Friday, April 26
Shadow

Tag: लोकदोहोरी गित

“ लुरी ” बोलको लोकदोहोरी गित सार्वजनिक (भिडियोसहित)

“ लुरी ” बोलको लोकदोहोरी गित सार्वजनिक (भिडियोसहित)

मनोरञ्जन
महेन्द्र अधिकारी , ललितपुर, माघ ५ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा केशब पाण्डे र सदाबहार गायिका गितादेबी को अर्को निकै राम्रो संभावना बोकेको गित “ लुरी ” डिजिटल बजारमा आएको छ । केशब पाण्डे र गितादेबीको सुमधुर स्वरमा बजारमा आएको यस गितमा मदन थापाको शब्द, मुकुन्दराज सिम्ंखडा को लय रहेको छ । सो यो गितमा गुप्र स्वर कुमार भण्डारी र मुकुन्दराज सिम्ंखडा ले साथ दिएका छन् । केशब पाण्डे को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज बिष्णु ता...
किरण गौतमको शब्द,संगीतमा “मन” लोकदोहोरी गित सार्वजनिक (भिडियोसहित)

किरण गौतमको शब्द,संगीतमा “मन” लोकदोहोरी गित सार्वजनिक (भिडियोसहित)

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर,पुष २५ । चर्चित गायीका पार्बती कार्की,किरण गौतम,सुन्दर सुनम र साबित्री श्री को नयाँ लोकदोहोरी गीत “मन” सार्वजनिक भएको छ । सुन्दर सुनम को प्रस्तुति रहेको गीतमा किरण गौतम को शब्द , संगीत, मास्टरिङ कुमार सानु पुन को रहेको छ भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । मरुभूमि नारायण दंगाल ले सिनेमाटोग्राफर गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन् भने सम्पादन रोशन धिताल को रहेको छ । म्युजिक भिडियोमा आयुष्मा कार्की र सुर्दशन खतिवडा को अभिनय देख्न सकिन्छ । “मन” गीतको भिडियोलाई किरण गौतम को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् : https://www.youtube.com/watch?fbclid=IwAR3KiPkS4HVsYOrrBJ0YcP31bBHl5PGqqnIoZOVifV04tyPafbZYoeDOpCI&v=DiyBH7yU66I&a...
“ होर ए ३, हे माया ” लोकदोहोरी गित सार्वजनिक (भिडियोसहित)

“ होर ए ३, हे माया ” लोकदोहोरी गित सार्वजनिक (भिडियोसहित)

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर, पुष २० । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा “ होर ए ३, हे माया ” बोलको गित बजारमा सार्वजनिक भएको छ। “ होर ए ३, हे माया ” बोलको गितमा रेशम थापा,सानु के सी,रामहरि भण्डारी, प्रमिला राई, दिपक ढकाल, पार्बती बानिया,शान्ति राई र लक्ष्मी र्दनाल को स्वर रहेको छ । यो गीतमा शब्द गायक सानु के सी ले संकलन गरेका छन् भने संगीत विष्णु रिमाल को रहेको छ । यस गितलाई एरेन्ज तिलक ओली ले दिएका छन् । “ होर ए ३, हे माया ” बोलको लोक दोहोरी भाकालाई संगीत सरोबर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । “ होर ए ३, हे माया ” गीतको भिडियोलाई लोक चौतारी अफिसियल युट्य...