Friday, April 26
Shadow

Tag: एमाले

काठमाडौं–२ मा कस्तो रहला ओनसारिको अवस्था ! एमाले र राप्रपा को पहिलो हुन प्रतिस्पर्धा !

काठमाडौं–२ मा कस्तो रहला ओनसारिको अवस्था ! एमाले र राप्रपा को पहिलो हुन प्रतिस्पर्धा !

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
लेखक - माधव तिमल्सिना काठमाडौं । कांग्रेस एक्लैले जित्ने अवस्थामा काठमाडौं २ मा रोल्पाबाट उम्मेदवार किन बोकेर ल्याएको भन्दै कांग्रेसभित्रका असन्तुष्ट समूह अहिलेसम्म निस्क्रिय भइरहेको अवस्थामा अब  त्यस  क्षेत्रका  कांग्रेसका क्षेत्रीय नेतृत्व र स्वयम् माओवादी केन्द्रका नेतृत्व र उम्मेदवारसँग जमेर प्रश्न गर्ने निश्कर्ष निकालेका छन् । अझ विशेषगरी माओवादी केन्द्रका उम्मेदवारलाई आफ्नो कुन जगमा जित्छु भन्दै कांग्रेसको पकड क्षेत्रमा आउनु भयो भनेर जमेर प्रश्न गर्ने उनीहरुको भनाइ छ । माओवादी कार्यदलका पार्टी अध्यक्ष प्रचण्डका अत्यन्त विश्वासिला सदस्य वर्षमान पुनले माओवादी केन्द्रको एकल नाम सिफारिस भएका कृष्णराज सुबेदिको नाम हटाएर कुनै पनि पार्टी कमिटीबाट  सिफारिस नभएकी आफ्नी श्रीमती ओनसरी घर्तीलाई काठमाडौं २ मा बोकेर ल्याएर उम्मेदवार बनाएको भन्दै कांग्रेसबाट सम्भावित उम्मेदवार माधवी भ...
एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा निर्वाचित

एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा निर्वाचित

राजनिती, समाचार
२५ पौष,काठमाडौं   नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । शुक्रबार सुरु भएको अधिवेशन आज नेतृत्व चयन गर्दै सकिएको छ । उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशीराज अधिकारी र नीलकण्ठ आचार्य निर्वाचत भएका हुन्। पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक केशवराज पाण्डले जानकारी दिए। तीन दिनसम्म सञ्चालन भएकोे जिल्ला अधिवेशनमा ७६३ जनप्रतिनिधी सहभागी भएका थिए । अधिवेशनको बन्द सत्रले शनिबार राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदन छलफलसहित पारित गरेर निर्वाचित प्रक्रिया सुरु गरेको थियो । अध्यक्षमा निर्वाचित मैनाली यस अघिको जिल्ला कमिटिमा उपाध्यक्ष थिए । सर्वोच्च अदालतले नेक...
अबको एक वर्ष भित्रमा एमाले सरकारमा जाने अध्यक्ष : ओली

अबको एक वर्ष भित्रमा एमाले सरकारमा जाने अध्यक्ष : ओली

मुख्य समाचार, राजनिती, समाचार
  मसिंर १९,काठमाडौं ।   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एक वर्ष भित्रमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टी सरकारमा जाने दावी गरेका हुन् । अध्यक्ष ओलीले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए । धार्मिक सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको पनि दोहो(याएका छन्। अव मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तीका लागि...
एमालेको संसदीय दलको बैठक आज बस्दै, नेपाल-खनाल पक्षले भने बहिष्कार गर्ने

एमालेको संसदीय दलको बैठक आज बस्दै, नेपाल-खनाल पक्षले भने बहिष्कार गर्ने

ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ४ । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा सूर्य चिह्नबाट निर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सबै सांसदहरुलाई बोलाइएको सांसद तथा एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । यता ओलीले संसदीय दलको बैठक बोलाएपछि नेपाल-खनाल पक्षले भने बहिष्कार गर्ने भएको छ । एमालेका सचिव योगेश भट्टराईले आफुहरु राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त रहेको आजको संसदीय दलको बैठकमा नजाने बताएका छन् । उनले यसको जानकारी प्रधानमन्त्री ओलीलाई गराइएको समेत बताएका छन् ।...
पहिलो पटक एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

पहिलो पटक एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २८ । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइ दिएपछि एमालले केन्द्रीय कमिटी बैठकको तयारी गरेको छ । पार्टी अलग भएपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक चैत १ गते बस्ने तयारी भइरहेको नेताहरुले बताएका छन् । सर्वोच्चले एमालेलाई माओवादीबाट अलग्याए लगत्तै स्थायी कमिटी बैठक बस्ने भनेको पार्टीले पर्याप्त तयारी नपुगेको भन्दै अन्तिम समयमा बैठक स्थगित गरेको थियो । दुई धारमा विभाजित एमालेका नेताहरु एक ठाउँमा आएपछि केन्द्रीय कमिटी बैठकको तयारी गरिएको नेताहरुले बताएका छन् । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ । केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकालाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गर...