Tuesday, April 16
Shadow

वरुण गर्लफ्रेन्ड नताशा दलालसँगको सम्बन्धका कारण चर्चामा, के यो वर्ष विहे गर्दैछन् ?


  • -इ
  • इ+

काठमाडौं, पुस २५ । बलिउड अभिनेता वरुण धवन पछिल्लो समय फिल्ममा काम गरेर भन्दा पनि बढी गर्लफ्रेन्ड नताशा दलालसँगको सम्बन्धका कारण चर्चामा आइरहेका छन् ।

पछिल्ला दिन यी दुवै जनाको विवाह हुने चर्चा पनि बढिरहेको छ । त्यसो त यसअघि नै यी दुईले विवाह गर्ने भनेका थिए तर कोरोनाका कारण उनीहरुको विवाह रोकिएको थियो ।  अब एक अन्तर्वार्तामा वरुणले यसबारे खुलेर कुरा गरेका छन् ।

उनले भनेका छन् कि सन् २०२१ मा उनीहरुको विवाह हुने सम्भावना बढी छ । तर, अहिलेसम्म यसबारे केही पनि फिक्स नभइसकेको उनीहरुले बताएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares