Sunday, June 28
Shadow

समाचार

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर, असोज १६ कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले आज एक कार्यक्रम बिच नागरिक सहायता कक्ष स्थापना गरेको छ। नेपालको प्रमुख भन्सार नाका कृष्णनगर हुदैं बर्सेनि लाखौं नागरिक आवत जावत गर्छन्। दशै तिहार तथा छठमा परदेशीएका नागरिक हरू आ आफ्नो घर फर्किएर चाडपर्वमा आफन्तजन संग दशै तिहार मनाउने गर्छन। सोही कुरा लाई मध्य नजर गर्दे भारत लगायत अन्य मुलुक बाट कृष्णनगर भन्सार हुदैं  नेपाल भित्रिने नेपाली लाई आवश्यक सहायता तथा सहजता उपल्बध गराउने उद्देश्यका साथ नागरिक सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए। कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताले भारत बाट दशै तिहार मनाउन आउने नेपाली लाई सहजता उपलब्ध गराउने उद्देश्यका साथ स्थापना गरिएको ना...
उपाध्यक्ष मशहूदले मदरसाको समस्याबारे शिक्षा मन्त्री लाई दिए ज्ञापन पत्र

उपाध्यक्ष मशहूदले मदरसाको समस्याबारे शिक्षा मन्त्री लाई दिए ज्ञापन पत्र

ब्यानर समाचार 2, समाचार
काठमाडौँ, असोज ११ लुम्बिनी मदरसा बोर्ड नेपालका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले केन्द्रीय शिक्षामन्त्रीसँग महत्वपूर्ण भेटघाट गरेका छन्। सो भेटघाटमा उनले शिक्षामन्त्रीलाई मदरसाहरूको समस्या र समाधानका लागि विस्तृत ज्ञापनपत्र पेश गरेका छन्। मौलाना मशहूद खान नेपालीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई लाई भेटेर मदरसाहरूको विविध समस्याहरू जस्तै पाठ्यक्रमको व्यवस्थापन, शिक्षकहरूको तलब, मदरसाहरूको पूर्वाधार, र छात्रवृत्ति जस्ता विषयहरूमा विस्तृत छलफल गरे।  मदरसाहरू नेपालको शैक्षिक प्रणालीको एक महत्वपूर्ण हिस्सा हुन् र उनीहरूको समस्यालाई समाधान गर्न सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए मशहूदले आफ्नो धारणा राखे। शिक्षामन्त्रीले मौलाना मशहूद खान नेपालीले ध्यानाकर्षण गराएका बिषयमा  सकारात्मक प्रतिक्रिया दिँदै सरकार मदरसाहरूको समस्याको समाधानका लागि व्यावहारिक कदम चाल्ने आश्व...
उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

समाचार
  असोज, ३  कपिलवस्तु आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा विहिवार विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै मुस्लिम समुदाय लाई समेत अल्पसंख्यक समुदायमा राख्नु पर्ने माग गरे। साथै संविधानको मर्म र भावना व्यवहारमा कार्यन्वयन गर्न पिछडा वर्ग लाई समेत अगाडि बढाउनु पर्नेमा जोड दिनुपर्ने बताउदै असन्तुष्ट पक्षको जायज माग दुई तिहाई बहुमत बाट संविधान सन्सोधन गर्नुपर्ने आवश्यक रहेको बताए। नेपालीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प...
कृष्णनगरमा तिज महोत्सव , पूजा अर्चना गरि तिज मनाइयो

कृष्णनगरमा तिज महोत्सव , पूजा अर्चना गरि तिज मनाइयो

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर भाद्र २१ कपिलवस्तु जिल्लाको कृष्णनगरमा नगरपालिका वडा नं २ मा रहेको नगरपालिका कार्यालयको छेउमा रहेको राम कृष्ण मन्दिरमा आज तिज महोत्सव कार्यक्रम समपन्न भएको छ। श्री राम कृष्ण मन्दिर संरक्षण समितिको आयोजना तथा कृष्णनगर नगरपालिका वडा नं २ को सहयोगमा तिज महोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महिलाहरु पूजा अर्चना तथा नाचगान गरि तिज मनाएको श्री राम कृष्ण मन्दिर संरक्षण समिति अध्यक्ष राम सुध गुप्ताले जानकारी दिए। श्री राम कृष्ण मन्दिर संरक्षण समितिका सचिव अमृत लाल गुप्ता कोषाध्यक्ष जगदीश गुप्ता लगायत सदस्य सत्य नारायण गुप्ता, प्रसान्त गुप्ता, कृष्ण कुमार, दिलिप गुप्ता, दीपक गुप्ता, दीपेन्द्र गुप्ता, संदीप गुप्ता, संदीप मोदनवाल, आशीष कौशल लगायतले महोत्सवको व्यवस्थापन तथा भक्तजन लाई प्रसादको व्यवस्था मिलाएका थिए। कार्यक्रममा आएका अतिथि हरु कृष्णनगर नगरपालि...
नेपाल केमिकल तथा हर्वल उद्योग संघ नेपालकाे दाेस्राे बार्षिक साधारणसभा सम्पन्न

नेपाल केमिकल तथा हर्वल उद्योग संघ नेपालकाे दाेस्राे बार्षिक साधारणसभा सम्पन्न

ब्यानर समाचार 2, समाचार
काठमाडौ - नेपाल केमिकल तथा हर्वल उद्योग संघ नेपालकाे दाेस्राे बार्षिक साधारणसभा नयाँबजारको सम्राट पार्टी प्यालेसमा सम्पन्न भयो । कार्यक्रमकाे उद्घाटन बागमती प्रदेसको सामाजिक बिकास मन्त्री हरिप्रभा खड्गीले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व नेपाल केमिकल तथा हर्वल उद्योग संका केन्द्रीय अध्यक्ष विनाेद देवकोटा ले गर्नुभएको थियो । उक्त कार्यक्रममा विशेष अतिथिहरू तारकेश्वर नगरपालिका वडा ८ वडा अध्यक्ष स्यामकृष्ण सापकोटा ,नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मलहाेत्रा , अतिथिहरू उद्योग बाणिज्यसंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गा राज श्रेष्ठ , समाजसेवी तथा राजनीतिकर्मी बिष्णुभक्त तिमिल्सिना , नेपाल ग्यास व्याबसायी संघका अध्यक्ष चन्द्र बहादुर थापा, ट्रेड युनियन कांग्रेसका महासमहासंघका महासचिव सानुभाई सापकोटा , उपभोक्ता मंचका केन्द्रीय अध्यक्ष माधव तिमिल्सिना सिप्रदि ट्रेडिङ प्रालि का प्रबन्...
वचन साकोस द्वारा ललितपुरको भैंसेपाटी स्थित श्रीकुल विद्यालयमा एक दिने शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न

वचन साकोस द्वारा ललितपुरको भैंसेपाटी स्थित श्रीकुल विद्यालयमा एक दिने शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
ललितपुर, नेपाल (काठमाडौँ महानगरपालिका वडा नं ३०) स्थित डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि। को लघुवित्त (सूक्ष्म) उप-समितिको पहलमा २६ असार २०८१ मा ललितपुरको भैंसेपाटी स्थित श्रीकुल विद्यालयमा एक दिने शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम सूक्ष्म वित्त परियोजना २०८१ अन्तर्गत आयोजना गरिएको थियो ।विद्यार्थीहरूलाई सहकारी शिक्षा र बाल बचतमा प्रोत्साहित गर्ने उद्देश्यराखिएको थियो। संस्थाका अध्यक्ष श्री मुकुन्दराज खनालको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो र उहाँले शिक्षकहरूलाई वचन साकोसका सदस्य बन्न र बचत गर्न आग्रह गर्नु भयो। अध्यक्ष खनालले भने, शिक्षण पेशामा रहँदा सहकारीसँग सम्बन्धित भएर वित्तीय समस्याहरू समाधान गर्न सजिलो भएको छ। उहाँले सहकारीको वृद्धिलाई उल्लेख गर्दै वित्तीय वर्ष २०७९ र ०८० मा २६८ मिलियन रहेको संस्थाको ब्यालेन्स सीट वित्तीय यस आ.व ...
पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर एक युवतीकाे मृत्यु

पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर एक युवतीकाे मृत्यु

समाचार
- अजय मिश्र  कपिलवस्तु /कृष्णनगर, साउन ९ जिल्लाको कृष्णनगर नगरपालिका भोरहवा गाउंकाे पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ। कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र बर्षिय दुर्गीवती कोहार पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएको हाे । दिउसाे पाेखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएकाे युवती स्थानीय दुखिराम कोहारकी छोरी रहेकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनु भयो। शवलाई शिवराज अस्पताल बहादुरगंज कपिलवस्तुबाट पोस्टमार्टम समेत भई सकेपछि परिवारलाई जिम्मा लगाइएकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। साथै बर्षाको समयमा ताल, पोखरी लगायत ठांउ जलमग्न भएको अवस्थामा बाल बच्चा लाई सो स्थानहरूमा जान न दिन अभिभावक सचेत हुनुपर्ने प्रनि खत्रीले सुझाएका छन ।...
कृष्णनगरमा  मनाइयो मोहर्रम पर्व

कृष्णनगरमा  मनाइयो मोहर्रम पर्व

ब्यानर समाचार 2, समाचार
  कृष्णनगर, कपिलवस्तु, साउन २ मुस्लिम धर्माबलम्बिको प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाती शहिद हजरत हुसैनको सम्झनामा कृष्णनगरको लक्ष्मी नगरको कर्बलामा मोहर्रम पर्व मनाइन्छ । इराकको राजधानी बगदाद भन्दाको करबला भन्ने ठाँउमा  यजीदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा यो पर्व मनाइने गरिन्छ । कृष्णनगरमा पनि ताजिया बनाई मोहर्रम पर्व मनाइएको हो । नेपाललगायत दक्षिण एशियाली मुलुकहरुमा विशेष महत्वका साथ मनाईन्छ । मुस्लिमहरु मात्रै मनाउदै आएको यो पर्व पछिल्लो समय हिन्दु धर्मवलम्बीहरुले पनि मनाउने गरेका छन । ताजिया प्रति आस्था बढ्दै गएपछि, मागेको भाकल पुरा हुने भएपछि हिन्दु समुदायले पनि ताजिया बनाउने गरेका छन । ईस्लामीक धर्मको नयां बर्षका दिन देखी सुरु हुने मोहर्रमका १० दिन सम्म नै फरक फरक तरीकाले पर्व मनाउने गर्दछन् । मोहर्रमको १० तारिखलाई महान दिन असुरा पनि ...
वचन साकोस द्वारा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई लघुवित्त अन्तर्गत सहकारी शिक्षा तथा त्यसको महत्व वारे छलफल

वचन साकोस द्वारा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई लघुवित्त अन्तर्गत सहकारी शिक्षा तथा त्यसको महत्व वारे छलफल

ब्यानर समाचार 2, समाचार
काठमाडौं महानगरपालिका–३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को लघुवित्त (शुष्म) उप–समितिको आयोजनामा १ दिवसीय लघुवित्त (शुष्म) परियोजना अन्तर्गत सहकारी शिक्षा तथा लघुवित्त बारे कार्यक्रम धोविघाट, ललितपुर स्थित मञ्जुश्री इङ्गलिस बोर्डिङ्ग स्कुलमा २०८१ असार २६ गते सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता वचन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री मुकुन्दराज खनालज्यूले विद्यालयमा आवद्व शिक्षक तथा शिक्षिकाहरु मार्फत विद्यालयमा अध्यरत छात्र छात्राहरुलाई सहकारी शिक्षा प्रदान गर्दै बाल वचत गर्ने पे्ररणा जागरण गर्दै लैजानुका साथै शिक्षक शिक्षिकाहरु सबैलाई भई सहकारी नियम भित्र रहि बचत गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.देशमर्दन बस्न्यातज्यूले सहकारी जगतमा यस सहकारी संस्थाले आफ्नै शेयर सदस्यहरुबाट आर्थिक श्रोत जुटाई ९ प्रत...
वचन साकोसले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रममा नागरिकहरु उत्साहित

वचन साकोसले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रममा नागरिकहरु उत्साहित

ब्यानर समाचार, समाचार
काठमाडौं - वचन बचत तथा ऋण सहकारी संस्था लि.को लघुवित्त (सुष्म] उप-समितिको आयोजनामा १ दिवसीय लघुवित्त (सुष्म) परियोजना अन्तर्गत शिक्षा तथा जनजागरण कार्यक्रम-२०८१ तारेकेश्वर नगरपालिका-६, जीतपुरमा २०८१ असार ५ गते सम्पन्न भयो। उक्त कार्यक्रममा ३० जना स्थानीय कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता गर्दै तारेकेश्वर नगरपालिका-३ का पूर्व वडाध्यक्ष समेत रहेका वचन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक तथा लघुवित्त (सुष्म) उप-समितिका संयोजक मनोहरि तिवारीले कृषि र पशुपालन जस्ता उत्पादनमूलक कार्य गरिरहेका स्थानीयबासीहरुको जीवनस्तर माथि उठाउन सहयोग पुगोस् भनेर वचन साकोसले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रमको सदुपयोग गरि आफ्नो उत्पादन वृद्धि हुने गरी कार्य गर्न आग्रह गर्दै म पनि यहींको स्थानीयबासी भएकोले यो कार्यक्रमको जसअपजसको जिम्मेवार आफू पनि हुने बताउनुभय‍ो । कार्यक्रममा मन्तव्य व...