Saturday, July 19
Shadow

१ दिवशिय अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न


  • -इ
  • इ+

जेठ ०७ गते , कपिलवस्तु
मुक्ति समाज कपिलवस्तुद्धारा १ दिवशिय अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दलित समुदाय अधिकारका लागि संगठित हुनुपर्ने नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष बाबुराम खनालले बताउनु भयो ।
प्रशिक्षण कार्यक्रमलाई मुक्ति समाज लुम्बिनी प्रदेश कमिटि अध्यक्ष कृष्ण बिश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटि सचिव सिबि गहतराज, नेकपा एमाले जिल्ला कमिटि सल्लाकार समिति सदस्य तथा शिवराज वडा नं १ वडा अधयक्ष खिम बिक्रम के.सि लगाएतले शुभकामना मनतब्य तथा प्रिशक्षण दिनुभएको थियो ।
मुक्ति समाज कपिलवस्तु अध्यक्ष राम प्रघट कोरीको अध्यक्षता जिल्ला सचिव किरण नेपालिको संचालनमा सम्पन्न भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares