Sunday, May 19
Shadow

आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2
नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
जापनी राजदूत द्वारा Panasonic life solutions india को सोरुम उद्घाटन

जापनी राजदूत द्वारा Panasonic life solutions india को सोरुम उद्घाटन

आर्थिक, समाचार
  RUKMANI GROUP ले सार्क क्षेत्रमा सन २०२३ भित्र ३१ वटा सोरुम बनाउने लक्ष्य सहित टेकुस्थित प्रकाश फार्मेसीमा जापानी राजदूतले Panasonic life solutions india को सोरुमको पानसमा बत्ति बालेर उद्घाटन गरे । ग्राहकले Panasonic life solutions india को उत्पादनका सबै सामग्री हरु स्तरीय र भरपर्दो तरिकाले ग्राहकको सेवामा  समर्पित हुने पनि जानकारी दिए ।                                                                                    प्रेस विज्ञप्ति नेपालमा पानासोनिक लाइफ सोलुसन्सको शोरुम स्थापना काठमाडौं ,२७ पुस पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालिले नेपालमा पनि आफ्नो पहिलो अन्तराष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ । कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रु क्मिणी इन्टरनेशनसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औ शोरुमको बिहीबार उद्घाटन गरेको हो । पानासोनिक लाइफ ...
नेपालमै पहिलो पटक Panasonic life solutions india को सोरुम संचालनमा

नेपालमै पहिलो पटक Panasonic life solutions india को सोरुम संचालनमा

आर्थिक, समाचार, सुचना प्रविधि
RUKMANI GROUP ले सार्क क्षेत्रमा सन २०२३ भित्र ३१ वटा सोरुम बनाउने लक्ष्य सहित टेकुस्थित प्रकाश फार्मेसीमा जापानी राजदूतले Panasonic life solutions india को सोरुमको पानसमा बत्ति बालेर उद्घाटन गरे । ग्राहकले Panasonic life solutions india को उत्पादनका सबै सामग्री हरु स्तरीय र भरपर्दो तरिकाले ग्राहकको सेवामा  समर्पित हुने पनि जानकारी दिए । 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
नेपाल पेन्ट उद्योग संघको २३औं बार्षिक साधारणसभा होटल क्राउन इम्पेरियलमा

नेपाल पेन्ट उद्योग संघको २३औं बार्षिक साधारणसभा होटल क्राउन इम्पेरियलमा

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - नेपाल पेन्ट उद्योग संघको २३औं बार्षिक साधारणसभा होटल क्राउन इम्पेरियलमा जनवरी ६ तारीखमा सुरु भै ७ तारीखमा सम्पन्न हुनेछ । उक्त कार्यक्रमको अध्यक्षता नेपाल पेन्ट उद्योग संघका अध्यक्ष - बिश्व प्रकाश साखःले गर्नुभएको थियो । प्रमुख अतिथि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब - डा.तोयानारायण ज्ञावली , अतिथिहरु भन्सार बिभाग महानिर्देशक - चक्रबहादुर बुढा , उद्योग बिभाग महानिर्देशक - रामचन्द्र तिवारी , गुणस्तर तथा नापतौल बिभाग महानिर्देशक - दिनानाथ मिश्र , आन्तरिक राजस्व बिभाग महानिर्देशक - दीर्घ राज मैनाली , नेपाल उद्योग बाणिज्य महासंघ बरिस्ठ उपाध्यक्ष - चन्द्रप्रकाश ढकाल , नेपाल पेन्ट संघका उपाध्यक्ष - अभिषेक मुरारका , महासचिव - चन्द्रपक खड्गी हुनुहुन्थ्यो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा बत्ति बालेर गर्नुभयो । स्वागत मन्तव्य कार्यक्रमका अध्यक्षले गर्नुभएको थियो ।स्वाग...
कालो सुचीमा व्यवसायी/आपूर्तिकर्ताहरु, को को परे हेर्नुस्

कालो सुचीमा व्यवसायी/आपूर्तिकर्ताहरु, को को परे हेर्नुस्

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौं । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई सरकारले कालो सूचीमा राखेको छ । यसरी कालो सूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नपाउने भएका छन् । निर्धारित समयमा काम नगरी कालो सूचीमा परेकाहरुमा सूर्योदय कन्ट्रक्सन र यसका संचालक तुल्सीराम रायमाझी रहेका छन । सो कन्ट्रक्सनलाई एक वर्षका लागि कालो सूचीमा राख्न भनिएको छ । उक्त फर्मलाई कालो सूचीमा राख्नका लागि संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पोखराले लेखी पठाएको हो । यो कम्पनीले समयमा सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम गर्न नसकेका कारण कालो सूचीमा राखिएको हो । एसएसपी कन्ट्रक्सन धादिङ र यसका संचालक फौदनाथ सापकोटालाई कालो सूचीमा राख्नका लागि खैरहनी नगरपालिका चितवनले ...
भन्सार एजेन्टहरुले अर्थमन्त्रीलाई बुझाए  १४ बुदें मागपत्र

भन्सार एजेन्टहरुले अर्थमन्त्रीलाई बुझाए १४ बुदें मागपत्र

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
भन्सार एजेन्टहरुले राजस्व संकलनमा वृद्धि गर्न र भन्सार एजेन्टहरुको हित हुनुपर्नेमा जोड दिदै भन्सार एजेन्टहरुको १४ बुदें मागपत्र अर्थमन्त्रीलाई अर्थमन्त्रीको कार्यकक्षमा बुझाएका छन ।भन्सार एजेन्टका विविध समस्याहरुको समाधान गर्ने उद्धेश्यले भन्सार एजेन्टको पेशागत हकहितको लागि गठित राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले आज अर्थ मन्त्रालयमा अर्थ मन्त्री विष्णु प्रसाद पौडेललाई एक कार्यक्रमका विच ध्यानाकर्षण गराई ज्ञापन पत्र बुझाएको छ । अन्तराष्ट्रिय व्यापारको आयाममा बढोत्तरी भएसंगै र यसको अनुपातमा भन्सार एजेन्टको संख्या अत्यन्त न्यून रहेकोले अर्थ मन्त्रालय भन्सार विभागले लामो समयको कसरतबाट गत असारमा ६१८ जनालाई इजाजत पत्र वितरण गरेको थियो । राज्यको सबैभन्दा बढी राजश्व संकलन हुने भन्सार क्षेत्रमा भन्सार एजेन्टले राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्याएका छन् । साथ...