Friday, April 19
Shadow

Tag: वरुण

वरुण गर्लफ्रेन्ड नताशा दलालसँगको सम्बन्धका कारण चर्चामा, के यो वर्ष विहे गर्दैछन् ?

वरुण गर्लफ्रेन्ड नताशा दलालसँगको सम्बन्धका कारण चर्चामा, के यो वर्ष विहे गर्दैछन् ?

मनोरञ्जन
काठमाडौं, पुस २५ । बलिउड अभिनेता वरुण धवन पछिल्लो समय फिल्ममा काम गरेर भन्दा पनि बढी गर्लफ्रेन्ड नताशा दलालसँगको सम्बन्धका कारण चर्चामा आइरहेका छन् । पछिल्ला दिन यी दुवै जनाको विवाह हुने चर्चा पनि बढिरहेको छ । त्यसो त यसअघि नै यी दुईले विवाह गर्ने भनेका थिए तर कोरोनाका कारण उनीहरुको विवाह रोकिएको थियो ।  अब एक अन्तर्वार्तामा वरुणले यसबारे खुलेर कुरा गरेका छन् । उनले भनेका छन् कि सन् २०२१ मा उनीहरुको विवाह हुने सम्भावना बढी छ । तर, अहिलेसम्म यसबारे केही पनि फिक्स नभइसकेको उनीहरुले बताएका छन् ।...