
नेपाल पेन्ट उद्योग संघको २३औं बार्षिक साधारणसभा होटल क्राउन इम्पेरियलमा
काठमाडौ - नेपाल पेन्ट उद्योग संघको २३औं बार्षिक साधारणसभा होटल क्राउन इम्पेरियलमा जनवरी ६ तारीखमा सुरु भै ७ तारीखमा सम्पन्न हुनेछ । उक्त कार्यक्रमको अध्यक्षता नेपाल पेन्ट उद्योग संघका अध्यक्ष - बिश्व प्रकाश साखःले गर्नुभएको थियो ।
प्रमुख अतिथि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब - डा.तोयानारायण ज्ञावली , अतिथिहरु भन्सार बिभाग महानिर्देशक - चक्रबहादुर बुढा , उद्योग बिभाग महानिर्देशक - रामचन्द्र तिवारी , गुणस्तर तथा नापतौल बिभाग महानिर्देशक - दिनानाथ मिश्र , आन्तरिक राजस्व बिभाग महानिर्देशक - दीर्घ राज मैनाली , नेपाल उद्योग बाणिज्य महासंघ बरिस्ठ उपाध्यक्ष - चन्द्रप्रकाश ढकाल , नेपाल पेन्ट संघका उपाध्यक्ष - अभिषेक मुरारका , महासचिव - चन्द्रपक खड्गी हुनुहुन्थ्यो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा बत्ति बालेर गर्नुभयो ।
स्वागत मन्तव्य कार्यक्रमका अध्यक्षले गर्नुभएको थियो ।स्वाग...