Tuesday, May 14
Shadow

Month: November 2020

चन्द्रप्रसाद ढकाल प्यानलद्वारा ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक

चन्द्रप्रसाद ढकाल प्यानलद्वारा ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर १० नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलले आफ्नो कार्यकालमा गर्ने कार्यहरुलाई समेटेर आफ्ना एजेण्डास्वरुप प्रस्तुत ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले आफ्ना एजेण्डाहरुलाई समेटेर २५ बुँदामा सो भिजन सार्वजनिक गरेको हो । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतहः अध्यक्ष हुने प्रावधान रहेकोले यस पटक ढकाल आफू वरिष्ठ उपाध्यक्ष भएपछि र त्यसपछिको अध्यक्षको कार्यकाललाई समेत समेटेर नेपाल उद्योग वाणिज्य महासंघमा गर्नुपर्ने सुधारका साथै नेपालको उद्योग व्यवसाय क्षेत्रका व्यावसायिक हकहितका कार्यहरुलाई सो मस्यौदामा राखिएको छ । यसलाई महासंघको सशक्तता र सुधार, जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीहरु...
लोक दोहोरी  गायक राजेन्द्र भण्डारीको निर्देशनमा “ कल्पना ” भिडियो सार्बजनिक

लोक दोहोरी गायक राजेन्द्र भण्डारीको निर्देशनमा “ कल्पना ” भिडियो सार्बजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर १० पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोक दोहोरी गायक राजेन्द्र भण्डारी र गायिका कल्पना दाहाल को “ कल्पना ” बोलको गित बजारमा सार्वजनिक भएको छ। “ कल्पना ” बोलको गितमा राजेन्द्र भण्डारी र कल्पना दाहाल को स्वर रहेको छ । यो गीतमा शब्द संगीत गायक राजेन्द्र भण्डारी ले संकलन गरेका छन् भने यस गितलाई ऐरेन्ज कृष्ण पुन ले गरेका छन् । “ कल्पना ” बोलको गीतमा सुरेश श्रेष्ठ ले छायांकन गरेका हुन् भने सम्पादन प्रकाश धमलाले गरेका छन् । यो काठे लोक दोहोरी भाकालाई म्युजिक बैंक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कृष्ण पुन ले मिक्सिङ गरेका हु...
नेपाली कांग्रेस तारकेश्वर समितिले नगरपालिकालाई बुझायो ९ बुंदे ज्ञापन पत्र

नेपाली कांग्रेस तारकेश्वर समितिले नगरपालिकालाई बुझायो ९ बुंदे ज्ञापन पत्र

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर १० नेपाली कांग्रेस तारकेश्वर नगर समितिले तारकेश्वर नगरपालिकालाई नगर भित्रका विभिन्न विषयलाई समेटि ९ बुंदे ज्ञापन पत्र बुझाएको छ । बुधवार नगरपालिकाको कार्यालयमा नगर प्रमुख रामेश्वर बोहोरालाई नेपाली कांग्रेस नगर सभापति श्रीराम थापाले उक्त ज्ञापन पत्र बुझाएका हुन् । जनताको चन्दाबाट निर्माण गरिएको हस्पिटल नगरले हडपेको देखि नगरमा हुन नसकेको विकास, भ्रष्ट्रचार, अनियमितता लगाएतका विषयलाई सुधार गर्नु पर्ने माग सहित उक्त ज्ञापन पत्र बुझाएको नगर सभापति थापाले बताए । सहि कार्यक्रममा पर्यावरण संरक्षण चिन्तक माधव तिमिल्सिनाले नगर क्षेत्रमा विभिन्न प्लटिङको नाममा पर्यावरणमा खलल आउने काम भएको प्रति चिन्ता व्यक्त गर्दैँ नगरले जति सक्दो छिटो उक्त कार्यलाई नियन्त्रण गर्न समेत अनुरोध गरेका छन् । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख बोहोराले कोभिड १९ को महामारीका कारण प्रभावकारी काम गर्न न...

Mega888 Download /emperor-of-the-sea/ Link

Uncategorized
Mega888 Download /emperor-of-the-sea/ Link Most effective Online Bingo Web-sites English provides all the important and pertinent data you shall require to select the most effective, more trusted different online bingo web-sites on the Net. I just have been at the casinos and most people today have most incredible success as well as know something We may. (more…)

William Garriss

Uncategorized
Weber is a single of the gas grills you https://www.jokine.com/chemical-prime-grilling-barbeque-expert-forge-grill/ are able to see at the retailer at this time. The simply setback to Weber griIls, if there is ány, is that it cannot b obtained at a very low price. Even so, if you plan about using the barbeque often, you should get for Weber fuel propane gas grills. (more…)
इन्टरभ्यु नेपालको कार्यालय उद्घाटन सम्पन्न (तस्वीरमा)

इन्टरभ्यु नेपालको कार्यालय उद्घाटन सम्पन्न (तस्वीरमा)

ब्यानर समाचार, ब्लोअप, समाचार
काठमाण्डौँ, मंसिर ८ इन्टरभ्यु नेपाल डट कम ब्यु प्लान प्रा.लिद्धारा संचालित नेपालकै पहिलो अन्तर्वातामा आधारित अनलाईन पत्रिका उद्घाटन भएको छ । आम नागरीक सम्म सत्य,तथ्य र निष्पक्ष सुचना, समाचार र जानकारी प्रवाह गर्ने र नेपाली पत्रकारीतामा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने उदेश्यका साथ संचालनमा आएको छ । समाज परिवर्तनमा योगदान दिएका र सकारात्मक सन्देश प्रवाह हुने खालका व्यक्तिहरुको अन्तर्वातालाई अनलाइनमा प्रकाशन साथै प्रशारण समेत गर्नेछ । काठमाण्डौँ बालाजु १६ कुमारीस्थान स्थीत कार्यालयमा इन्टरभ्यु नेपालका प्रबन्ध निर्देशक दिपेश न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकार, विशेष अतिथि वरिष्ठ संचारकर्मी रामकृष्ण रेग्मी, अतिथिहरुमा, राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय महासचिव प्रदिप राज वन्त, नुवाकोट विदुर नग...