Thursday, April 25
Shadow

Tag: क्षेत्रभन्दा वाहिरका वाईसीएललाई ल्याएर सडकमा कांग्रेसको झण्डा बोकाएर निर्वाचन जितिन्छ र कमरेड !

क्षेत्रभन्दा वाहिरका वाईसीएललाई ल्याएर सडकमा कांग्रेसको झण्डा बोकाएर निर्वाचन जितिन्छ र कमरेड !

क्षेत्रभन्दा वाहिरका वाईसीएललाई ल्याएर सडकमा कांग्रेसको झण्डा बोकाएर निर्वाचन जितिन्छ र कमरेड !

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
लेखक -  माधव तिमल्सिना ‘ए माधव ! कांग्रेस भएर तैले किन सत्तारुढ गठबन्धनको विरोध गरेको ? काठमाडौं २ की ओनसरी घर्ती र काठमाडौं ७ की मानुषी यमी भट्टराईका विरुद्ध बढी नै पूर्वाग्रह किन साँधेको ?’ आजभोलि धेरैले मलाई यो प्रश्न गर्छन । सबैलाई के स्पष्ट पारौं भने म सत्तारुढ गठबन्धनको विरोधी होइन । लोकतन्त्र, शान्ति र समृद्धिको लागि यो गठबन्धन जरुरी थियो र छ । २०७४ सालमै माओवादी एमालेसँग मिलेर कांग्रेसलाई कमजोर बनाउँदा देशले क्षति ब्यहोरेकै हो । प्रचण्ड, डा. बाबुराम भट्टराईसहितका माओवादीका शीर्ष नेताले धोका नदिएको भए नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला देशको पहिलो निर्वाचित राष्ट्रपति हुनु हुने थियो । त्यो पदका लागि त्यतिवेला उहाँको मात्र हक थियो । यदि उहाँ राष्ट्रपति भएको भए पहिलो संविधानसभाबाट संविधान बन्थ्यो । संविधान सभा विघट...