Friday, April 19
Shadow

रमेश बिजीको शब्द तथा गायक उद्धब कार्कीको लयमा “ पापिनी ” सार्वजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी ,ललितपुर,फागुन १० । गित सगित बजारमा आउने क्रममा गायक उद्धब कार्कीको “ पापिनी ” बोलको गित सार्वजानिक भएको छ । पछिल्लो समयमा गायक उद्धब कार्कीले र्सिजना गरेका गित संगितले निकै चर्चा कमाएको छ । नुवाकोटे कोहि भन्दा कोहि कम छैन् ,जुटौं भो नछुटौं,भाबिको लेखान्त, लगाएतका अरु अन्य बिभिन्न गितहरु बाट चर्चा कमाउने एक सफल गायक हुन् ।

यस गीतलाई शब्द प्रतिभाका खानि रमेश बिजीले भरेका हुन् । बक्ता पनि हुन् भने यस गीतमा संगित गायक उद्धब कार्कीको रहेको छ । उद्धब कार्की र रोजिना बस्नेतको “ पापिनी ” बोलको गित बजारमा आएको हो । “ पापिनी ” गित लाई एरेन्ज नारायण दङ्गगालले गरेका छन् ।

भिडियो निर्देशन स्मृति तिमल्सिना , सिनेमाटोग्राफर सुरेश श्रेष्ठ , सम्पादन प्रकाश धमलाले गरेका छन् । यस गितमा सारिका के सी, महेन्द्र गौतम र सुर्दशन खतिवडाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares