्पादन ! – प्रकाश दुलाल

ब्यानर समाचार, ब्यानर समाचार 2
  - प्रकाश दुलाल काठमाडौ - नेपालमा पहिचान भएका ५२ जलाशययुक्त आयोजनाहरुबाट ४३,३४५.४ मे.वा.विधुत उत्पादनकाे संभावना रहेको छ १.कर्णाली चिसोपानी आयोजना १०,८०० मे.वा. २. पञ्चेश्वर बहुउद्दश्यीय आयोजना ६,४८० मे.वा. ३. सप्तकोशी उच्चबाधँ बहुउद्देश्यीय आयोजना ३,०००मे.वा. ४. कालीगण्डकी– १ १,६०० मे.वा. ५. कालीगण्डकी २ १,६०० मे.वा. ६.त्रिशुलगंगा स्टोरेज १,५०० मे.वा. ७. सुनकोशी–१स्टोरेज १,३५७ मे.वा. ८. भेरी बि आर– ५ आयोजना १,२६९ मे.वा. ९.बुढीगण्डकी आयोजना १,२०० मे.वा. १०. भेरी बि आर –३ बी आयोजना १,१९२ मे.वा. ११. सुनकोशी–२ बहुृद्देश्यीय जलाशय आयोजना १,११० मे.वा. १२. सेती एसआर –६ आयोजना ९६६ मे.वा. १३. भेरी बि आर– ४ आयोजना ९६४ मे.वा. १४. पश्चिम सेती आयोजना ७५० मे.वा. १५. मस्र्याङ् स्टोरेज ७४० मे.वा. १६. तमोर जलाशययुक्त आयोजना ७६२ मे.वा. १७. सप्तगण्डकी आयोजना ७००मे.वा. १८. तमोर–...