Thursday, March 28
Shadow

Month: October 2021

पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आईपुग्यो : नेता सिंह

पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आईपुग्यो : नेता सिंह

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, कार्तिक १४ नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमानसिंहले लोकतान्त्री पार्टी भित्र नेतृत्वले अलोकतान्त्रीक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताउनु भएको छ । उहाँले पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आईपुगेको टिप्पणी गर्नुभयो । पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफुहरू नै पार्टी सुधारमा लाग्नु पर्ने बताउनु भयो । ‘पार्टी भित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफै समधान गर्ने हो’ नेता सिंहले भन्नु भयो‘बाटो विराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधी र पद्धतीको रक्षा हुन्छ ।’पाटि भित्र का भजन मन्डलिका ले नेत्त्रित्वलाई अलमल्ल मा पारिरहेकाे समेत बताउनु भएकाेछ । आइतबार नेपाली काँग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रम...
फुट्ने होईन जुट्ने भन्ने उद्देश्यका साथ राप्रपा चन्द्रागिरिद्धारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

फुट्ने होईन जुट्ने भन्ने उद्देश्यका साथ राप्रपा चन्द्रागिरिद्धारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक १० राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरिले विजया दशमी, शुभ दिपावली, नेपाल संवत एवम् छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्मपन्न गरेको छ । बुधवार आज पार्टीका नेता मदन थापामगरले त्रिभुवन पार्क थानकोटमा उक्त कार्यक्रमको आयोजना गरेका हुन् । लामो समय पार्टीमा सक्रिय राजनिति गरेकाहरु पछिल्लो समय पार्टी नेतृत्वमा रहेकाहरुको गतिविधिका कारण विचलित भई निष्क्रिय रहेकाहरुलाई पुन सक्रिय राजनितिमै फर्काउनका लागि फुट्ने होईन जुट्ने, छरिएकालाई समेट्ने हामि सबै एक भई राप्रपालाई बलियो बनाउने भन्ने मुल नाराका साथ काठमाण्डौँ क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्की र काठमाण्डौँ क्षेत्र नं १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठले अभियान नै संचालन गरिरहेका छन् । सोहि कार्यहरु मध्ये आजको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम पनि एक महत्वपूर्ण भएको क्षेत्र ...
सभापति केसीले कार्तिक १३ गते नुवाकोटमा चियापान कार्यक्रम गर्दै

सभापति केसीले कार्तिक १३ गते नुवाकोटमा चियापान कार्यक्रम गर्दै

राजनिती, समाचार
  लक्ष्मण श्रेष्ठ ९ कार्तिक,काठमाडौं यहि आउदो कार्तिक १३ गते शनिबार नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीको निजि निवास विदुर नुवाकोटमा शुंभ दिपावली, छठ पर्व तथा नेपाल सवंत ११४२ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने भएको छ । नेपाली कांग्रेस प्रति आस्था राख्नु हुने सम्पुर्ण नुवाकोट जिल्ला वासी दाजुभाइ दिदिबहिनी लगायत वडा कार्यसमिति , प्रदेश कार्यसमिति, क्षेत्रिय प्रतिनिधि, क्षेत्रिय कार्यसमिति, महासमिति सदस्य  र नेपाली कांग्रेस का विभिन्न भातृ संगठन लगायत अन्य शुवेच्छुक संस्थामा आवद्ध सम्पुर्णलाई कार्यक्रममा उपस्थित हुन सभापति केसीले आग्रह गरेका छन् । साथीभाईहरु सँगको मित्रता अझै कसिलो र पछिल्लो अवस्थामा भएको विवादहरुको चिरफार गर्न कार्यक्रमको आयोजना गरेको उनले बताएका छन् ।...
कात्तिक २८ गतेदेखि १२ वर्षमाथिकालाई फाइजर खोप लगाइने

कात्तिक २८ गतेदेखि १२ वर्षमाथिकालाई फाइजर खोप लगाइने

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ५ नेपालमा कातिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका किशोर किशोरीलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ । फाइजरको एक लाख डोज खोप सोमबार गाभीले नेपाल ल्याउने तयारी गरिरहेको छ । उक्त खोप माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने भएकाले तत्काल लगाउन लागिएको हो । मुलुकका २४ वटा अस्पतालबाट फाइजर खोप लगाइने भएको छ । परिवार कल्याण महाशाखाका अनुसार १२ वर्षमाथिका दीर्घ रोगका बिरामीलाई खोप दिइनेछ । महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ । यसैबीच, अमेरिकी खोप उत्पादक कम्पनी फाइजर बायोएनेटकले फाइजर खोपको बुस्टर डोज (तेस्रो मात्रा) लगाउँदा कोभिड–१९ संक्रमणबाट बच्ने सम्भावना ९५ प्रतिशत रहेको जनाएको छ । कम्पनी...
एमाले अधिवेशन : अध्यक्ष ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने

एमाले अधिवेशन : अध्यक्ष ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, कार्तिक ५ नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ । जसमा अधिवेशन गर्न सहजीकरण गर्नेदेखि अध्यक्ष केपी शर्मा ओलीले एकसाथ पालिकालाई सम्बोधन गर्ने उल्लेख छ । विशेष परिपत्र भनिएको पत्रको आठौँ बुँदामा नेट सुविधा भएका वडाहरूको अध्यक्ष ओलीले उद्घाटन गर्ने र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ ओलीले सम्बोधन गर्ने उल्लेख छ । ‘वडा अधिवेशनको भच्र्युअल माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष ओलीद्वारा एकसाथ सम्बोधन गरिने व्यवस्था गरिनेछ । यस कार्यको लागि लिंक ५ गते पठाइनेछ । यसको लागि सम्भव भए स्क्रिनको व्यवस्थापन गर्ने र यदी सम्भव नभए मोबाइलबाट लिंक...
न्यादी हाइड्रोपावरको आईपीओ हेर्नुहोस्

न्यादी हाइड्रोपावरको आईपीओ हेर्नुहोस्

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार
काठमाण्डौँ कार्तिक ५ न्यादी हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । आज बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको हो । कम्पनीले असोज १५ गते शुक्रबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल २२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनिको आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । जसमा१३ हजार ९४६ जनाको आवेदकबाट प्राप्त १ लाख ८४ हजार ७० कित्ताको आवेदन रद्द भएको छ । २२ लाख ४१ हजार १३८ वटा योग्य आवेदकको गोलाप्रथाबाट २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले पाएका छन् । भने आईपीओमा आवेदन दि...
पिडितहरु जनप्रतिनिधिको आस्वसनमै सिमित

पिडितहरु जनप्रतिनिधिको आस्वसनमै सिमित

आर्थिक, दुर्घटना, मुख्य समाचार, मौसम
५ कार्तिक,काठमाडौं बर्षाका कारण बारम्बार बाढी पहिरोका कारण धनजनको क्षति हुनेगरेको छ । यस्ता प्राकृति प्रकोप ले मानिसको दैनिक जीवनमा प्रतिकूल असर पररिहेको अवस्थामा सरकारको आस्वसनमै सिमित भएको अवस्था रहेको छ । प्रधानमन्त्री देउवाले प्राकृति प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले पनि कोरोनाका जोखिम रहेकाले रोकथाममा सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, ुनेपालले कोरोनाविरुद्धको खोप लगाउने काममा पाएको सफलताप्रति विश्व स्वास्थ्य सङ्गठनले सरकारको प्रशंसा गरेको छ ।    ...
सामलिङ्ग पावर कम्पनीको आइपिओ खुल्यो

सामलिङ्ग पावर कम्पनीको आइपिओ खुल्यो

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ४ सामलिङ्ग पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) बिहीबारदेखि बिक्री खुल्ला भएको छ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये कर्मचारीलाई २ प्रतिशत र सामुहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । बााकी ६ लाख ७८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता आवेदन दिन पाइनेछ । मेरो सेयर अनलाइन प्रणाली तथा खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सकिनेछ । कात्तिक ८ गतेसम्म यसमा आवेदन दिने मिति तोकिएको छ । कम्पनीले ९.५ मेगावाटको माइ बेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको लागत प्रतिमेगावाट २१ करोड ३ लाख अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा रहने अनुमान छ ।...
साँझमा गंगटे पार्क जे देखियो (फोटो फिचर)

साँझमा गंगटे पार्क जे देखियो (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, मनोरञ्जन, समाज, स्थानिय तह
नुवाकोट, असोज २८ विदुर नगरपालिका वडा नं ५ मा रहेको गंगटे पार्क सबैको रोजाईमा पर्न थालेको छ । साँझपख साथिभाई भेटघाट, शारीरिक कसरत देखि आराम गर्ने थलो बनेको छ पार्क । आज भोलि दशैँलाई घर आएकाहरु पार्क घुम्न आउनेको घुईचो नै रहेको छ । बिहिवार साँझ पार्कमा देखिएका दृश्यहरु हेर्नुहोस् : तस्वीर : राजेन्द्र गजुरेल ...
आज देशैभर विधिपूर्वक फुलपाती भित्र्याइँदै

आज देशैभर विधिपूर्वक फुलपाती भित्र्याइँदै

जिवनसैली, मुख्य समाचार, समाज
काठमाण्डौँ, असोज २६ आज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ। नौ प्रकारका पल्लवहरू दशैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग हराउँछ भन्ने धार्मिक विश्वास छ । आजै हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ।...