Friday, March 29
Shadow

सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै नेपाल प्रहरीको त्यो डान्स (भिडियोसहित)


  • -इ
  • इ+


काठमाण्डौँ, पुष ३
यति बेला नेपाल प्रहरीको एक डान्स भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । कुनै कार्यक्रम हल जस्तो देखिने स्थानमा केही प्रहरी जवान र महिला प्रहरी नाचिरहेका देख्न सकिन्छ । केही भने पाश्र्वमा ताली बजाइरहेका पनि सुन्न सकिन्छ ।

मै राम्री हुन के गरुँ भन्देउ बोलको गीतमा महिला प्रहरी नाचिरहेकी देखिन्छिन भने अर्का एक जवान रमाइलो किसिमले कम्मर मर्काइरहेका देख्न सकिन्छ ।

सो भिडियोबारे सामाजिक सञ्जालमा थुप्रै सकारात्मक प्रतिकृयाहरु आइरहेका छन् । सदैव देश र जनताको सेवामा अहोरात्र खटिने प्रहरीका आफ्नो ब्यक्तिगत जीन्दगीमा पनि कहिलेकाही हुने रमाइलोले जनतामा सकारात्मक सन्देश फैलिने गर्दछ ।

हेर्नुहस् भिडियोसहित….

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares