Friday, April 26
Shadow

Tag: चुरोट सल्काउने

युवा गायक तथा सर्जक सन्तोष गिरीको“चुरोट सल्काउने सलाई” बजारमा (भिडियोसहित)

युवा गायक तथा सर्जक सन्तोष गिरीको“चुरोट सल्काउने सलाई” बजारमा (भिडियोसहित)

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर, पुस २८ ।युवा गायक तथा सर्जक सन्तोष गिरी र गायिका गितादेबि को पछिल्लो प्रस्तुति “चुरोट सल्काउने सलाई” बोलको गीत टिकटक, फेसबुक, युटुब लगायत समग्र डिजिटल बजारमा चर्चा बटुल्न सफल भएको पाईएको छ । गायक, सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपालको उत्कृष्ट शब्द र कृष्ण दाहालको उत्कृष्ट लय सृजनामा गित तयार भएको हो । “चुरोट सल्काउने सलाई” गितलाई बिष्णु खत्रीको “लाहुरे बा को आगनीमा” नयाँ देउसी भैलो गीत सार्बजनिक बिष्णु तामाङ्ले एरेन्ज गरेका छन् । यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ् र अनु पराजुलीको आकर्षक अभिनय अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठको निर्देशन, मुकेश हुमागाईंको छायांकन र रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो । गीतको अडियो तथा भिडियोलाई मिलन फिलिम्स प्रालिले सार्वजनिक गरेको हो । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । htt...