Tuesday, April 23
Shadow

Tag: पापिनी

रमेश बिजीको शब्द तथा गायक उद्धब कार्कीको लयमा “ पापिनी ” सार्वजनिक

रमेश बिजीको शब्द तथा गायक उद्धब कार्कीको लयमा “ पापिनी ” सार्वजनिक

मनोरञ्जन
महेन्द्र अधिकारी ,ललितपुर,फागुन १० । गित सगित बजारमा आउने क्रममा गायक उद्धब कार्कीको “ पापिनी ” बोलको गित सार्वजानिक भएको छ । पछिल्लो समयमा गायक उद्धब कार्कीले र्सिजना गरेका गित संगितले निकै चर्चा कमाएको छ । नुवाकोटे कोहि भन्दा कोहि कम छैन् ,जुटौं भो नछुटौं,भाबिको लेखान्त, लगाएतका अरु अन्य बिभिन्न गितहरु बाट चर्चा कमाउने एक सफल गायक हुन् । यस गीतलाई शब्द प्रतिभाका खानि रमेश बिजीले भरेका हुन् । बक्ता पनि हुन् भने यस गीतमा संगित गायक उद्धब कार्कीको रहेको छ । उद्धब कार्की र रोजिना बस्नेतको “ पापिनी ” बोलको गित बजारमा आएको हो । “ पापिनी ” गित लाई एरेन्ज नारायण दङ्गगालले गरेका छन् । भिडियो निर्देशन स्मृति तिमल्सिना , सिनेमाटोग्राफर सुरेश श्रेष्ठ , सम्पादन प्रकाश धमलाले गरेका छन् । यस गितमा सारिका के सी, महेन्द्र गौतम र सुर्दशन खतिवडाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । सोही गितको म्युजिक भ...