Thursday, April 25
Shadow

Tag: नेता रामचन्द्र पौडेल

खराब व्यक्तिको हातमा सत्ता पुग्दा देश बर्बादीतर्फ जाने : वरिष्ठ नेता पौडेल

खराब व्यक्तिको हातमा सत्ता पुग्दा देश बर्बादीतर्फ जाने : वरिष्ठ नेता पौडेल

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताउनु भएको छ । तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपालको संविधान दक्षिण एसियामा सबैभन्दा सन्तुलित रहेको बताउनुभयो । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनु भएका पौडेलले नेपालमा लोकतन्त्र साकार भइरहेको भन्दै त्यसलाई खलबलाउने प्रयास भइरहेको दाबी गर्नुभयो । “नेपालमा लोकतन्त्र सबल भइरहँदा त्यसलाई खलबलाउने कोसिस भइरहेको छ”, उहाँले भन्नुभयो, “लोकतन्त्र र जनताको अधिकारलाई रक्षा गर्दै अग्रगमनतर्फ अगाडि बढ्न प्रयत्न गर्न गठबन्धन तयार छ ।” उहाँले सत्ता खराब व्यक्तिको हातमा सत्ता पुग्यो भने देश बर्बादीतर्फ जाने भएकाले जनता सचेत हुनुपर्ने बताउनुभयो । ...
राष्ट्रपतिले विवेक प्रयोग नगर्दा संघीय लोकतान्त्रिक गणतन्त्रसँगै देश दुर्घटनामा गयाे: नेता पौडेले

राष्ट्रपतिले विवेक प्रयोग नगर्दा संघीय लोकतान्त्रिक गणतन्त्रसँगै देश दुर्घटनामा गयाे: नेता पौडेले

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १३ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिले विवेक प्रयोग नगर्दा संघीय लोकतान्त्रिक गणतन्त्रसँगै देश दुर्घटनामा जान लागेको बताएका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध देशभर विरोधमा उत्रिएको कांग्रेसको तनहुँको सभालाई सोमबार सम्बोधन गर्दै नेता पौडेलले संविधानको अक्षर र भावनामाथि राष्ट्रपति र प्रधानमन्त्रीले मिलिभगतमा प्रहार गरेको बताए । उनले नेपालको स्वाधीनता र अस्मिता बचाउने, लोकतन्त्रलाई समृद्ध बनाउने जिम्मेवारी आमकांग्रेसीमा आएको बताए ।...