Thursday, April 18
Shadow

Tag: गीत ‘प्रिति पुष्प’

प्रमोद खरेलको ‘प्रिति पुष्प’ मा दिप्सनको अभिनय (भिडियोसहित)

प्रमोद खरेलको ‘प्रिति पुष्प’ मा दिप्सनको अभिनय (भिडियोसहित)

मनोरञ्जन
काठमाडौं, माघ २४ । गायक प्रमोद खरेलको आवाजमा रहेको गीत ‘प्रिति पुष्प’ सार्वजनिक भएको छ । ‘दर्शन प्रोडक्सन’ युट्युब च्यानलबाट शुक्रबार प्रिति पुष्प सार्वजनिक भएको हो । प्रमोद खरेलको एकल आवाजमा रहेको गीतमा नरेन्द्र प्यासीको संगीत रहेको छ । टिका भट्टराई नेपालले लेख्नु भएको गीतको भिडियोमा मोडल दिप्सन भट्टराई, तेजस्बी बास्कोटा र जीना–झरना काफ्लेको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन राज शेर्माले गर्नुभएको छ । भिडियो पूर्वी नेपालको झापा जिल्लाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । https://www.youtube.com/watch?v=gRtOpOQucwY...