Sunday, May 5
Shadow

Tag: राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा

राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा सम्पन्न

राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा सम्पन्न

Uncategorized, मुख्य समाचार, राजनिती, विचार, समाचार
लक्ष्मण श्रेष्ठ २१ भाद्र, काठमाडौ । राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा तथा पत्रकार सम्मेलन कार्यक्रम तारानाथ लुइँटेल को कार्यकारि अध्यक्षतामा जमल स्थित एल्लो प्यागोडा होटेलमा हिजो सम्पन्न भएकोथियो । देशमा बिघमान सम्पुर्ण बेथिति,बिसङति,भ्रष्टाचार ,एमसिसि राष्ट्र घाति रहेको राष्ट्रिय स्वार्थ हिन विपरितका आनेकौ देशि तथा बिदेशी चलखेल हस्ताक्षप विरुद्ध सधै भरि जनतालाई जाग्रत गराई राख्नका लागि आन्दोलनको घोषणा गरेका छन। सरकार का हरेक काम कारवाहि वारे समाजलाई सुसुचित तुल्याउन आमनागरिकलाई मुलुकको अवस्था बारे जानकारि गराउन राष्ट्रव्यापि रुपमा कार्यक्रमहरु गर्ने कार्यकारि अध्यक्ष ले बताएका छ्न। अशोज ३ गतेबाट सयुक्त मोर्चा आन्दोलन गर्ने र बैदिक सनातन हिन्दु धर्मको साथसाथै राज सस्थाको पुनःस्थापना को माग गर्न देश्व्यापि रुपमा राष्ट्र प्रेमिहरुलाई आन्दोलन मा सहभागि हुन संयोजक हरिबो...