ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन
कपिलवस्तु, अषाढ १४
ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन भएका छन् । ओल्मा काउन्सिल नेपालकाे प्रथम जिल्ला अधिवेशनबाट अन्सारीलाई सर्वसम्मत रुपले जिल्ला अध्यक्ष पदमा चयन गरिएकाे हाे ।
जिल्लाकाे कपिलवस्तु विजयनगर गाउँपालिकाकाे सभाल खडैचाका सम्पन्न प्रथम अधिवेशनले अन्सारीकाे नेतृत्वमा १९ सदस्य जिल्ला कार्य समिति चयन गरिएको छ । जसकाे वरिष्ठ उपाध्यक्षमा अलि हसन मुसलमान, उपाध्यक्षमा नुरुलाह पठान, सचिवमा अहमद खाँ, सह-सचिवमा असगर अलि भाँट, काेषाध्यक्षमा माेहम्मद अहमद रजालाई सर्वसम्मत चयन भएका छन् ।
यस्तै ओल्मा काउन्सिल नेपालकाे जिल्ला कपिलवस्तु इन्चार्जकाे जिम्मेवारी मुजिवउर्रहमान दिएकाे छ भने मिडिया इन्चार्जकाे जिम्मेवारी नाैशाद अलि मियाँलाई दिएकाे जनाइएको छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सांसद सराज अहमद फारुकीले आफ्...






