Saturday, August 29
Shadow

Author: Interview Nepal

दुर्घटना न्यूनीकरण गर्न सवारी साधनमा यान्त्रिक परीक्षण सुरू

दुर्घटना न्यूनीकरण गर्न सवारी साधनमा यान्त्रिक परीक्षण सुरू

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण सुरूआत गरेको छ । बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको हो । साताव्यापीरूपमा गरिने परीक्षणलाई धुञ्चेस्थित छ्योलिङ फ्रेण्डसीप ग्रुप वर्कशप धुञ्चेले निःशुल्क सहयोग गरिरहेको ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवा ट्राफिक प्रमुख उज्जवलकुमार घलेका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको निर्देशनमा पासाडल्हामु मार्गमा गुड्ने सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण थालिएको हो । यही मङ्सिर २५ गतेबाट सुरू गरिएको यान्त्रिक परीक्षणअन्तर्गत दुई दिनमा आधा दर्जन मोटरसाइकलमा भने खराबी भेट्टिएको र पूर्णरूपको मर्मत...
कालिदेबी माबीमा तारकेश्वर नगर शिक्षा समितिको अनुगमन

कालिदेबी माबीमा तारकेश्वर नगर शिक्षा समितिको अनुगमन

ब्यानर समाचार, ब्यानर समाचार 2, शिक्षा, समाचार
  काठमाडौ – तारकेश्वर नगरपालिकाको नगर शिक्षा समितिले सामुदायिक विद्यालयको शैक्षिक स्थिति कस्तो रहेछ भनेर आकस्मिक रुपमा शिक्षा साखा प्रमुख पदम बहादुर केसी, शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल र तारकेश्वर नगर शिक्षा शाखाका शाखा अधिकृत सन्तोष खनालले तानपा - २ स्थित कालिदेबी माबी को आकस्मिक अनुगमन गरि अनुगमनको क्रममा शिक्षक, विद्यार्थी र प्रधानाध्यापक संग छलफल गरि सुचक सहितको तथ्यांक प्रतिबेदन पनि तयार पारेको छ ।   शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल भन्नुहुन्छ हामिले सुचक सहितको जमिनमा गएर सम्बन्धित पक्ष संग बसेर मसिनो गरि समस्या , सुझाव हरु लिएर बस्तुगत यथार्थ अवस्था बिद्यालय हरुबाट लिएपछि समितिमा बसि सुक्ष्म अध्यन गरि नगर शिक्षा समितिले नगरपालिकालाई निति निर्माण गर्न उचित सुझाव दिनेछ र हाम्रो सुझावले नगर भित्रका सामुदायिक बिधालयको तुलनात्मक रुपमा शैक्षिक सुधार हुनेछ । ...
कालिदेबी माबीमा तारकेश्वर नगर शिक्षा समितिको अनुगमन

कालिदेबी माबीमा तारकेश्वर नगर शिक्षा समितिको अनुगमन

ब्यानर समाचार, ब्यानर समाचार 2, शिक्षा, समाचार
काठमाडौ – तारकेश्वर नगरपालिकाको नगर शिक्षा समितिले सामुदायिक विद्यालयको शैक्षिक स्थिति कस्तो रहेछ भनेर आकस्मिक रुपमा शिक्षा साखा प्रमुख पदम बहादुर केसी, शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल र तारकेश्वर नगर शिक्षा शाखाका शाखा अधिकृत सन्तोष खनालले तानपा - २ स्थित कालिदेबी माबी को आकस्मिक अनुगमन गरि अनुगमनको क्रममा शिक्षक, विद्यार्थी र प्रधानाध्यापक संग छलफल गरि सुचक सहितको तथ्यांक प्रतिबेदन पनि तयार पारेको छ ।   शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल भन्नुहुन्छ हामिले सुचक सहितको जमिनमा गएर सम्बन्धित पक्ष संग बसेर मसिनो गरि समस्या , सुझाव हरु लिएर बस्तुगत यथार्थ अवस्था बिद्यालय हरुबाट लिएपछि समितिमा बसि सुक्ष्म अध्यन गरि नगर शिक्षा समितिले नगरपालिकालाई निति निर्माण गर्न उचित सुझाव दिनेछ र हाम्रो सुझावले नगर भित्रका सामुदायिक बिधालयको तुलनात्मक रुपमा शैक्षिक सुधार हुनेछ । शिक्...

सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू

ब्यानर समाचार, ब्यानर समाचार 2, शिक्षा, समाचार
महोत्तरीको मनरासिस्वा नगरपालिकाले संस्कार र संस्कृति रक्षाका लागि भन्दै आफ्नो पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू गरेको छ । नगर प्रमुख मोहन पाण्डेले आधुनिकताको नाउँमा पश्चिमा सभ्यता र शैली हाबी हुँदै गएकाले आफ्नो नगरभित्रका सबै सामुदायिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि संस्कृत शिक्षा लागू गरेको बताउनुभयो । नगरभित्र माध्यमिक तथा आधारभूत विद्यालय गरी जम्मा २३ सामुदायिक विद्यालय रहेकामा प्रत्येक विद्यालयमा चालु शैक्षिक सत्रदेखि नै संस्कृत शिक्षा लागू गरिएको प्रमुख पाण्डेले बताउनुभयो । उहाँले २३ वटै विद्यालयका कक्षा एक देखि आठ सम्मका सम्पूर्ण विद्यार्थीले अनिवार्य रुपमा संस्कृत शिक्षा हासिल गर्नुपर्ने गरी प्रत्येक विद्यालयमा संस्कृत शिक्षा लागू गरिएको जानकारी दिनुभयो । प्रमुख पाण्डेले नगरभित्रका विद्यालयमा संस्कृत शिक्षा प्रदान गर्न यस विषयका २३ जना...
किन घर फर्केनन् त  रोनाल्डो ?

किन घर फर्केनन् त रोनाल्डो ?

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कतार विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले स्तब्ध भएको पोर्चुगलका आधा खेलाडी आइतबारै घरतर्फ लागेका छन् । शनिबार रातिको नतिजा आत्मसात् गर्न नसकेका कप्तान रोनाल्डो दोहा छाड्न मानेका छैनन् । प्रशिक्षक सान्तोषले विश्वकपका लागि रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका थिए । विश्वकपको यात्रा समाप्तिसँगै १४ खेलाडी आइतबार लिस्बन फर्केको पोर्चुगल फुटबल संघले जनाएको छ । रोनाल्डोलगायत अन्य १० खेलाडी तत्कालै पोर्चुगल नफर्कने संघले जनाएको छ । तत्कालै घर नफर्केका अन्य १० खेलाडी विभिन्न क्लबमा आबद्ध छन् । तर, रोनाल्डोको हकमा फरक छ । उनी अहिले बेरोजगार छन् । गत महिना रोनाल्डो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीचको सम्झौता भंग भएको थियो । सम्झौता तोडिएपछि रोनाल्डो स्वतन्त्र छन् । क्लबस्तरीय ड्युटी गर्नुनपर्ने भएकाले रोनाल्डोले केही दिन दोहामै बिताउने एजेन्सीहरूले जनाएका छन् । व...

यी ३६ सहकारी संस्था सम्पर्कबिहीन (सूचीसहित)

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन महानगरपालिकाले सूचना जारी गरेको हो । पछिल्लो समय सहकारी संस्थाले ग्राहकको निक्षेप फिर्ता गर्न आनकानी गर्ने प्रवृत्ति बढेपछि महानगरपालिकाको सहकारी शाखामा ग्राहक उजुरी पर्ने क्रम बढेको छ । ती सहकारीमा ताकेता गरेपछि सम्पर्कविहीन भएका हुन् । सम्पर्कवहीन रहेका ३६ ऋण तथा बचत सहकारी संस्था लिमिटेडका फाइलमा उल्लेखित ठेगाना नभेटिएको, पटक–पटक ताकेता गर्दापनि सम्पर्कमा आउन नचाहेको, सम्पर्क स्थापित गर्न नसकिएको र कुनैपनि प्रकारको कारोबारको विवरण पेस नगरेकाले ती सहकारीको नाममा सूचना जारी गर्नाका साथै नाम पनि सार्वजनिक गरिएको छ । सम्पर्कमा नआएका ती सहकारीले साधारणसभासमेत नगरी कारोबारको विवर...

शैक्षिक सुधारका लागि तारकेश्वर नगर शिक्षा समिति द्वारा सामुदायिक बिद्यालयमा अनुगमन

ब्यानर समाचार, ब्यानर समाचार 2, शिक्षा, समाचार
काठमाडौ - तारकेश्वर नगरपालिकाको नगर शिक्षा समितिले सामुदायिक विद्यालयको शैक्षिक स्थिति कस्तो रहेछ भनेर आकस्मिक रुपमा शिक्षा साखा प्रमुख पदम बहादुर केसि, शिक्षा समिति सदस्य तथा तानपा - ३ का वडा अध्यक्ष परशुराम अर्याल , शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल र तारकेश्वर नपा ५ का वडा अध्यक्ष शम्भु फुयालले तारकेश्वर नपा - ५ स्थिति नागार्जुन माबी को आकस्मिक अनुगमन गरि अनुगमनको क्रममा शिक्षक, विद्यार्थी र प्रधानाध्यापक संग छलफल गरि सुचक सहितको तथ्यांक प्रतिबेदन पनि तयार पारेको छ । सदस्य परशुराम अर्यालले भन्नुभयो हामी आकस्मिक रुपमा नगर भित्रका सबै सामुदायिक बिद्यालय आकस्मिक अनुगमन सकेपछि आउने प्रतिबेदनले शिक्षामा गर्नुपर्ने नितिगत सुधार वा अन्य सुधार के गर्ने हो त्यो नगरपालिकाले गर्नेछ र नगर भित्रको शैक्षिक स्तरमा गुणात्मक फड्को मार्नेछ । अर्का सदस्य हरिकृष्ण अर्याल भन्नुहुन्छ हामिले सुचक स...
तीन बुदेँ माग सहित नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ आन्दोलनमा

तीन बुदेँ माग सहित नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ आन्दोलनमा

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाण्डौं- उद्योगले रोजगारी सिर्जना गर्ने, राज्यलाई कर तिर्ने, उपभोग्य बस्त्तुमा परनिर्भरता कम गर्दै निर्यात प्रबर्द्धन गर्ने , राज्यले उद्योग सञ्चालनमा सहजीकरण गर्ने र उद्योगमैत्री वातावरण तयार गरेमा मात्रै देशमा औद्योगिक बिकास संभव छ तर सरकार भने उद्योगलाई करको भारी बोकाउने, उद्योगलाई सहयोग पुग्ने नीति निर्माण गर्ने भन्दा पनि स्वेच्छाचारी नीति लागू गर्दै जादा उद्योगी हरु आन्दोलनमा उत्रेका छन । सरकारले औद्योगिक क्षेत्र भित्र सञ्चालित उद्योगको भाडा वृद्धि फिर्ता नगरेको भन्दै तीन बुदे माग सहित नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले विरोध प्रदर्शन गरेको छ । आज (आइतवार) बालाजु औद्योगिक क्षेत्र भित्र उद्योगीहरुले पैदल र्‍याली गरि बिरोध को नारा लाउनुको साथै औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयमा कालो ब्यानर र झण्डा राखि बिरोध जनाएको छ । यसैगरी देशका १० वटै औद्योगिक क्षेत्रमा आज एक ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
फिफा विश्वकप : फ्रान्स सेमिफाइनलमा

फिफा विश्वकप : फ्रान्स सेमिफाइनलमा

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।...