
हिन्दु धर्म संस्कृति र संस्कार सप्पन्न भएकोले हामी निस्फिक्री शुभकामना दिन सक्छौ – डा.अम्बरीश पोख्रेल
लेखक - डा.अम्बरीश पोख्रेल
किन हामी निस्फिक्री शुभकामना दिन सक्छौ ?
१. उहाँहरुले कहिले वडादशमी, तिहार, छठ, ईद र बुद्ध जयन्तीहरु जस्ता ठुला पर्वहरु देखि लिएर विभिन्न जात जातिहरुका विशिष्ट पर्वहरूमा शुभकामना दिएको देख्नु भएको छ ? अह, मैले त देखेको छैन, अपवाद बाहेक ।
२. हिन्दु धर्म संस्कृति र संस्कृतले जुन सैद्धान्तिक धरातल टेकेर उभिएको छ, त्यसबाट उनिहरुमा छटपटी स्वतः देखिन्छ । तर पनि हामीले शुभकामना दिन सक्छौ र दिदै आईरहेका छौ । दिने नै छौ । जो धनी छ उसले नै धेरै दिन सक्ने सम्भावना हुन्छ, जो संग छैन, सिकेकै छैन, सिकाएको समेत छैन, उसले के दिन्छ अरूलाई ?
३. हामी आफ्नो मजबुत धरातलमा उभिएकोले नै उनिहरुका पर्वमा पनि निष्फिक्री शुभकामना दिन सक्छौ। यहि हाम्रो महानता र रहस्य हो । हाम्रो स्कुलिङ यहि हो ।
४. संस्कृत भाषा स्वयममा पूर्ण भाषा हो । पूर्ण साहित्य हो । घोर आश्चर्यको कुरा त यो छ कि...