Wednesday, May 8
Shadow

युवा गायक तथा सर्जक सन्तोष गिरीको“चुरोट सल्काउने सलाई” बजारमा (भिडियोसहित)


  • -इ
  • इ+

महेन्द्र अधिकारी, ललितपुर, पुस २८ ।युवा गायक तथा सर्जक सन्तोष गिरी र गायिका गितादेबि को पछिल्लो प्रस्तुति “चुरोट सल्काउने सलाई” बोलको गीत टिकटक, फेसबुक, युटुब लगायत समग्र डिजिटल बजारमा चर्चा बटुल्न सफल भएको पाईएको छ ।

गायक, सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपालको उत्कृष्ट शब्द र कृष्ण दाहालको उत्कृष्ट लय सृजनामा गित तयार भएको हो । “चुरोट सल्काउने सलाई” गितलाई बिष्णु खत्रीको “लाहुरे बा को आगनीमा” नयाँ देउसी भैलो गीत सार्बजनिक
बिष्णु तामाङ्ले एरेन्ज गरेका छन् ।

यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ् र अनु पराजुलीको आकर्षक अभिनय अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठको निर्देशन, मुकेश हुमागाईंको छायांकन र रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो । गीतको अडियो तथा भिडियोलाई मिलन फिलिम्स प्रालिले सार्वजनिक गरेको हो ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares