Tuesday, January 19
Shadow

किरण गौतमको शब्द,संगीतमा “मन” लोकदोहोरी गित सार्वजनिक (भिडियोसहित)


  • -इ
  • इ+

महेन्द्र अधिकारी, ललितपुर,पुष २५ । चर्चित गायीका पार्बती कार्की,किरण गौतम,सुन्दर सुनम र साबित्री श्री को नयाँ लोकदोहोरी गीत “मन” सार्वजनिक भएको छ ।

सुन्दर सुनम को प्रस्तुति रहेको गीतमा किरण गौतम को शब्द , संगीत, मास्टरिङ कुमार सानु पुन को रहेको छ भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

मरुभूमि नारायण दंगाल ले सिनेमाटोग्राफर गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन् भने सम्पादन रोशन धिताल को रहेको छ । म्युजिक भिडियोमा आयुष्मा कार्की र सुर्दशन खतिवडा को अभिनय देख्न सकिन्छ ।

“मन” गीतको भिडियोलाई किरण गौतम को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् :

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्